यो भिडियबाट जापानी भाषा को खान्जी सम्बन्धि अध्ययन गर्न सक्नु हुनेछ, खान्जी कसरी बनेका हुन् भन्ने बुझी सम्झन सजिलो तरिका र स्टेप स्टेप गरेर लेख्न सिक्ने भन्ने बिषयलाई समेटिएको यो भिडियो, जापानी भाषा भर्खर सुरु गर्दै हुनुहुनेको लागी एकदमै उपयोगी हुनेमा हामी बिस्वस्त छौ, यो छोटो जानकारी पढिदिनु भयो तपाइलाई धन्यबाद ब्यक्त गर्दछौ ...