नमस्कार, सम्पुर्ण दर्शक महानुभावहरुमा यस No tension entertainment युटुव च्यानल मार्फत हामी तपाईंकालागि यस्तै रमाइला अनि नयाँ भिडियो हरु राख्दै आएकाछौ यदि तपाईं पनि यस्तै भिडियो हेर्न चाहानुहुन्छ भने हाम्रो च्यानल subscribe गरि नजिकैको घण्टी पनि थिच्नुहोला साथै यस च्यानलमा रहेको हरेक भिडियोलाई like, comment अनि share गर्न नभुल्नुहोला ।
الفئة
عرض المزيد
تعليقات - 84
@
@captainthapa8712منذ 3 سنواتMy country is changing and Tarak is getting better and now I am happy to roam around your country, I am very happy to see all this and I want to magnify everyone and you all love your country and thank you. 1
@
@DeepakKumar-bx5tiمنذ 3 سنواتGreat sanai wadan Dance was also entertaining 1
@
@kesaribakabal5311قبل 10 أشهرपाल्पा देखि हेर्दैछु दाजु को नाच एक दम राम्रो लाग्यो उच्च सम्मान छ
@
@sanjukumarithapa6089منذ 2 سنواتBaja bajune kalakar daju vai ani nachne vaiko kala dherai ramro lageyo
@
@magarpaija7946منذ 3 سنواتसेम मेरो जस्तै नाचो रैछ हजुरको दामि दामि
@
@narvai7698منذ 3 سنواتहाम्रो कलाकारहरु को बजाउने सीप पनि राम्रो हो अनि नाच्ने पनि बोबाल नाचनु भयो आहो न 4
@
@ksadkasing5857منذ 4 سنواتहाम्रो बाग्लुङे हरु लाइ नाच्न मा कसै ले पनि सक्दैनन है 3
@jitendrabudathoki5176منذ 3 سنواتशरीर मा फुर्ती चाइ मान्नै पर्छ भाइ को प्रतक्छे देख्न पाय को भय कस्सम ५०० रु बक्सिस दिने मन गर्यो 3
@
@sangitgc6283منذ 3 سنواتHait baglunge ko baajaa matrai haina nach ni kada xa
@
@myoppo3587منذ 3 سنواتYo manxe ko aru pani halna paro video sir dherai ramro lagi
@
@khagendraneupane9643منذ 3 سنواتअति सुन्दर मजालाग्यो नाच पनि बाजा त म सारै मन परो ढोलकी र टेम्कुडी ब्रेक डान्स हान्ने झै छ ।बबाल बाजा मलाई नि नाचौ नाचौ लाग्यो ।काँहा को हो बाजा टोली धेरै धेरै शुभकामना हजुरहरूको टिमलाई । 1
@
@anilrana1079منذ 3 سنواتभाईले बिहे गरेछ गरेछैन.? बिहे गरेको भए बूढ़ीले सुटने बेलामा पक्कै कसम खूलाई होली अब देखी ननाच्नु है भनि तिन चोटी त प्रमिस भन्न लगाई लगाई..?? 5
@
@knowledgeway2246منذ 4 سنواتके बाजा हो दाउरा ठोके जस्तो ठ्याक् ठ्याक् बाजा भएन नाच अनुसार बाजा बज्नु पर्यो नि 1
@
@jishahi3352منذ 3 سنواتयो सहनाई बजाउने मान्छे लाई ताल गित केहो भन्ने केही थाहा नभयको मान्छेलाई केको रागी बनायको बेईजती बाजाको बेकार ️️
مقاطع الفيديو ذات الصلة على यो भाईको चकित पार्ने नाच हेरेर सबै छक्क Baglung badigad panche baja 2077:
Dance was also entertaining 1