المدة الزمنية 1:7:7

राजालाई भेट्न प्रचण्ड निर्मल निवासमा पुग्दा पारसले घोक्र्याएर निकालेका थिए; DR. MANOJ KUMAR JHA

بواسطة PNP MEDIA PVT LTD
36 366 مشاهدة
0
744
تم نشره في 2021/11/14

GUEST: DR. MANOJ KUMAR JHA HOST: YUB RAJ KHATRI CAMERA/EDIT: MACHHE NARAYAN SHRESTHA PRODUCTION: PNP MEDIA PVT LTD NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला। Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.pnpkhabar.com ►👍 http://www.facebook.com/pnpkhabar ►🐦 http://www.twitter.com/mediapnp ►📸 http://instagram.com/pnp_khabar ►📧 pnpmediahouse@gmail.com ►📞 9851018063 #DRMANOJKUMARJHA

الفئة

الكلمات

عرض المزيد

تعليقات - 42
  • @
    @Pnpmediapvtltdمنذ 3 سنوات कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं। 5
  • @
    @damberlamichhane9591منذ 3 سنوات आज देशको हालत देख्दा साह्रै मन दुख्छ।हिमाल पहाड तराई का राष्ट्रबादि एक भएर राजतन्त्र ल्याउनुपर्छ 5
  • @
    @matalaxmilama3087منذ 3 سنوات साक्षात बिना झुल्किन्न घाम , शिक्षा नअंगालि सम्म बद्लिन्न नाम , अभिन्न चित्त नछुटाए सम्म बनिदैन हाम्रो यो देश को काम ,,,,, नजर भित्र शुद्ध भक्त , चरण प्रभु उदान चित्त ,,,,, कामना सफल हुन लाई चाँडो , प्रस्थान गर संसार भाँडो ,,,, रित्तो छैन अँजुली जीवन सुधारो ,,,,, अबिलम्ब सुधार ....وسعت 3
  • @
    @matalaxmilama3087منذ 3 سنوات चरण प्रस्थान अन्मोल ग्रहण शुद्ध भजन कामना बबाल , घर को धन्दा अामा को चलन धर्म र संस्कार सिकाउने र झुल्काउने अामा हो भगवान , खदिलाई तार्दै धर्म लाई अंगाल्दै परिवार वचाउ समर्पण सिकाउ , यहि हो धर्म भनी संसार जोगाउ , अामा हरुले गरेको धर्म नै परिवार र संस्कार जोगाउनु हो ,,, जहाँ खुल्ला बेत शास्त्र नियम पालन छैन त्यहाँ कहिले पनि मानव सभ्यता देख्न र झुल्किन महा कठिन हुन पुगेको छ ,,,,, अाँखा भई अंधो हुने अल्छी को कारण ले परिवार देखि समुदाय सम्म घटना उदान ,,,,, जती कठोर धर्म मा लागि पर उति नै अाफु पनि अरुलाई पनि धर्म मा भिजाउनु पछि अाफै जगेर्न भई देखापरेर अाउँछ , बल्ल पो समुदाय सभ्यता उदाएर बन्छ देश ,,,,, अल्छी भएपछि भुँडी भर्न र भकारि जमाउन अनेकौँ पतिङ्गर रचेर मानव धस्त र देश भत्काएर बिधाउँसात्मक मा पुराउँछ ,,,,, पछि गएर अाफु पनि बलि जनता लाई पनि धकालि नर्ग मा त्रास ,,,,, बबाल अनुमान ....وسعت 3
  • @
    @anilsinjalimagar3692منذ 3 سنوات युबराज दाइ लाई मेरो नमन हजुरको च्यानल एकदमै मन पर्छ। 1
  • @
    @saraswotdwibedi1277منذ 3 سنوات Jay Guru Gorakh Nath , Jay Nepal ki Rajatantra . 1
  • @
    @keshavbhattarai9678منذ 3 سنوات Dr मनोज सर लाई जतिसुकै शलुट गरे पनि कम छ कीनकी वाहा को हरेक सब्दै पिछे सलुट गर्दछु सलुट सलुट सलुट 3
  • @
    @bijaykhatiwada4320منذ 3 سنوات ८ : २० मिनेटमा बोलेकाे टेस्टिकल भनेको के हो ? 2
  • @
    @madanthakuri3349منذ 3 سنوات Chunab vaneko xalxam dekhaot r vram matra ho sabai janatale bujun.janata almalaune sadyantra r Tantra ho.aba yo bahiskar gara. 2
  • @
    @khadgakatuwal2263منذ 3 سنوات Sir hajurko antarbarta pratima sada sarbada khushi hunxu tesaile salam hajurlai 4
  • @
    @karunasharma1142منذ 3 سنوات नेपालमा कोइ एस्तो बेक्तित्तो छ देशलाई समालेर लाने ?गालि गलौज र भासनले खायो देस |सहि सत्ते कुरा कतै पढन सुन्न नपाइने भयो| 2
  • @
    @hariaryal7056منذ 3 سنوات सत्र हजारेलाइ घोक्र्याउनै पर्छ,हत्याराको मतियार त हुनु राम्रो होइन होला 10
  • @
    @chandraprakashkawar1935منذ 3 سنوات राजा ल्याउनु पर्छ पर्छ पर्छ बाँस अरु थाहा छैन बाश 2
  • @
    @narayanprasad5920منذ 3 سنوات राजतन्त्र सहितको हिन्दु राष्ट्र नेपाल जिन्दावाद
    राजा लयाऊ देश बचाऊँ राजतन्त्र जिन्दावाद
    8
  • @
    @prakashshrestha5021منذ 3 سنوات नेपाली जनताको मन्द बुद्धि छैन सायद त्यसैले होला देश अफगानिस्तान बन्न लागि सक्यो अझै पनि सुतिरहेकाछन् . 2
  • @
    @basudevrajupreti3591منذ 3 سنوات यश मीठाे संवादमा PNP MEDIA का लाेकप्रिय प्रस्तुताले देशकाे वर्तमान अवस्थाकाे समसामयिक प्ररिस्थितिलाई लिएर उठाउनु भएकाे राेचक प्रश्नमा . आदरणीय डा .मनाेज कुमारज्यूले रचनात्मक रुपमा विभिन्न विषय वस्तु प्रति बास्तबिकता लाई अङ्गाली हस्याइलाे तवरमा गर्नू भएकाे अबिष्मरणिय याे विश्लेषण ज्यदै महत्त्वपूर्ण एवं अत्यन्तै संवेदनशील रहेभएकाले संपूर्ण देशभक्त नेपालीले मनन गर्न याेग्य रहे भए जस्तो मलाई लाग्छ।।ॐ।। ....وسعت 5
  • @
    @gorakhrajgiri3200منذ 3 سنوات कति न देश भरी संगठन भये जस्तो राजनिती ब्यस्तताले घर तराई जान पायेन रेयो छठ पर्व मा यो गफाडी भतुवा।
  • @
    @bharatbura4390منذ 3 سنوات Yo Manubadi maha fataha ko kura sunera kya time waste garne. Desh drohi a political, racial, religious complexity creator anti nationalist elements. 2
  • @
    @indirakarki5858منذ 3 سنوات यो दाहाल देश को रोग हो यस्को उपचार पहीलो अनि सेरे केपी माकुने तराई का मन्त देखि अन्य बाबुराम लाई दरो छापड भनेकै राजा ल्याउनु हो ढिलो गर्न भयन 4
  • @
    @harirai4672منذ 3 سنوات याहाहरुको भनाइ नै गलत छ राजाहैन प्पुर्ब राजा थियो
  • @
    @boyd1937منذ 3 سنوات तिमिहरुको जुनी यस्तै नकारात्मक कुरा गर्ने मै बित्ने हो। लोकतन्त्रको संस्थागत विकास गर्न नदिने तत्व जनताले चिनेका छन। बति निभ्ने बेला ठुलो बल्छ तर निभ्छ नी चाडै।।
  • @
    @systematic1002منذ 3 سنوات कुरो सही हुन् । पारस लाइ त छिर्न दिएका छैनन् निर्मल निवास । ससुराा बुहारी मस्ती । बाटा ढुकेर पारस ले रीस फेरेकै हुन् । 4
  • @
    @tankarajsunuwar975منذ 3 سنوات ️यी जोकर काट्टे हरु ले कति हवादारी गुफ दिनु सकेको होलान। 2