المدة الزمنية 30:31

प्रचण्ड, माधव नेपालका पूर्व बडीगार्डको आङ्ग सिरिङ्ग हुने खुलासा Swagat Nepal संग

بواسطة NAGARIK ONLINE TV
92 040 مشاهدة
0
2.3 K
تم نشره في 2020/06/05

#nagarikonlinetv#swagatnepal# It's a Nagarik Online TV Presentation : Guest : Swagat Nepal - Advocate/Activist Host/Edit: Arjun Maden Limbu For any inquiries, Please do feel free to contact at +977 9861 813982 or Email at : arjunmlim@gmail.com Using our videos on other channels & social sites without our permission will be strictly prohibited. Embedding on websites is allowed.

الفئة

عرض المزيد

تعليقات - 230
  • @
    @ganga.bdr.9239منذ 4 سنوات A great salute sir, U r genious &
    high profile mind.
    6
  • @
    @ramadhikari9525منذ 4 سنوات Thank you swagat g for your Broadway concept.definitely we need to go ahead for greater nepal
  • @
    @subarnlimbu3736منذ 4 سنوات सरको कुरो 100% ठिक छ । यहाँ भुद्दु, दिमागमा गुहु भएकाहरुले नराम्रो कमेन्ट गर्छन । 41
  • @
    @indrajabagu3324منذ 4 سنوات Among very few Swagat Nepal ji is true Nepal saput with right intention to Nepal ama and Nepalese people
    My salute and gratitude
  • @
    @rammagar4522منذ 4 سنوات आधुनिक जङ्ग बहादुरको खाचो साची नै छ हाम्रो देशमा 49
  • @
    @ravikantmanandhar4660منذ 4 سنوات I am of the opinion that Nepal should not think of regaining territories between Sutlaj River in Punjab in the West and Tista River in the East. If Greater id="hidden1" class="buttons"> Nepal is aimed at doing so, such road-map would be fruitless for saving the sovereignty of our country and any effort would only be a wasteful adventure. I am also not inclined to support Gorkha Land Movement in Darjeeling. Materials in the archives in London, Kathmandu and Delhi dating back to the beginning of the 20 th Century should be acceptable to Nepal as well as India. Dr Bidya Bir Kansakar's very recent article on Lipu-Lekh seems to be reliable. I am not really excited to see a new incarnation of Jung Bahadur or a new Dynasty of Family Rule. I might be more interested to see an incarnation of Henry David Thoreau in America. Covid-19 pandemic has awakened the Homo sapience to ignite a new revolution of complete non-violence to fully divert the course of it's history of killing each other. From now on nobody needs to die in any war. Beijing and Washington needs to work together for R&D in Non-Lethal Weaponry all over the Earth. ....وسعت
  • @
    @deuralisen4297منذ 4 سنوات स्वागत सर हजुरलाइ हामी 3 करोड नेपालिको सधैं फुल सपोर्ट हुनेछ। 8
  • @
    @kedarpokharel8142منذ 4 سنوات जंगवहादुरलाई गाली गरेकोमा मलाई प़श्चाताप छ ! देव शमशेरलाई पाता कसेर प्र मन्त्रीबाट हटाउँदा चुइँक्क बोल्न नसकेकोमा प़श्चाताप छ! वी पी लाई सफल गराउन नसकेको मा पशाचाताप छ!
    राष्ट्रबादी राजा श्री ५ महेन्द्र र श्री ५ वीरेन्द्रलाई बचाउन नसकेको मा झनै पश्चाताप छ !!!
    राष्ट्रघातीहरूलाई मत दिएर जिताउनु परेको मा अति नै पश्चाताप छ !!!
    .
    ...وسعت
    12
  • @
    @countryexplore158منذ 4 سنوات जयसिंह विष्ट भाई wow sounds good I like it 7
  • @
    @SantoshRai-zf6bhمنذ 4 سنوات swagat sir hamro netaharuko karan India le hepeko 25
  • @
    @dhirvickrammalla8529منذ 4 سنوات एकदम सत्यकुरा गर्नुभयो स्वागत सरले
    सत्रुदेस संग साँठगाँठ गरेर यदि जो कोहि
    पनि नेपालमा राज्य गर्न चाहन्छनभने त्यो
    जति दुर्भाग्य नेपालिको लागि अर्को हुनेछैन। जय नेपाल ।जयमातृभुमि
    3
  • @
    @SagarKumar-nf6smمنذ 4 سنوات स्वागत नेपाल जस्तो बुद्धिजीवी र देश प्रेमी ब्याक्तीलाई नचिन्नु यो नेपाली जनताको मुर्खता र दु:खद कुरा हो ।। 13
  • @
    @tilakmagar4175منذ 4 سنوات तिमिहरुकै दाईभाईहरु त छन सबै भारतियाहरु । धन्यबाद 4
  • @
    @alakanep9717منذ 4 سنوات जंगबहादुरले गाडेको सिमा स्तम्भको रक्षा गर्न नसक्ने संघीयता एबं लोकतन्त्रको देश लाई आवश्यक छ छैन जनताले सोच्ने बेला आएको छ ????? 10
  • @
    @bishukuinkel8434منذ 4 سنوات सलाम स्वागत सर
    सबै पक्षमा नेपाल बलियो अबस्थामा छ तेसैले मौका यहि हाे नाथे कालापानि लिपुलेक लिम्पियाधुरामा अल्झेर बस्ने हैन यहि मौकामा १ मात्रै ग्रेटर नेपालकाे मुद्दा उठाएर अगाडि बढनु पर्याे बिदेशी दुष्ट तत्वहरुकाे तलब लीएर देशमा अस्थिरता निम्त्याउने तत्वलाई छाेडौ बाकिरास्ट्र प्रेमिहरु देशप्रेमि हरु सिङ्गो रुपमा १ ढिक्का हुदै मिसन ग्रेटर नेपाल बनाउनु पर्याे ....وسعت
    5
  • @
    @lanmohanyadvyadv1974منذ 4 سنوات GOOD sir in THANK MAY ALL NEPAL JAY NEPAL GOOD NEWS
  • @
    @SampadanThapaSinjaliMagarمنذ 4 سنوات Thankyou Swagat sir . now we need national policy.!!!!!!!!!
  • @
    @bishnukatel4827منذ 4 سنوات सरको कुरामा 100% सहमत । यो अभियान निरन्तर ससक्त बनाउन जरुरी छ
  • @
    @hariprasadtripathi9395منذ 4 سنوات स्वागत सरले भनेका कुरा सत्प्रसेन्ट
    छन्।धन्यवाद।
    3
  • @
    @user-qz7rm7to6sمنذ 4 سنوات सहि हो अब हामीले नै देश चलाउने हो ।अब जो आए पनि इन्डियाले खटाएको नै हुनेछ। 11
  • @
    @premkunwarthapa7858منذ 4 سنوات Raja ra swagat Nepal chari ko bujhai dherai pharak
  • @
    @pabitaghimire2653منذ 4 سنوات स्वागतजीको कुराहरु त प्राय ठिकै हुन्छ तर किन हो राजाहरुको खेदो खनेर रिस गर्नु हुन्छ कुन्नि ?? राजा अहिले त राजगद्दीमा त छैनन् उनि वैदिक सनातन धर्मसंग सम्बन्धित छन सोहि कारण हिन्दु धर्म हुनुको कारण त्यो योगीसंग भेट गरेकापनि हुन सक्छन नि , तेती भेट्दैमा के म राजा हुन पांउ भनेर हात जोड्न गएका हुन त ?मन परेन रिस उठ्यो भन्दैमा जस्तो पनि आरोप लगाउनु हुन्न त ,, अहिले राजा हुन मन लागेको भए जनता अहिले राजाप्रति अत्यधिक झुकाव बढ्दै गएको छ नि खुरुक्कन आई हाल्थे नि । ....وسعت 2
  • @
    @royalcraftnepal8920منذ 4 سنوات Swagat sir we want Grater Nepal.lets move and you are doing Great job!!!!
  • @
    @gitaghimire8568منذ 4 سنوات सबै नालयक नेताहरुको बुद्दि फेराइदिनु न , , सिमाना मिचिएको दुख्छ , सिमानाको कुरा नछोड्नु है , , यस्मा मेरो रगत चाहिए पनि म तयार छु 5
  • @
    @palsangghising45منذ 4 سنوات You are great sir. I like your vision
    I am with you
  • @
    @rajkumardotel132منذ 4 سنوات ️देशवाशीहरुले ग्रेरटर नेपाल मुद्दा सफल गराउनु पर्छ !
    ️एमसीसी र ईन्डियन `र´ ️️️️️
    12
  • @
    @karansinghbohara9359منذ 4 سنوات Swagat nepal jyu jindabad your are 100%parsent right kura sir i du selute you
  • @
    @himalayanviagra6255منذ 4 سنوات यो देश पृथ्वीनारायणको नेतृत्वमा मुख्यत गुरुङ मगर क्षेत्री ठकुरीले रगत र पसिना बगाएर बनाएको जोगाएको देश हो। अन्य जातिहरुको कुटनैतिक आर्थिक सहयोग रह्यो। तर बाहुनहरु पढेलेखेका चलाख भएकोले राजतन्त्रभरी उनीहरुले सबैभन्दा बढी हालिमुहाली गरे। त्यतिले नपुगेर यी बाहुनहरुले सत्ता कब्जा गर्न भारतसँग मिलेर गणतन्त्र ल्याएको कसलाई थाहा छैन? अब गणतन्त्र कुहिएपछी फेरि यो जस्तै बाहुन बाहुनको आधिपत्य कायम राख्न राजा विरुद्ध लागिरहेको छ। भारतले भनेको मानेको भए बिरेन्द्र मारिन्थे? ज्ञानेन्द्रको सत्ताच्युत हुन्थ्यो टपरे? ....وسعت 7
  • @
    @surajbhandari2358منذ 4 سنوات swagat nepal ji ko kura interview 24 ghanta ko bhaya pani nindra chai lagdaina hai , harek kura ma point of view dherai ramro xa.
  • @
    @upendrabhattarai6058منذ 4 سنوات कुरा एकदम सही हाे उहिले काे जस्तो डर देखाउने बानी छ इन्डियाको नेपाली संघ जित्न सक्तैन अरु टेक्निक लाउँछ ।
  • @
    @pandeyg7241منذ 4 سنوات तिम्रा बकम्फुसे कुराले हाम्रो देशलाई केही लछारपछार लाउँदैन भन्ने कुरालाई मनन गर!हाम्रो भूमि हामी अाफैले लिन सक्ने हैसियतमा छौँ ।चेतना भया.!!!!, 1
  • @
    @dhanlimbu7705منذ 4 سنوات नमस्कार स्वागत नेपाल सर india काे बिषय हाेस वा आन्तरिक नेपाल काे बिषयमा तपाईं काे स्पष्टता साह्रै चित्त बुझ्छ मलाई म एउटा सिधा साधारण नेपाली नागरिक काे हैसियतले के भन्छु भने बाँचुन्जेल भारतीय बिस्तारवाद काे बिराेध गर्ने छु। ....وسعت 1
  • @
    @uttamsony6782منذ 4 سنوات नेपाल लाई चलाए रबि दाई ले चलाउनु छ नतर अरु काेई ले पनि सकदैन है 3
  • @
    @dhankumarkumhal9470منذ 4 سنوات East ma Tista and west ma kangada sammako nepal le occoupy garna sakne xa vanne kura mention hunuparxa constitution ma. 9
  • @
    @bukeshmudbari2037منذ 4 سنوات भारतलाई यती बोल्ने हैसियत 12 बुदे दिल्ली
    सम्झौता र महाकाली सन्धीले दिएकोहो ।
    हिजो नेपाल र नेपालीलाई हेपेर बोल्न सक्ने
    हैसियत र आँट कुनै विदेशीहरू संग थिएन ।
    नेपाल बिर गोर्खालीको देश भनेर नेपाल र
    नेपालीका बिरूद्ध बोल्नु त परको कुरा कट्टुमै
    छुलछुल्ती मुतथे ।
    हाम्रै नेताहरूको निजी श्वार्थका कारण हामीले
    वैदेशिक हस्तक्षेप भोग्नुपरेकोछ ।
    .
    ...وسعت
    6
  • @
    @rajeshunclephotostudio9956منذ 4 سنوات जय नेपाल।
    अब काम को पालो।
    काम सुरु गरम अब।
    कुरा गर्न लगियेओ भने काम गर्न गारो हुन ६. काम पहिला अनि कुरा। गरौ ला।
    जय देश।
    काम पहिला। कुरो हुँदै राक ६.
    1
  • @
    @arjunlamichhane4515منذ 4 سنوات नेपाली को नाममा नेपालको नै अस्तित्व मेटाउन भारतको दलाली गर्ने को कमि छैन यहाँ । देश कंगाल हुनु र देशमा अराजकता फैलनु नै यस्तै दलालहरुले गर्दा नै हो।जब सम्मा देशले रास्ट्रबादी नायक पाउदैन तब सम्मा यस्तै अराजकता मा नै नेपाल गुज्रने हो। ....وسعت 4
  • @
    @sudipkarki1919منذ 4 سنوات कालो गणतन्त्र र सङियता खारेज गरौं , देश मा सबै दलालको शासन देखियो. अब देशमा सैनिक सासनको आबसेक देखिन्छ. 9
  • @
    @gokulprasad98منذ 4 سنوات छुट्टाछुट्टै अभियान चलाउने होइन अबका दिन फनिद्र नेपाल लगात सबै अभियान लाई एकता गर्दै अघि बढौ सफलता मिल्न सक्छ देश भक्त सबै नेपाली एक भए भने, 1
  • @
    @ganeshmantalchabhadel5014منذ 4 سنوات Tapaiko kura 100 % right xa ,tapai jasto rastra premi bekti yo bhumima janmanu bhayekoma garbha gageykoxa tara dukha yesma xa ki yesta amuley desko karnadharlai id="hidden11" class="buttons"> ramrari samracheyn garera rakhnu parneyma ulta dukhadiney kam garyo. Teskaran yesta sarkar hamilai chahindaina yeslai hataunai parneyma. ....وسعت 1
  • @
    @youtubetubeu5312منذ 4 سنوات मनमा यत्तिकुरा मात्रै खेल्छ सिनोखाने छिमेकि गिद्धको पञ्जाबाट नेपालले कसरि मुक्ति पाउँछ 2
  • @
    @k.padhikari9917منذ 4 سنوات भारतिय आतंकबादि नेपालमा घुसिसकेको र यिनिहरुले भारतको फाइदा कसरि गराउंन सकिन्छ भनेर लागि रहेको छ तर नेपाल सरकारका केहि पदाधिकारीहरु ले बुझनुपर्ने देखिन्छ । दह्रो रुपले सिमा सम्बन्धि कुरा अगाडी बढाउंन नितान्त आबश्यक ता छ भन्ने नेपाली जनताले महशुस गरेको अबस्था । ....وسعت 2
  • @
    @santbahadurrai8597منذ 4 سنوات Swagat Ji. Ma kunai rajnitigya haina
    Tapai ko desh prati ko bhawna herda ma salute garchhu
    I am with you. Even mero pariwar ko harek sadeshya desh prati samarpit chhan.
  • @
    @taragurung2152منذ 4 سنوات श्री ग्रेड अति मिठो कुर गरनु वायोsriman
  • @
    @madhavpokharel1018منذ 4 سنوات We want returned our land Tista and Satalaj borders. 1
  • @
    @fugo932منذ 4 سنوات Swagat hi tapai kina Raja sanga ris garnu hunxa kuro rastra bad garxou Raja ko purbaj le yo desh Nepal arjeko dimag xaina okil kasko faida ma bolxou hami desh bhakti Nepali rastra badhauna Raj Sanstha chahinxa Jay Rastrabad 6
  • @
    @fardipkhatri8948منذ 4 سنوات Modi ho yogi ho कसैले केही हल्लाउन सक्दैन नेपाललाई जब हामी लड्छु यी अंग्रेजका गुलाम हरु अनि भाग्छन् 5
  • @
    @OjarajLohaniمنذ 4 سنوات उहाको बौद्धिकातामा कत्ति सङ्काछैन र देश भक्तिमा पनि कोटि कोटि नमन पनि छ । तर अरुको स्थान निर्धारण गर्नुभन्दा पनि आफ्नै स्थान राख्न पनि यत्तिको वुद्धिमानी व्यक्तिले पक्कै वुझ्नु भएकोहुनु पर्दछ । गालि गलोज आवस्यक छर । आफ्नो योग्यता दक्षता प्रस्तुत गर्दै राष्ट्रभक्ति प्रकट गर्दा अझ राम्रो होकी भन्ने जिज्ञासा ....وسعت
  • @
    @indirabastola4229منذ 4 سنوات Suwagat sir hajur le bhaneko sabai sahi ho tar sai kura garne lai yahaka ghus khor poisaka lai bikeka le kura janta samu pugnai didainan janta pani sabai id="hidden16" class="buttons"> kura bujhne khal ka pani xenan jasle janta samu pugayar jararup garne ho uhi poisa ma bikeka xan k garne hajur le yasrinai janta samu pugau dai januhos bistari sabai le bujhne xan hami sabai hajur ko sathma xau ....وسعت
  • @
    @ajaytamang3575منذ 4 سنوات YOU THE ONE LOVEYOU REAL MAN IAM IN YOUR SIDE LOVEYOU
  • @
    @cholendraghimire6099منذ 4 سنوات You are right my dear friend
    Certainly we need to be a able to handle a. Country for that we need a modern janga bahadur
    If you agree with id="hidden17" class="buttons"> me that
    1 we have to think about the our border security
    To make with a participant with our country like Isreal
    Our border should be under community integrated system
    ....وسعت
  • @
    @manrai742منذ 4 سنوات नेपालज्यूले आधुनिक जंगबहादुरको जरुरीछभन्नुभएकोकुरा सत्प्रतिशत् सहिलाग्यो किनभनेदेशकोनेताहरुले कसैलेपनिसोंचेकोछैन योदेशमाबिकाशहोस । 1
  • @
    @rameshsilwal7466منذ 4 سنوات त्यो योगि होइन ,ढोङ्गी हो।भारत बाट सारै दबिएको छ नेपाल! 2
  • @
    @rakeshdahall2110منذ 4 سنوات nepal ko jai hos testa kangada hamro ho
  • @
    @3dgaming309منذ 4 سنوات Swagat Nepal sudharina khojanu bhayako kasto cha,
  • @
    @shivakumarrai9027منذ 4 سنوات We have fight for greater Nepal Tishta to kangada .
  • @
    @kubermanilimbu4257منذ 4 سنوات जबसम्म यी भ्रष्ट दलाल चोर नेताहरुको हातबाट देशको शासन सत्ता थुतेर राम्रो ब्यक्तिको हातमा जिम्मा दिने हिम्मत नेपाली जनताले राख्दैनौ ईन्डियाले हेपिरहन्छ नेपाल र नेपाली सकिन्छौ। 1
  • @
    @devrimal9877منذ 4 سنوات Yo ganatantra ni bharatmai 12 Bude samjhauta garer bharat le nai lyaeediyeko ho tesaile yo accept Garinaa. Yesta bhueefutta Haru bhanda 1000 guna raja rastrabadi 6an ra tyo pramanit 6, chahe j sukai j bhaner bhuke ni. 3
  • @
    @birendradc4152منذ 4 سنوات Jay Hindu Rastra Nepal Hunu paryo Sir.ani aru kura garanus
  • @
    @KamalThapa-zu1jkمنذ 4 سنوات Kura ta ramro ho sir ko sadai right kura hunx aaba jangabahadur pani janminxa janta bujne vaisako