المدة الزمنية 2:56

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण अझै सुरु भएन, चैतमा काठमाडौंमा पानी झर्ला

بواسطة Kantipur TV HD
1 837 مشاهدة
0
43
تم نشره في 2021/12/20

संघीय राजधानी काठमाडौंवासीको तिर्खा मेटाउने मेलम्ची खानेपानी आयोजनालाई गत असारमा आएको बाढीले छिन्नभिन्न बनायो । सरकारले आयोजना मर्मत गरेर चैतसम्म काठमाडौंमा पानी झार्ने घोषणा गरेको थियो । तर, समय घर्किनै लाग्दासमेत सरकार प्रशासनिक काममै अल्झिएको छ । मेलम्चीको पानी चैतसम्म आउने कुनै छाँटकाँटसमेत देखिएको छैन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

الفئة

عرض المزيد

تعليقات - 0