المدة الزمنية 1:19:28

सबैका प्रिय कलाकार इन्द्र जि.सी. इन्द्रेणीमा । मनमाया संग पर्‍यो टक्कर ।।२८.०६.०७६ HD

بواسطة Indreni.Com
910 613 مشاهدة
0
11.1 K
تم نشره في 2019/10/15

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । #Indreni #IndreGC_ManamayaWaiba #LiveDohori "Please iframe embedding is allowed" Live Program By Indreni Unit 🙏🏼 Download our Apps 👇🏼 ➥ Music Nepal App – http://bit.ly/appmusicnp (FOR NTC USERS ONLY) ➥ Geet App –http://bit.ly/appgeet (FOR NCELL USERS ONLY) ➥ Movie N Masti – http://bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL) ➥ Nepal On Demand –http://bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

الفئة

عرض المزيد

تعليقات - 829
  • @
    @rabbilmiya6528منذ 5 سنوات अत्यन्तै मन पर्ने कलाकार इन्द्र जि सि लाई ल्याइदिनुभएकोमा कृष्ण कँडेल ज्यु लाई धन्यवाद ।।। 17
  • @
    @baramsamjhana9436منذ 5 سنوات सम्पुण अग्रज कलाकार दाजुहरुले एउटा एउटा गीत मनमाया दिदीकाे लागी पनी बनाउनु होला ।उहाकाे यती मिठो स्वरकाे सम्मान स्वरुप 8
  • @
    @user-lb4nk1ih2bمنذ 5 سنوات इन्द्र जिसि दाजु मन्माया दिज्यु लाई मन पराउने जति यता हाजिर हुम त हजुर 270
  • @
    @harkathapa817منذ 5 سنوات जसले जे भेन्ने पनि कृष्ण कदेल दाइ तपाईं कलाकार देखी नेताहरूलाई सम्ह् लाउने तपाईं साच्चिकै भगवान हुनुहुन्छ यसै गरि सबै इन्द्रेणी परियालाइ सबैलाइ अाऊदै गरेकाे दिपायल सुभकामना 6
  • @
    @mallathakuri5463منذ 5 سنوات मनमाया हजारौं मा एक हुनुहुन्छ । इन्द्रेणी र मनमाया माटो र बिरुवा जस्तै हो । मनमाया ज्यु को स्वर सुन्दा आनन्द आउँछ 21
  • @
    @shivrajpoudel1907منذ 5 سنوات अाहा पुराना गितहरु कति मार्मिक कति बस्तुबादि ।सलाम गायक ज्यु ।।। 8
  • @
    @debendragc2847منذ 5 سنوات इन्द्र जि सि कै गित सुनेर स्कुले जीवन बिताएको ,अति मन पर्छ उहाँको सिर्जनाहरु , 8
  • @
    @jivanmagar7447منذ 5 سنوات इन्द्र जि सि लाई बल्ल देख्न पायो जमना मा अतेन्तेइ लोक प्रिय हुनुहुन्थ्यो म सानो हुदा धेरै हजुर गित धेरै सुन्ने गर्थे 43
  • @
    @user-oh9nd4yz1yمنذ 5 سنوات सलाम छ इन्द्रेणी तिम लाई अति खुसी लाग्यो पुरानो कलाकार अनि गित सुन्दा 4
  • @
    @purnakhatri5356منذ 5 سنوات मनमाया दिदी सोर कोईलि को जस्तो छ मन छोयो 125
  • @
    @krishnabhattarai2522منذ 5 سنوات नमस्कार छ.उहाँ सर.लाई. सारै मार्मिक गीत गाउनु.भो.धेरै रमाईलो. लाग्यो. साथै सम्पूर्ण कलाकार जन लाई धेरै धेरै धन्यवाद छ. 3
  • @
    @gbghangtan3632منذ 5 سنوات जति सुने पनि उत्तिकै सुन्न मन लाग्ने मन माया दिदी को स्वर अत्यन्त मार्मिक ।। 9
  • @
    @krishnashahi6204منذ 5 سنوات मन माया लाई र इद्र्‍र जोसि लाई फेरिनी ल्याउनु परियो दामी लागो दोहोरि 13
  • @
    @sumanpaudel3030منذ 5 سنوات लोक गीत का हस्ती हरू ईन्द्र दाजु र मनमाया दिदी को सुमधुर स्वर को दोहोरी गीत सुन्दा निकै खुसी लाग्यो र कृष्ण दाजु पर्ति पनि हार्दिक आभार प्रकट गर्दछु । 49
  • @
    @NamasteAapkholaمنذ 5 سنوات गित शङगित लाई सबैले जगेर्ना गर्नु पर्दछ आज ईन्द्र जिशी दाई आयर लाईभ गाउदा धेरै खुसी छु जो दाईले गाउनु भयको गित हरू गाउमा टेम मा बजायर नाच्थीम धेरै मन पर्ने गित हरू धन्यवाद इन्द्रेणी टिम सबैको मन मुटु मा बस्न सफर ईन्द्र जिशि दाई ❤❤❤❤ ....وسعت 10
  • @
    @muktigurung4758منذ 5 سنوات मनमायाको साच्चिकै मेच्योर र सारै मिठो स्वोरको साथमा टुक्का प्रस्तुत गर्ने क्षेमताको म कदर गर्न चाहन्छु। 11
  • @
    @mailibabuji2238منذ 5 سنوات पुराना स्रस्टालाइ सम्मान गरौं, हाम्रो नमन छ। सम्पुर्ण टिमलाई धेरै धन्यवाद छ। 68
  • @
    @sanjaylama6468منذ 5 سنوات मनमाया र, इन्द्र जि.सि को फ्यान जति यता ‍♂️ 59
  • @
    @tankakhanal5627منذ 3 سنوات इन्द्र जि सी ज्यू लाई सलाम छ ।
    मनमाया बहिनीको स्वर त अब्बल छ नै - शुभकामना ।
    2
  • @
    @bibashgurung6156منذ 5 سنوات wow नै छ मनुको सोर जस्तो मा पनि फिट हुनी wow मनु हजुर लाई सलाम उज्ज्ल भबिस्य को कामना सधै भरीको । 12
  • @
    @premthapamagar8410منذ 5 سنوات साह्रै मर्मस्पर्शी गित का गायक इन्द्र जिसी लाई नमस्कार ।अनि मेरो एकदमै मन पर्ने गायिका मनमाया वाईवा लाई सधै सम्मान सहित इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद ।। 3
  • @
    @BinodKumar-ed6slمنذ 5 سنوات मनमाया दिदि को स्वर मलाई सारै मन पर्छ । 22
  • @
    @ritaneupane7335منذ 5 سنوات अत्ति राम्रो अनि मिठो भाका ।पुराना कलकारलाई यसरी नै पस्कनु होला कृष्ण दाजु ।।धन्यबाद इन्द्रेणी टिमलाई ।।। 8
  • @
    @sudurpaschimsayalnepal6751منذ 5 سنوات मनमाया दिदिलाइ मान्नुपर्छ कस्तो मिठो शब्द हरु छन हगि। 11
  • @
    @user-jr8ei4dw9iمنذ 5 سنوات इन्द्र जिसि सर को गित हरु त निकै मन लगाएर सुन्थेँ तर आज इन्द्रेणी मा देख्न पाइयो निकै खुसि र रमाइलो लाग्यो मन माया बैनि को स्वर को जादु को त के बयान गरुँ आजको कार्यक्रम बिशेष छ सलाम छ कृष्ण दाइ लाइ
  • @
    @jibanchhetri6554منذ 5 سنوات आहा! खासमा दोहोरि गित भनेको यस्तो हुन्छ सारै मन पर्‍यो 14
  • @
    @nepalkochhoro1003منذ 4 سنوات जति सुन्यो उति सुनौ लाग्ने इन्द्र जिसिका गित त कति सिनियो सुनियो तर आज प्रत्यक्ष देख्ना पाउँदा धेरै खुशी लाग्यो मनमाया वाइबाको स्वरको त कति वर्नाण गर्नु मिठास अनि कति राम्रो घुमेको ।
  • @
    @dhillirokayal4669منذ 5 سنوات मैले खाेजेकाे कलाकार अाज देख्दा सारै खुशी लाग्याे , तिहार तथा छठकाे अग्रिम शुभकामना अादरणीय कलाकार इन्द्र जि सी ,इन्द्रेणी परिवार लगाएत सबै दर्शक स्राेताहरुलाई 64
  • @
    @narbahadurgharti609منذ 4 سنوات सबैको मनमुटुमा सब्न सफल गायक इन्द्र जेसी धेरै समय पछि देख्न मौका मिल्यो
  • @
    @chhabimuskan3657منذ 4 سنوات इन्द्र जि सि को हरेक गीत यथार्थ कथाबस्तु अति मार्मिक छ इन्द्रेणी मा देख्न पाउदा धेरै खुशी लाको छ
  • @
    @hembahadurthapa3646منذ 5 سنوات Waoooo म धेरै समयदेखी प्रतीक्षामा थिय उहाका गीतहरु त कति बयान गरौ र 50
  • @
    @krishanagurung4536منذ 5 سنوات ५१साल तिरा लाहुरे सिपाही दाई बोलको गीत खुब चर्चित थियो।आज इन्द्रेणी कार्यक्रमम फेरि सुन्न पाईयो खुशी लाग्यो।धन्यबाद इन्द्रेणी ।परिवार लाई। 1
  • @
    @jfjfgxgxjchcjc1725منذ 5 سنوات मनमायां वाइवाको प्रस्तुति देखि लिएर उहाँको त्यो शान्त स्वभाव नै सबैभन्दा मन पर्छ । आजको दोहोरी पनि बबाल खतरा छ है दुवै जनाको । 8
  • @
    @ghandangi8859منذ 5 سنوات ईन्द्र सरको हृदय विदारक गीत मनमायांको जादुमय कोईलीको जस्तो स्वर कसरी वर्णन गर्नु मलाई सबैभन्दा मन पर्ने गीत गाईदिनु भयो सबैजनालाई हृदयदेखि नमन सलाम गर्न चाहन्छु।धन्यवाद 9
  • @
    @amarsig391منذ 5 سنوات सबै कलाकार र दुखी पिडित इन्देनिमा ल्यायर देखाउन र चिनाउन प्रेरित गर्ने इन्द्रेनी टिमलाइ भित्री आत्मा देखि धन्नेबाद दिन चाहन्छु साथै कृष्ण दाजुलाइ नमस्कार है म ७ समुन्द्र पारिबाट 9
  • @
    @dilthapa2716منذ 5 سنوات मनु सोल्टिनिजिउ को दोहोरी त जति सुन्यो त्यति सुन्न मन लाग्छ के भाको हो कुन्नी । 4
  • @
    @munakapri4586منذ 5 سنوات बरिष्ट गायक इन्द्र जि सी दाइलाई नमस्कार साथै इन्द्रेणी कार्यक्रम टिमलाई मनै देखिनै नमन गर्दछु 5
  • @
    @acharyatufan1377منذ 5 سنوات इन्द्र जिसि दाइ अनि लक्ष्मी न्यौपाने दिदी सङ्गै भएको भय त झन कति राम्रो हुन्थ्यो होला। 35
  • @
    @lamsaljagannath2286منذ 5 سنوات आहा!अत्यन्तै रमाइलो कार्यक्रम इन्द्रेणी मा ईन्द्र जिसि र मन मायाँ वाइवाको दोहोरी घम्साघम्सी,,एकदमै उत्कृष्ट लाग्यो।आदरणीय कृष्ण कडेल दाजु तपाईंको दिन दुखी प्रतिको महान कार्य प्रति सम्मान व्यक्त गर्दछु !! यो कार्यक्रम म नियेमित कुवेत बाट हेर्ने गर्दछु !!❤️❤️ ....وسعت 1
  • @
    @shantakhanal1804منذ 4 سنوات वाह मेरा फेवरेट कलाकार लाई नमस्कार छ साथै संपुर्ण इंद्रेणी लाई
  • @
    @hastamuskan2642منذ 5 سنوات मनमायाको स्वरमा पागल हुन्छु म त कति सुरिलो है । 3
  • @
    @vijaygautam2997منذ 5 سنوات आहा कति मिठो गित हरु जय संगीत चिनिएको थिएन चिन्न पाउदा धेरै खुशी छु 1
  • @
    @chandrabc6507منذ 5 سنوات आहा कस्तो मार्मिक गित कहिले भलो नहोस सानु पैसा शीत पैसा साट्ने लाई,इन्द्र जिसि,मनमाया वाइवा को कट्टर फ्यान यता तिर! 9
  • @
    @diyagaire4685منذ 5 سنوات रम्बा देबी थान 2054 सालमा कोगीत सुन्दा बीगतको याद अायो ।नमस्कार सबै जनलाइ बल्लपो मेरो मनभित्रका गीत 1
  • @
    @user-ol2yz5jj1cمنذ 5 سنوات सम्मान छ इन्द्र जिसि सर एकदमै नेपाली मौलिक गित का खानी र धन्यवाद इन्द्रेणी टिम लाई र इन्द्रेणी हेरेर बस्नु हुने सम्पुर्ण दर्सक हरु लाई नमस्कार र आउदै गरेको तिहार को शुभकामना छ। 4
  • @
    @user-kt7ip5pv1wمنذ 5 سنوات अाज बल्ल मनमायालाई मिल्दो जोडी दोहोरी मा धेरै रमाईलो 116
  • @
    @krishnagautam4660منذ 5 سنوات इन्द्र जि सी र मनमायाको गितले मन छोयो त्यहि माथि सानी नानी नाचेको त झन मीठो । सलाम छ सम्पुर्ण टिमलाई ।
  • @
    @bharatk.c.3468منذ 5 سنوات गायक तथा सर्जक इन्द्र जि सि जिउ लाई परदेश बाट भय पनि नमन छ साथै इन्द्रेणी को सम्पुर्ण टीम लाई धेरै सम्मान छ मेरो मन मुटु को दिजु मन मायाजिउ लाई धेरै सम्झना को साथै पर्देशी भाइ को शिर झुकाइ नमन छ दिजु लाई जय होस इन्द्रेणी टीम लाई ....وسعت
  • @
    @gbkhadka5968منذ 5 سنوات प्यारो दाजु ईन्द्र जिसि लाई सम्मान & नमन छ। 1
  • @
    @lilgurunggurung7438منذ 5 سنوات इन्द्रेणी ले गर्द धेरै अग्रज हरु लाई चिन्न पायो धन्यवाद इन्द्रेणी 11
  • @
    @taratara6693منذ 5 سنوات कति राम्रो गीत धेरै धेरै खुशी लाग्यो पुरानो गीत सुन्दा
  • @
    @dharmabahadurkunwar1794منذ 5 سنوات सानि नानिक‍ो नाच नि सारै राम्रो छ। सम्प्रिया खड्का को स्थान अोगटनु भो सानो नानिले ।बधाई छ । 12
  • @
    @bkbahadur263منذ 5 سنوات आहा कति मीठो सोर का धनी सर्जक तथा गायक देख्न पाउँदा कति आनन्द आयो
  • @
    @takbahadur6736منذ 5 سنوات सम्पूर्ण इन्द्रेणी परिवार हार्दिक नमस्कार साथै पुराना सर्जक अथि नै लोकप्रिय गायक ईन्द्र सरलाई हार्दिक नमस्कार सरै रमाइलो भयो तेसै माथि सबैकि प्रिय दिदी कोईलि को जस्तो अावाज कि धनी मनमाया दिदिको अावाज सुने पछि पुरै दिनको थकाई मेटिन्छ ।मिस यु दिदी सारै मिठो छ हजुरको अावाज जति सुति ने सुनिरहु जस्तो छ। ....وسعت
  • @
    @indrasinjali820منذ 4 سنوات गाइबाख्रा चराउन जादा हामीले गुन गुनाउने गरिन्थियो। दोहोरी पनि गाइयो कालिपारे दाइमा। Hats up veteran folk singer Indra dai and Man Maya dd 2
  • @
    @Nar6007منذ 5 سنوات ईन्द्र जि सि र मनमाया वाइवा को दोहोरी रोचक र रमाईलो लाग्यो। मनमाया बैनिको स्वर पनि मीठो गीत पनि सभ्य शब्द द्वारा सटिक प्रहार गर्ने क्षमता देखिन्छ। धन्यवाद छ दुबै जनालाई।
  • @
    @kamanathapa9080منذ 5 سنوات आजको दोहोरी जस्तो हुनु पर्छ दोहोरी त साह्रै मन छुने गित इन्द्र जिसी र मनमायाले जस्तो दोहोरी गित गाउनु होला सबैले इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद 3
  • @
    @narayan_prasad_bharatiمنذ 5 سنوات पुराना सर्जक र निकै मार्मिक गित का गायक आदरणीय दाइ इन्द्र जि सि र सम्पुर्ण इन्द्रेणी टिमलाइ 1
  • @
    @narbahadurgharti609منذ 4 سنوات सानी नानीको नाच कति साह्रै राम्रो नानीलाई शुभकामना
  • @
    @CJMAGAR-zu8srمنذ 5 سنوات जोबान दिन्छु भनी धात्निलाइ कैले भलो नहोस प्रभु पैसा शीत माया सात्नेलाइ ✍️अति मन छुने शब्द 19
  • @
    @narbahadurgharti609منذ 4 سنوات मनमाया बहिनिको स्वर जस्तो गायक सिट पनि मिल्छ साह्रै मिठो स्वर बहिनिको शुभकामना बहिनिलाई
  • @
    @rameshnakal3788منذ 4 سنوات इन्द्र जिसि दाजु को फ्यान येता लाईक है 3
  • @
    @loknathpaudyal8009منذ 5 سنوات मार्मिक सब्द मा प्रकाशित भएको गित इन्द्र जि सी 1
  • @
    @rajendrapariyar8523منذ 5 سنوات इन्द्र दाइले पनि यत्ति मिठो दोहोरी गाउनु हुँदा रहेछ बल्ल सुन्न पाए 1
  • @
    @dipakbohara2626منذ 5 سنوات हाम्रो आदर्णिय ईन्द्र दाजु को फेन् जति यता हाजिर गरम। मित्र हरु 3
  • @
    @ranamalla634منذ 5 سنوات Indra and Manmaya's beautiful show, loved it. 5
  • @
    @aashikagautam649منذ 5 سنوات आफ्नो भनी मुल बाटाे खनाउने सानू
    मेरो जिबन हो नि बरै खरानी बनाउने सानू जोबन दिन्छु भनी ढाटनि लाई ,,,,,इन्द्र जि सि दाजु लाई सम्मान छ
    30
  • @
    @karannagari2266منذ 5 سنوات मन्माया दीदीको स्वर सारई मन पर्छ
    बधाई छ all इन्द्रि टिमलाई ।
  • @
    @user-ur3yr9fn3tمنذ 5 سنوات मनमया दिदी को अावाज धेरै मीठो छ ईन्द्र जि सी कोअावाज पनि मीठो छ मनमाया दिदीको जतिको लोक गितमा कुनै गाईकाको अाबाज छैन 14
  • @
    @gehendrabasnet7550منذ 5 سنوات Nice song n very intertainment thanks all of you 1
  • @
    @hembahadurthapa3646منذ 5 سنوات अब पुरुसोत्तम न्याउपाने लाई ल्याउन्न पर्यो 15
  • @
    @keshgurung2773منذ 4 سنوات Superb mine blowing dohori thank you so much Indra GC Sir & Man Maya baini . I’m watching from California USA.
  • @
    @rajuthapa7476منذ 5 سنوات Gud n prefect song my best jodi .go ahead. Gud luck.
  • @
    @laxmiraj808منذ 5 سنوات आज पहिलो कमेन्ट सुदूरपश्चिमको दार्चुलाबाट सम्पुर्ण ईन्द्रेणी टीम र स्टुडियोमा उपस्थित सबैलाई नमस्कार अनि सलाम छ हजूर ईन्द्र जि सी दाईको गीत सुन्न पाईयो निकै रमाईलो भयो 18
  • @
    @dalg.c253منذ 4 سنوات मलाई अती मनपर्ने पूराभाका ईनद्रा ज.सी.र मनमया वाईबा लाई स्वागतछ 3
  • @
    @induaryal6018منذ 5 سنوات मनमयाकाे स्वर , शब्द शैली शालिन साथै सुन्दर पनि
  • @
    @indrahitangمنذ 5 سنوات इन्द्रेणी मा उपस्थित हुनुहुने आदरणीय मेरो प्यारो पाल्पाली गायक इन्द्र जि. सि . दाजु लाई म पाल्पाली इन्द्र को हार्दिक अभिनन्दन र इन्द्रेणी का सम्पुर्ण टिम लाई मेरो हार्दिक नमस्कार
  • @
    @iswarirauteda7097منذ 5 سنوات इन्द्र दाई का गीत त सुपरहिट र मौलिक छन। 9
  • @
    @suryachaulagain6164منذ 2 سنوات जति हेरेपनी हेरौं हेरौं. इन्द्र जि सि दाइ को हरेक गीत ❤️ तेहि माथी इन्द्रेणी कार्यक्रम सुन म सुगन्ध मलाई बालपन को झझल्को .❤️❤️❤️
  • @
    @kajimanlohani8620منذ 5 سنوات इन्द्र जिसि स्रर हेर्दा मा उस्तै हेन्द्सम तेस्माथी गित तेस्तै मार्मिक तेस्माथी झन दोहोरी उस्तै 8
  • @
    @kalaksanuskgroup8990منذ 5 سنوات लाउरे सिपाई दाइ पहिलाे पटक सुने दामि छ हजुर
  • @
    @gitaghimire8392منذ 5 سنوات Palpali kalakar indra j c dai lai salam 3
  • @
    @prakashdubai4509منذ 5 سنوات मनमाया जि तपाईं करोडौ मा एक हुनुहुन्छ।।।।। उच्च सम्मान छ।।।। धेरै दोहोरि सुनियो तर तपाई को जस्तो सभ्य सुशील र भद्र सायदै होलान् ।।।
  • @
    @bishnushreeshofficial6756منذ 5 سنوات Indra दाजुलाई मन पराउने जति यता हाजिर गरौं है। 1
  • @
    @hsvjsvsh7282منذ 5 سنوات मिठो स्वरका धनी गायक सर्जक प्रत्यक्ष दोहोरिका अब्बल ब्यक्ति साथै म्युजिक यरेन्जर तारानाथ आचार्य लाई पनि बोलाउन पर्यो इन्द्रेणी मा 1
  • @
    @sagarkhadka223منذ 5 سنوات मनमायाँ दिदीको स्वर अति सुन्दर लाग्यो कृष्ण कडेल दाइलाई धेरै धेरै धन्यवाद soho चलाउनलाई इन्द्रेणी maa सबै दाजुभाइ दिदीबहिनी हरुलाई मेरो सलाम छ आगामी दिनमा पनि यस्तै mito स्वर सुन्न milos 1
  • @
    @chhatraoli9724منذ 5 سنوات इन्द्रेणीको इतिहासमा मै उत्कृष्ट दोहोरी अझै यो जोडिको दोहोरी सुन्न पाइयोस तर छोटो भयो किस्नदाई। 9
  • @
    @rajumagar4430منذ 5 سنوات रेसम थापा झन अझ सम्म देखेकै छैन उहांलाई पनि लियाउनु पर्यो इंद्रेनी मा 9
  • @
    @padambhajel7915منذ 5 سنوات नमास्कार सम्पुर्ण इन्द्रेणी ग्रुप लाई अझै प्रगति हुँदै जावोस ।इन्द्र जिसि सर र मन माया वाइबा को दोहोरी गित सुनेर सारै मन मुग्द बनायो ।फेरि फेरि पनि येस्तै गित संगीत सुन्न पाइयोस् ।U.A.E बाट हेर्दै छु।
  • @
    @IshwarThapaمنذ 5 سنوات हाम्रो पालामा हामिले सबै गित सुनेका र बनपाखामा गाउदै हिड्ने गर्थ्यो अहिले गायक इन्द्र जिसि आउदा बाल्यकाल को याद आयो क्यासेट बजायर सुनेको याद आयो, भुलेको गित पनि याद आयो
    अब लक्ष्मी न्यौपाने लाई ल्याउनु पर्यो अहिलेसम्म देख्न पाइयन
    .
    ...وسعت
    4
  • @
    @lamaarman8474منذ 5 سنوات Manmaya dd ko swor ekdamae ramro sathae sabda haru utkrista, gahakila sathae arthapurna..super.. 4
  • @
    @tulshibohara6181منذ 5 سنوات धेरै राम्रा गित गाई दिन भो स्वागत छ इन्द्र जि सी सरलाई। 4