المدة الزمنية 13:18

Pradesh Bishesh | प्रदेश विशेष, २३ कार्तिक २०७८

بواسطة Kantipur TV HD
3 340 مشاهدة
0
102
تم نشره في 2021/11/09

Pradesh Bishesh | प्रदेश विशेष, २३ कार्तिक २०७८ प्रदेश विशेषमा आज * छठका लागि तराइका जलाशय र पोखरी झकिझकाउ / भोलि अस्ताउँदो सूर्यलाई अर्घ दिइने । * धानमा दाना नलागेपछि भक्तपुरका किसान चिन्तित / बढ्दो शहरीकरण र जग्गा प्लटिङले उत्पादन वर्षेनी घट्दै। * स्थानीय तहमा जिल्ला र पालिकापिच्छे प्रवेशद्वार बनाउने होड / न औचित्य देखिन्छ, नत सुन्दरता । * दोलखाका सहकारीमा बारम्बार चोरीको घटना / लुटपाट र हत्या हुँदासमेत अपराधी पत्ता लागेन । #PradeshBishesh #PradeshSamachar #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 2