المدة الزمنية 40:14

लघु कथा। आत्म कथा। सि.एम श्रमिक ।

بواسطة Bimalian
278 مشاهدة
0
16
تم نشره في 2021/07/05

सि.एम श्रमिक शिक्षण पेशामा आवद्द हुनुहुन्छ । उहाँ मोफसलमा बसेर निरन्तर कलम चलाउने श्रस्टा हुनुहुन्छ । विशेषत: कविता, लघुकथा लेख्नुहुन्छ । उहाँका, यहाँ वाचन गरिएका लघुकथाहरु यसप्रकार छन् । - मंगली(लघुकथा) - झोले जीन्दगी र भेडाहरु(लघु कथारुपी आत्मकथा) - दुष्प्ना(लघुकथा) - ओ माई गड(लघुकथा) - सपनाको सहर(लघु कथारुपी आत्म कथा) - माताजी कहिल्यै फर्कनुभएन(लघु कथारुपी आत्मकथा) - समचार नहोस् जीन्दगी(लघु कथारुपी आत्मकथा)

الفئة

عرض المزيد

تعليقات - 2