المدة الزمنية 54:51

Kantipur Samachar | कान्तिपुर समाचार, २७ बैशाख २०७७

بواسطة Kantipur TV HD
100 645 مشاهدة
0
1.7 K
تم نشره في 2020/05/09

Kantipur Samachar | कान्तिपुर समाचार, २७ बैशाख २०७७ आजको मुख्य समाचार - * नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक खोलेकोमा सरकारको आपत्ति / भारतीय कदम दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिविपरीत रहेको ठहर । * उदयपुर, कपिलवस्तु र पर्सामा गरी ७ संक्रमित थपिए / उच्च जोखिमका १४ जिल्लामा सेना-प्रहरीका स्वास्थ्य टोली खटाइयो / भोलिसम्म थप ५३ सय नमुना संकलन गर्ने । * लकडाउनमा पनि विकास आयोजनाको काम नरोक्न सरकारको ताकेता / श्रमिकलाई तत्काल काममा फर्काउन नसक्ने भन्दै म्याद थप्नमै ठेकेदारको ध्यान । * लकडाउन अवधिमा ४२ देशका पाँच हजार विदेशी चार्टर्ड विमानमा स्वेदश फर्किए / फर्किन नपाएकाहरु सुरक्षा चुनौती बन्न सक्ने भन्दै प्रहरीले थाल्यो लगत संकलन । * भारत र रुसमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्दै / भारतमा एकै दिन ३४ सय र रुसमा ११ हजार थपिए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/

الفئة

عرض المزيد

تعليقات - 106