المدة الزمنية 9:17

नारायणी सन्ध्या आरती सुरुवातको अद्भूत दृश्यचित्र

بواسطة Nik's Creation
818 مشاهدة
0
12
تم نشره في 2019/08/10

शङ्खघोषसहित यसरी सुरु गरिँदोरहेछ नारायणीको सन्ध्या आरती ... नारायणी (गङ्गा) सन्ध्या आरती नेपालकै दोस्रो अद्भूत, भव्य आरती हो । पहिलो श्रीपशुपतिनाथको सन्ध्या आरती, दोस्रो यो । आन्तरिक एवम् बाह्य धार्मिक पर्यटकहरूका लागि यो दृश्य अति मनमोहक, आत्मालाई शीतलता दिने खालको छ । दिनभरको शारीरिक र आत्मिक थकानलाई यसले क्षणभरमा दूर गर्नुका साथै हामीलाई ईश्वरसँग जोडेको अनुभव प्रदान गर्दछ । यस आरतीमा सहभागी हुनु भनेको सौभाग्यकै कुरा हो । त्यसैले आउनुहोस्, सहभागी बन्नुहोस् ।

الفئة

عرض المزيد

تعليقات - 0