المدة الزمنية 21:00

News आज २८ गतेका मुख्य समाचार | कुलमान पहिलो दिनमै समस्यामा, बिजुली निःशुल्क,तलब बढ्यो, एमसीसी,रबि

بواسطة Smart Khabar
133 135 مشاهدة
0
3.9 K
تم نشره في 2021/08/12

हाम्रो नया च्यानलाई Subscribe गर्नुहोला : /channel/UCBCfThFFnUkv7YyqG4__zUg News 🔴 आज २८ गतेका मुख्य समाचार | कुलामान पहिलो दिनमै समस्यामा, बिजुली निःशुल्क,तलब बढ्यो,एमसीसी,रबि 🔴 👉 आज २०७८ साउन २७ गतेका मुख्य समाचार १. थप ३,४८१ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु २. २० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिने सरकारको निर्णय ३. लुम्बिनीमा २२ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान ४. शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावसम्बन्धी रिट संवैधानिक इजलासमा पठाउन आदेश ५. ओली प्रवृत्ति अन्तिम चरणमा पुगेको क्‍यान्सर जस्तै : भट्टराई ६. विद्युत् प्राधिकरणमा कुलमान घिसिङको स्वागत ७. ठूला भ्रष्टाचारकाण्डको छानविन गर्न सांसद कोमल वलीको माग ८. एमसीसीमा राष्ट्रिय सहमति होस् : सभामुख सापकोटा ९. खोप खरिदका लागि सरकार र एडीबीबीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण सम्झौता १०.मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनीमा प्रदेशसभा स्थगित ११.मोतीलाल दुगडलाई कारवाही माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी १२.मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत १३.अख्तियारले मलाई फसायो : विजयकुमार गच्छदार १४.फैसलालाई लिएर अदालतलाई दोष दिनुहुन्न : प्रधानन्यायाधीश जबरा १५.परीक्षा समितिका सदस्यले नै फोटोकपी गरेर बाँडेका रहेछन प्रि-स्याटको प्रश्नपत्र १६.फेरि च्याम्पियन्स लिग जित्नु मेरो लक्ष्य : मेस्सी १७.विद्यार्थीले पाउने भए कोरोना खोप १८.परिक्षा र लकडाउन सम्बन्धि ठुलो खबर १९.यूएई जान तोकिएका शर्तले यात्रुलाई सास्ती २०.नेप्से परिसूचक झिनो अंकले बढ्यो, १५ अर्ब ४५ करोडको सेयर कारोबार २१.प्राधिकरणमा दोस्रो इनिङ्स जीवनकै ठूलो चुनौती : कुलमान घिसिङ २२.खोप केन्द्र १६ हजार पुर्‍याउने सरकारको योजना २३.कर्मचारीको बढेपछिको तलब कति पुग्यो ? २४.तीन करोड बढी कोरोनाविरुद्ध खोप ल्याउने सरकारकाे तयारी २५.कुलमानको पुनःनियुक्तिबारे दीपकराज गिरी : राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

الفئة

عرض المزيد

تعليقات - 124