المدة الزمنية 31:13

चो*टैचोट सहित कैदीको शं*कास्पद मृ*त्यु, कोरो*नाभन्दै श*व लुकाउन खोजेपछि परिवारले तो*डे वीरको गेट

بواسطة Yoho Television HD
400 191 مشاهدة
0
9.9 K
تم نشره في 2020/09/22

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला....... #BIRHOSPITAL #BIR_HOSPITAL #birhospital #bir hospital © YOHO TELEVISION 2019

الفئة

عرض المزيد

تعليقات - 1124
  • @
    @jiten___pakhrin6675منذ 4 سنوات नानी सके सम्मा न्यायको लागी लड्नु, राजाको बंश समाप्त हुदा राजाले समेत न्याय नपाऊने देश हो यो । साह्रै दुख लाग्यो । कस्तो शाषन प्रणालीलाई मतदान गराएर सरकार बनाएछौ । 249
  • @
    @nabinasubba1990منذ 4 سنوات बाबाको न्याय को लागि हदैसम्म लडाई गर्नु होला
  • @
    @apiladhikari4907منذ 4 سنوات Heartfelt condolences to the family. in the photo,body of deceased seems to have already started to decompose.those blister, color change,body cavity id="hidden3" class="buttons"> swelling(bloat),etc are signs of decomposition.there may be pooling of blood in dependent part of body(livor mortis),hand and limbs bending is due to rigor mortis and there are many other aspects of postmortem changes which the hospital authority should explain to the family.failure to properly dispose the body in time is the fault of the hoapital. ....وسعت
  • @
    @rayleysghemeray6656منذ 4 سنوات हामी सबै नेपाली नागरिकहरु तपाईं को साथ मा छौ।।।। 30
  • @
    @bungkshyangchhaمنذ 4 سنوات तुरुन्तै रबि सर को टिम्ले फलो अप गर्नु पर्यो यो काण्डा लाई 31
  • @
    @mkr2934منذ 4 سنوات हामी जनाता साथमा छौ।तिनीहरुलाई छोडन हुन्न अब। 90
  • @
    @jawalachettri2940منذ 4 سنوات सबै पुलिस हरु लाई चाबी लगाएर आगो लानु पर्छ अब 41
  • @
    @adrikakarki8793منذ 4 سنوات हस्पिटल र पुलिस प्रशासन मा आगो लगाइदिनुपर्छ अब मुला पुलिसनि थर्काउछस अझ के को भिड भन्छेस तेराे बाउ पोइ लाई त्यस्तै गरे के गरछेस हुम 40
  • @
    @kiranrana5108منذ 4 سنوات Yess we are with you..
    Be like a brave soldier
    22
  • @
    @sofeeykanxi5847منذ 4 سنوات अब सबै घर बाहिर नीस्किनू पर्छ
    यो कोरोना के इ होइन जागृत हूँनू पर्छ धिकार छ मेरो देश
    12
  • @
    @anubhavnepal5220منذ 4 سنوات नेपालमा कोरोनाको नाम मा अर्बौं भ्रष्टाचार त भएकै छ अब मानव अंग को तस्करी पनि हुबे गरेको यहि घटना बाट प्रष्ट भो नत्र कोरोना लागेको मान्छेको रगतै रगत अनि आख मुख घाटिमा चोट कसरी???? 135
  • @
    @bandanagc2570منذ 4 سنوات पापी हरु कति पाप गरेर पैसा कमाउँछ्स्
    मान्छे हरु hospital अर्को भगवान छ भनेर जान्छन् तर hosoital मा भगवान होइन रक्छस् हरु छन्।।
    46
  • @
    @gomathapa3993منذ 4 سنوات अरुकतिले अकालमा ज्न गुमाय होला छोरी कडा भए र पोयो घटना बाहि र आयो 45
  • @
    @krishnaaryal8018منذ 4 سنوات सोस्थ मन्त्री लाई आगो लाउनु पैला अनि Dr लाई भाला हान्नु अनि थाहा हुन्छ सबै दालाल भए 84
  • @
    @krishnapoudel6228منذ 4 سنوات कोरोना को नाउँ मा यहाँ मनपरी र लूटतन्त्र गरिरहेछन !दोसिलाई कार्वाही हुनुपर्छ ! 27
  • @
    @aabi_abhisek7894منذ 4 سنوات # brave girl# justice for the daughter who lost her father.
    Nepali janta murkha chaina.
    Nepal ko itihas Hami mathi hasnu na paros
    # justice chaiyo
    8
  • @
    @asmitamang7524منذ 4 سنوات धयँधारण गनुँ हाेला सबै जनताले अब आगाे लगाउछ अपराधिलाई 6
  • @
    @pahalyoutubecannel3535منذ 4 سنوات video garer ramro garex hajur le yastai garnu parthyo tyo hjr le garnu bhayax jesmi jaswal ji lai mero tarf bat salam xa hajur lai
  • @
    @sportman7425منذ 4 سنوات Yo hospital ko doctor team ra hospital lai sidhai Jalaunu parxa
  • @
    @Juniorgurkhasمنذ 4 سنوات हुने खाने मान्छे हरु लाई कानुन नै हुँदै हजुर ।
    सतीले सराप्ने को मेरो देश।
    3
  • @
    @s.pneupane974منذ 4 سنوات अपराधीहरुकाे अपराधले सिमा नाघेपछि अाम जनसमुदाय अाफैं सरकार बनेर कारवाहि गर्न बाध्य हुनेछन् । 18
  • @
    @umeshbiswo8603منذ 4 سنوات यस्तो माफिया पुलिस प्रसासन र यो हस्पिटल सबैलाई कारबाहि गरियोस् । 4
  • @
    @shantathapa4715منذ 4 سنوات अब कस्को बिस्वाश गर्नु भगवान छोरी तिमी ले बलियो भएर इनि अपराधी हरु लाई सजाए दिलाउनु पर्छ 2
  • @
    @sulovetamang8906منذ 4 سنوات सबै खुलास हुनु पर्यो media sir.के हो खास कुरा हत्यारा लाई कारबाही होस 3
  • @
    @rajshankker8247منذ 4 سنوات Yo chinal sahe news deako ma thanks a lot for your team
  • @
    @maheshkapali4598منذ 4 سنوات अती भयो । सबैलाई जनतले कुटीकुटी खद्ननु पर्‍यो। 15
  • @
    @padmasharma7014منذ 4 سنوات यो कोरोना को कारण ले गर्दा यहाँ सबै मरनू परेको छ यो धन्दा चलेको छ देसमा यहाँ कडा निन्दा गरेर यो रोक थाम गर्नू परयो र हस्पिटलमा डक्टर हरू लाई कडा कारबाही गर्न पर्छ 14
  • @
    @chandrarai3148منذ 4 سنوات Hey pashupatinath please save nepal nepal 4
  • @
    @anilkirati568منذ 4 سنوات एकदमै कडा रूपमा छानबिन हुनु पर्छ र दोषी लाई हदै सम्म को कारबाही होस्
  • @
    @sonampakhrinvlogsمنذ 4 سنوات आगो लाईदे अस्पताल
    खरानि बनाए हुन्छ डॉक्टर देखि सबैलाई
    हत्यारा चोर मुलाहरु लाई
    10
  • @
    @reshampurja6996منذ 4 سنوات दु:खद घटना, घट्नाको तथ्य सत्य कुरा बाहिर ल्याउनु पर्छ, पीडितलाइ न्याय र दोषीलाई कडा कार्वाही हुनु पर्छ । 17
  • @
    @surendrakarki4262منذ 4 سنوات अपराध डाक्टर कार्यवाही हुनुपर्छ नालायक सरकार 20
  • @
    @rajdhami2303منذ 4 سنوات Salute chhori yi papi ko chhattainai nash hunchh aba
  • @
    @bewakufladka6285منذ 4 سنوات Subash Limbu came true. This is sign of the failure of so called LOKTANTRA. It is completely absurd and nonsense tyranical regim.
    Enough is enough..
    Go hell Oli chor ko government.
    123
  • @
    @sanyangrai5892منذ 4 سنوات नेपाल मा अब नयाँ युग ल्याउन जरुरी छ नयाँ क्रान्ति आवश्यक भइसक्यो 1
  • @
    @immanueltamughaley3526منذ 4 سنوات एस्तो डाक्टर को लाईसेन्स खारेज गर्नु पर्छ र अस्पताल लाई पनि जलाई दिनु पर्छ ।
  • @
    @asmitathapa445منذ 4 سنوات ओली सरकार देशमा हुँदा सम्म यस्तै हो , साला यो त खत्तम सरकार भयो , अब यस्लाई हटाउन जनता आन्दोलनमा उत्रनु जरुरी छ 96
  • @
    @shantarai684منذ 4 سنوات Salam xa didi hjr lai hjr le sab ko aakha kulaidinu vayo
  • @
    @bishnubk779منذ 4 سنوات यो अत्ति भयो,, पुलीस ले पनी सहि गलत देख्दैन ? 4
  • @
    @ujallashhakya3منذ 4 سنوات Everyone must support her. Haina vae arko pali hamrai afanta ko esto halat huna sakxa
  • @
    @balkrishnamgr5228منذ 4 سنوات Pahila pani hjrko buba nirdosh hunuhudo rahexa bahini aba jasari vaya pani nyai ko lagi ladnai parxa sabai jantaharule sath dinu parxa
  • @
    @premtiware9590منذ 4 سنوات Omg. what's happening in nepal this day's 8
  • @
    @alimkhan-sz7vfمنذ 4 سنوات रुन भन्दा अरु केही गर्न नसकिने भयो।। यस्ता पापी हरुलाई देश सुम्पिएछम।। 1
  • @
    @sameerlama5440منذ 4 سنوات Ah dr. Jageshwor jyu korona lageko manxe aakha niklera marxa? 5
  • @
    @anitabasnet596منذ 4 سنوات रश्मि के भो येस्तो न्याय को लागि लड सर्बोच्च अदालत ल जाउ।।। 1
  • @
    @tilakwagle8657منذ 4 سنوات अब यो देशमा न्याय पाउने दिन गए।अनतराष्ट्रीय अदालतमा मुद्दा हालनु बेस होला । प्रहरी प्रशासन मा इमानदारिताको कमीभयों। 4
  • @
    @sumitratitung9129منذ 4 سنوات Hye bhagwan k hudaixa yo deshmanirdosle nyaya paos bhagwan
  • @
    @pemalama1697منذ 4 سنوات जेलमा हुॅंदा के कस्तो गतिबिदी थियो हिजो सम्म यो बारे जेलमा गएरै कुरा बुझ्ना जरुरी छ। साथी हरु बिच झगाडा भएर घट्ना भएको पनि हुना सक्छ । डक्टरहरुले सरिरको अंक निकालेर कोरोनाको रिपोर्ट देखाएको पनि हुना सक्छ है ? जनता सचेत हुना जरुरी छ । ....وسعت 8
  • @
    @dbthapa2007منذ 4 سنوات आज यो परिवार माथी एस्तो बज्रपात आइ पर्यो भोलि कुनै अर्को परिवार मा न पर्ला भन्न सकिन्न कृपया एधि कानुन अन्धो छैन भने सत्य के हो छानबिन गरि पीडित लाई न्याय दिइयोस् 1
  • @
    @kayakshetri6885منذ 4 سنوات अस्पताललाई दाेष नदिअाैं, कारागारमै कुनै घटना हुन सक्छ । राहतकाे राजनीती ।
  • @
    @subhasbhatta4543منذ 4 سنوات देश अराजक, अस्तब्य्स्त भयो । ओलि सरकारले चल्दैन अब/ Beyond his control । देशमा सैनिक साशन तु. लागु होस । 19
  • @
    @zunelmhrz3040منذ 4 سنوات kati sajilo ho aarmy lay lanxa body, kasailay xuna, herna pawundaina. organ jikh.. aaru kati ko ni yestai bhaya ko hola..yo ta just first time feyla paray ko matra ho 10
  • @
    @reetamandel2548منذ 4 سنوات Oh my gat ke hudai cha ke hamro nepal ma kin asto ghatna matrai gardai cha hey bhagwan
  • @
    @mannoztamang9652منذ 4 سنوات डक्टरलाइ त कोरोना आयोको दशै आएको जस्तै भाको छ है 10
  • @
    @natural6086منذ 4 سنوات अब हामी सबै जन्ता मिलेर मेसिनगन ,बम ,गोलि ,बारुद उठाउने बेला भईसक्यो। 52
  • @
    @munaadhikari9195منذ 4 سنوات K bhayeko ho satya tathya chhanbin hos !
  • @
    @milanpanchakoti4761منذ 4 سنوات कोरोना को नाम मा शरीर का हरेक अङ्ग हरु को इस्मग्लिन भैराछ सबै जना जनता सावधान रहनुहोला ! 23
  • @
    @bimallamichhane8585منذ 4 سنوات Bir Hospital lai sabai jananta milera aago lagaidinu parchha.
  • @
    @gangadharpandey4847منذ 4 سنوات Yasko sattya tathya kura bahira aaunùparxa. aafna pariwarle ra aafantale las herna paunuparxa.
  • @
    @hirasunar6194منذ 4 سنوات अपराधी डकटर र त्यो कारगारको प्रमुखको मिलो मतोमा नै भयको हुनुपर्छ यो घटना । मृतक बाहिर निस्के भने को कोसको पर्दाफास हुन्छ भनी मारेर कोरोना को बाहाना बनाईयको हो।यसमा ठुला बडा मान्छेको हात नै छ। 5
  • @
    @pemasherpa6705منذ 4 سنوات Muji nepal ko security guard pani yesto tulo paltini kasko aath le tulo paltya 52
  • @
    @younisthapa855منذ 4 سنوات Omg.abo hami janta afai ek hau..yo paapi hru lai sabak sikaunai prxa ini hru le kunai pni pirit lai nyai dine wala xaina..hami sabai ek huna ekdm jaroori x..dhnyabaad.
  • @
    @anishkhadgi3718منذ 4 سنوات यति हुदा सम्म पनी यी मुजी नेपाली भेडा हरू को अाखा खुल्दैन! तै माचिक्ने जागेश्वर को कुरा सुनेर बस्छ !! 40
  • @
    @harisaud86منذ 4 سنوات Corona lageko bhanera yasta ghatana dherai thauma ra dherai desh ma bhairaheka xn.
  • @
    @simarai2169منذ 4 سنوات Xodnuhunna papilai
    Aagolaunuparx
    5
  • @
    @arbinthambu8522منذ 4 سنوات छोडनु हुँदैन
    सबै नेपाली एकजुट हुनुपर्छ ।