Singer Raju Adhikari official channel&Bhajan:-
नेपाली गीत संगीत मा सर्वाधिक युबटुबमा हेरीएको बहुचर्चित गीत "कुटुमा कुटु सुपारी दाना" का गायक,संगीतकार र रचनाकार यस शताब्दी कै चर्चित सर्जक शष्टा श्री राजन राज शिवाकोटी ज्यु प्रति सम्मान ब्यक्त गर्दै सोही गीतको प्यारोडी भजन यहाँ हरु समक्ष समर्पण गरेको छु! जय श्री कृष्ण 🙏🙏
Raju Adhikari new nepali krishna bhajan 2019
Raju Adhikari bhajan2019
musican,
Tabla- Ranga Nath Khanal
Kibordist-Bhesraj Rijal
octopad- Ravi Kasyap
live in darjiling(Takhda)
Model-Madhav Bhetwal/Muna Prasai
सुपरहिट नेपाली फिल्मी गीत "कुटुमा कुटु सुपारी दाना" को फिल्मी तर्जको नयाँ झम झम नाँच्ने मधुर भजन आयो
Kutu ma kutu ko bhajan by Raju Adhikari
New nepali krishna bhajan by Raju Adhikari
यो गीत पुर्ण मनोरञ्जनको लागि प्रोग्राम मा लाईभ रेकर्ड गरीएको हो यस्का सर्जकहरु प्रति क्षमा याचना गर्न चाहन्छु र सम्मान गर्न चाहन्छु!🙏🙏
#singerrajuadhikari #kutumakutubhajan #Newnepalibhajan