المدة الزمنية 15:15

जेरि र मैया थापाको कलाकार टाेलीले गरे आर्थिक सहयोग वितरण Babita Baniya jerry and maiya Thapa 2021

بواسطة Babita Baniya Jeri
3 070 مشاهدة
0
126
تم نشره في 2021/06/01

कोरोना महामारिले धेरैलाइ खान बस्न अझ भनौ बाच्न नै गारो बनायको छ सन्सार थला परिरहेको अवस्था छ यस्तो बेलामा हुने ले नहुने र पिडामा परेका हरुलाइ सहयोग गर्नु पर्ने अवस्था छ सोहि कुरा मनन गर्दै हामि ले सहयोग अभियान चलायका छौ हामिलाइ बिस्वास गरि केहि सहयोगि हात हरु जोडिन आउनु भयको छ र यहाहरुले पठायको रकम हामिले जस्ताको त्यस्तै सम्बन्धि त ब्यति समक्ष पुर्याएका छौ जसमा कोरोना को कारन आमालाइ icu मा राख्नु भयकि लोक दोहोरी गायिका सङगम लामिछाने लाइ रु 20,000 नेपाल स्नेहि काख लाइ रु 20,000 दोहोरि साझ गायक अटल राइ लाइ रु 10,000 नारायण राइ 10000 स्याम खड्का लाइ रु 10000 बितरन गरियको छ यो सहयोग अभियान लाइ सहयोग गर्नु हुने usa निबासि दाइ दिपक थापा र भाउजु सरस्वती के सि लाइ बिसेस धन्यबाद यहाहरुलाइ पनि यस सहयोग अभियान मा जोडिन मन लागे हामिलाइ सम्पर्क गर्नुहोला सम्पर्क न: shankar chhetri 9868920516 Babita Baniya Jeri 9849825359 Maiya Thapa Magar 9861035666 bhimsen khatiwada 9851082296 धन्यवाद Babita Baniya Jeri Presents :- ------------------------------------------ 🎬️ Post Production:- © Jeri Entertainment, 2021 ---------------------------------------------------- Social Links:- YouTube:- https://tinyurl.com/BabitaBaniyaJeriYT Facebook:- https://tinyurl.com/BabitaBaniyaJeriFB Contact us at:- 9849825359 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 17