المدة الزمنية 29:26

१० महिनाकी छोरी बचाउन २५ करोड लाग्ने हरेक नेपालीले हेर्नैपर्ने सनसनीपूर्ण अन्र्तबार्ता HB Tamrakar

بواسطة OSNEPAL NEWS
54 843 مشاهدة
0
2 K
تم نشره في 2020/06/24

नर्स एलिना गुरुङ् र वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्दिप श्रेष्ठ ज्यु की १० महिनाकी छोरी सियोना श्रेष्ठ लाई SPINAL MUSCULAR ATROPHY (SME-1) नामक बिरामी भएको छ । यस बिरामीको उपचार २ वर्ष भित्र गरिसक्नु पर्ने र १ वर्ष भएपछी शुरू गरिसक्नुपर्ने हुन्छ । यस रोगको उपचार नेपालमा सम्भव नभएको हुदा अमेरिका लगी उपचार गर्नुपर्नेछ । लगभग २५ करोड नेपाली लाग्ने भएकाले परिवार स्तब्ध अनि गहिरो चिन्तामा छन् । ३ करोडसम्म कलेक्शन भएको छ .... Account Name: Siyona Shrestha A.C No: 206500000031524 Bank Of Kathmandu Ltd. Parasi Branch VIDEO CONVERSATION COMING SOON... If you want share any reliable news with us please contact us to osnepal@gmail.com के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note: यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9841424747 वा फेसबुक अकाउण्ट https://https ://www.facebook.com/osnepalcom मा क्लिक गरी म्यासेज छोड्नुहोला । दैनिक अन्तरवार्ता, ताजा ताजा समाचार, सत्यतथ्य घटनाको पर्दाफास, रोचक, चाखलाग्दो कुराकानिहरु भिडियो कथा, मनोरञ्जनपुर्ण भिडियो, विभिन्न ठाउँमा आयोजना भएका स्टेज कार्यक्रमको झलक लगायतका नयाँ नयाँ भिडियोहरु तपाईले यस ओएसनेपाल च्यानलमा हेर्न सक्नुहुनेछ । कृपया हामीलाई सब्सक्राईब, लाईक, कमेन्ट गर्न नभुल्नुहोला । Embedding on websites are allowed. © All Rights Reserved.

الفئة

عرض المزيد

تعليقات - 119