المدة الزمنية 25:53

News आज २४ गतेका मुख्य समाचार | रोजगार पाईने, परीक्षा हुने, रबि लामिछाने रोए, देशभर लकडाउन, कुलमान

بواسطة Smart Khabar
161 043 مشاهدة
0
6 K
تم نشره في 2021/05/07

News 🔴 आज २४ गतेका मुख्य समाचार | रोजगार पाईने, परीक्षा हुने, रबि रोए, कुलमान, लकडाउन,महाबिर पुन,Gas आज २०७८ बैशाख २४ गतेका मुख्य समाचार १. पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि थप ५४ जनाको निधन २. कांग्रेस सभापति शेर बहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगे माधव नेपाल ३. अस्पताल भरिभराउ, अक्सिजन लिइरहेका बिरामी पनि आँगनमै ४. १८ हजार कर्मचारी र पदाधिकारीले बुझाएनन् सम्पत्ति विवरण ५. माधव नेपाल समूहको कारबाही फिर्ताबारे बालुवाटारमा छलफल ६. प्रधानमन्त्री केपी ओलीले बोलाए मन्त्रिपरिषद् बैठक ७. आरोहीले बोक्ने अक्सिजन सिलिण्डर महावीर पुनलाई उपलब्ध गराइँदै ८. राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे केपी ओली ९. वैशाख २५ गते कांग्रेसले बोलायो संसदीय दलको बैठक १०.काठमाण्डौ उपत्यकामा ३२ हजारबढी सक्रिय संक्रमित, आज झण्डै ४ हजार थपिए ११.हिजो रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द,आज ५१ वटा उडान-अवतरण १२.समयमै प्रसारणलाइन नबन्दा वर्षमा ३८ करोडको बिजुली खेर जाँदै १३.केपी ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय १४.गायक प्रेमध्वज प्रधानको निधन भयो १५.निषेधाज्ञामा थप कडाइ, सम्पूर्ण बैंक तथा वित्तीय संस्था बन्द १६.महामारीमा मुलुक, एकल यात्रामा प्रधानमन्त्री केपी ओली १७.गण्डकीमा अविश्वासको प्रस्तावमाथि २७ गते मतदान १८.निषेधाज्ञा अवधिमा पेट्रोल पम्प खोल्ने समय तोक्न माग १९.दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा भने सुधार २०.सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी २१.हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना २२.रबि लामिछानेको आखामा आसु यस्तो रहेछ कारण २३.ठूला अस्पतालको शुल्क आतंक : बेड चार्ज दिनकै ५० हजारसम्म २४.२ हजार अक्सिजनको सिलिण्डर ल्याउन चीनमा वाइडबडी पठाउने तयारी २५.निषेधाज्ञामा हिँडडुल गर्नेलाई यति सम्म जरिवाना हुने २६.कोरोना महामारीसँग सम्बन्धित रिट पनि सर्वोच्चले गरिदियो फिर्ता २७.कोरोना संक्रमितका लागि अस्पतालमा २० हजार बेड र १७ सय आईसीयू २८.निषेधाज्ञामा सुध्रियो देशभरको वायुको गुणस्तर २९.सात लाखलाई रोजगार दिने सरकारी लक्ष्य : ८५ हजारले पाए औसत १२ दिनको काम ३०.भौतिक उपस्थितिमा परीक्षा हुने सम्भावना कम, परिक्षा सम्बन्धि ठुलो खबर ३१.सरकारले स्थानीय तहलाई भन्योः दैनिक गाउँटोल निःसंक्रमण गर ३२.अस्पताल प्रांगणमा दुई घण्टा छटपटी, तर अक्सिजन नपाएर मृत्यु ३३.बहुमत पुर्‍याउने दाउमा केपी ओली, मोर्चा भत्काउने प्रयासमा विपक्षी दल ३४.प्रधानमन्त्रीनिकट व्यक्तिले कोरोना भ्याक्सिन रोक्नु अपराध : शेखर कोइराला ३५.भारतमा ४ लाख १२ हजार संक्रमित थपिए, चार हजारको मृत्यु ३६.सरकारले कोभिड नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउने ३७.मनपरी शूल्क लिने अस्पताललाई कारबाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल ३८.मुर्धन्य गायक प्रधानको निधनबाट प्रधानमन्त्री ओली दुखी ३९.निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई सय रुपैयाँ जरिवाना, सयौं गाडी ‘होल्डिङ’ मा ४०.प्रेमध्वज प्रधानको निधनप्रति राजेश हमालद्वारा दु:ख व्यक्त : उहाँ सधैं मन मस्तिष्कमा हुनुहुन्छ ४१.वालुवाटारमा बादल थापाको अडान : नजित्ने चुनाव नलड्ने ४२.प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्रीको छिनोफानो एकै दिन ४३.आजबाट फेरी कुन कुन जिलामा लकडाउन र निषेधाज्ञा लगाईयो त यसबारे महत्वपुर्ण सुचना ४४.उपभोग्य वस्तुको मूल्य बृद्धिसँगै कालोबजारी बढ्यो, उपभोक्ता मारमा ४५.५० रुपैयाँमा पाइने मास्कको मूल्य ३ सय ५० पुग्यो smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

الفئة

عرض المزيد

تعليقات - 382