المدة الزمنية 14:33

मुडामा उर्मान सकिने सिताके च्याउ खेतीमा रमाएका कृषकको कथा

13 864 مشاهدة
0
219
تم نشره في 2019/08/08

नेपालको पहाडि भेगको जंगलमा पनि भेटिने गरेको सिताके च्याउलाई विभिन्न नामले चिनिने गरिन्छ। मृगको छालाजस्तो रङ हुने हुदाँ यसलाई मृगे च्याउ भन्ने गरिन्छ। काठको मुढामा फल्ने हुदां मुढे च्याउ पनि भन्ने गरेको पाइन्छ। यसको छाताको बाहिरी सतहको रङ कलेजी र खैरो हुने र त्यसमा सेता थोप्लाहरु देखिने गर्दछ। पहिले पहिले जङ्गलका मुढाहरुमा भेटिने र त्यहिबाट उपयोग गरिने गरेको तथ्य भेटिएको छ भने आजभोलि यसको व्यवसाहिक खेति हुन थालेको छ। सिताके च्याउको सबैभन्दा पहिले र आजसम्म सबैभन्दा धेरै उत्पादन हुने देश भनेर चीनलाई चिनिन्छ। अहिले विश्वका विभिन्न देशहरु जर्मनी, अष्ट्रेलिया, भारत, मलेसिया, भुटान, आदि देशहरुले पनि खेति गर्ने गरेको पाईन्छ। Source: CGNS SEEDS PVT LTD

الفئة

عرض المزيد

تعليقات - 23
  • @
    @hopeugod3146العام الماضي Good job and Congratulations
    Thank you so much for your Motivation
  • @
    @krishnashrestha1826منذ 5 سنوات Excellent Effort. Wish you best of luck !!
    नेपालको पहाडि भेगको जंगलमा पनि भेटिने गरेको सिताके च्याउलाई विभिन्न नामले चिनिने गरिन्छ। मृगको छालाजस्तो रङ हुने हुदाँ यसलाई मृगे च्याउ भन्ने गरिन्छ। काठको मुढामा फल्ने हुदां मुढे च्याउ पनि भन्ने गरेको पाइन्छ। यसको छाताको बाहिरी सतहको रङ कलेजी र खैरो हुने र त्यसमा सेता थोप्लाहरु देखिने गर्दछ। पहिले पहिले जङ्गलका मुढाहरुमा भेटिने र त्यहिबाट उपयोग गरिने गरेको तथ्य भेटिएको छ भने आजभोलि यसको व्यवसाहिक खेति हुन थालेको छ। ....وسعت
    2
  • @
    @dawalhamu8486منذ 4 سنوات Seed kaha payinxa?reply xitai paye hunthyo.
  • @
    @sajanrai218منذ 4 سنوات होइन यस्तो भिडियो त सबैले यूटुबमा हाल्नु भाको छ तर यसको विउ पाइने ठाउँ बजार मूल्य किन बताइदैन त 1
  • @
    @roshanraut8452منذ 5 سنوات उहाको सम्पर्क नम्बर दिनु भएको भए अत्ति उत्तम हुन्थ्यो हजुर