المدة الزمنية 8:33

New Nepali Song 2077 PIRATI KO DHANDA पिरतीको धन्दा बरु माया नलाउने By Indra GC & Bishnu Majhi

بواسطة Tea Time Music
42 334 مشاهدة
0
589
تم نشره في 2021/05/04

पिरतीको धन्दा बरु माया नलाउने बेस रैछ बीचमा छुट्नु भन्दा New Nepali Song 2077 PIRATI KO DHANDA By Indra GC & Bishnu Majhi Vocal : Indra GC & Bishnu Majhi Lyrics : IndraGC Music : Indr GC Arranger: Indra GC Director : Kumar KC Cinematographer: Artists : Kumar Bishwakarma ,Dinesh Baidawar & Friends #teatimemusic_newsong#bishnu_majhi#indra_gc Marketed By :Tea Time Music .9851065390 ================================================== हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला ! च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस । /channel/UCZ4InA2EvnbaxzGXbbYSsZA?view_as=subscriber ================================================= Marketed By : Tea Time Music 9851065390 Subscribe : /teatimemusic https://www.facebook.com/teatimemusicnepal ================================================== यस गीतमा प्रयोग भएका शब्दहरु ====================== १, केटा : हुँदा तिम्रो मायामा लिप्त ,पागल जस्तै भाको छु विछिप्त , पिरतीको धन्दा,बरु माया नलाउने बेस रैछ बीचमा छुट्नु भन्दा २,केटी : लाउछ माया ज्यादी र बिधित ,त्यहि मायाले बनायो पिडित ,पिरतीको धन्दा ,,,,,,,,,, ३ केटा : टाढा भय भाइ अनि भतिजा ,तिम्लाई माया गर्दाको नातिजा ,पिरतीको धन्दा ,,,,,,,,,, ४ केटी : जान्थे बरु बिन्द्रा बन दुल्नालाई ,निष्ठुरीलाई सकेत भुल्नालाई ,पिरतीको धन्दा ,,,,,,,,,, ५ केटा : जान्छकी झैँ हुन्छ नी सासै ,रुन मात्रै मन लाउछ एकनासै ,पिरतीको धन्दा ,,,,,,,,,, ६ केटी : सानु तिम्लाई छोड्दिन मरेनी ,ज्यानकै बली चढाउन परेनी ,पिरतीको धन्दा ,,,,,,,,,, के तपाईं कलाकार,गायक गायिका तथा मोडलिङ गर्न चाहनु हुन्छ ? म्युजिक एरेन्ज, म्युजिक भिडियो बनाउन,मोडलिङ गर्न नयाँ गीत रेकर्डिङ गर्न तथा तपाईंको गीत संगीतको बजार ब्यबस्थापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्झनुहोस् Tea Time Music Mobile 9851065390 धन्यबाद

الفئة

عرض المزيد

تعليقات - 22