المدة الزمنية 11:16

देशसञ्चार साँझ | ६ साउन २०७८, बुधबार | घाटामा रहेको नेपाल टेलिभिजनको यो महँगो सोख

بواسطة Deshsanchar
210 مشاهدة
0
2
تم نشره في 2021/07/21

- घाटामा रहेको नेपाल टेलिभिजनको यो महँगो सोख - नेकपा एमाले ओली पक्षले सोध्यो २२ जना सांसदहरुलाई स्पष्टीकरण - भीम रावललाई फकाउन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल रावलको निवास टोखामा - सरकार गठन भएको आठ दिन भए पनि स्वास्थ्य मन्त्रालयमा मन्त्री नियुक्त गर्न आलटाल - प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइयो - पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न नमिल्ने- गगन थापा - वरिष्ठ कलाकार उत्तम नेपालीको ८४ वर्षको उमेरमा बुधबार निधन - मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) बुधबार हर्षोल्लासपूर्वक मनाए - ट्रम्पका सहयोगी तथा अर्बपति थोमस जे ब्यरेक पक्राउ देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha​​​​​​​​​​​​​​​​ #deshsancharnews​​​​​​​​​​​​​​​​ #nepalnews​​​​​​​​ For Business Enquiry: contact@deshsanchar.com STAY CONNECTED WITH Deshsanchar: Website: https://www.deshsanchar.com ​​​​​​​​​​ Facebook: https://www.facebook.com/deshsanchar1...� �� Twitter: https://twitter.com/deshsanchar1� ��​​​​...​ Instagram: https://www.instagram.com/deshsanchar...� �� LinkedIn: https://www.linkedin.com/company/3113...� ��... TikTok: https://www.tiktok.com/@ deshsanchar​​...​ Pinterest: https://www.pinterest.com/deshsanchar...� �� *Disclaimer* यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed!!!

الفئة

عرض المزيد

تعليقات - 0