المدة الزمنية 1:12

सयौं थुंगा फुलका हामी | | Sayaun Thunga Phool Ka Hami - Nepal National Anthem

بواسطة SurfacenepaL
240 مشاهدة
0
2
تم نشره في 2020/08/21

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल वीरहरूका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल । राष्ट्रीय गीतका रचनाकार कवि व्याकुल माइला हुन् भने संगीतकार अम्बर गुरुङ हुन् | यस गीतमा २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन् | २०६२/६३ सालको आन्दोलनबाट शाही शासन अन्त्य भएपछि यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गरेको थियो | यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो, जुन २०६४ वैशाख ७ गते देखि राष्ट्रिय गानका रूपमा छानिएको छ |

الفئة

الكلمات

عرض المزيد

تعليقات - 0