المدة الزمنية 11:13

कोरोनाकालमा राउटेका कथा। Coronavirus in Raute Community। Short Documentary। Katha Express। Ep-06

بواسطة Katha Express
1 067 مشاهدة
0
23
تم نشره في 2021/06/03

राउटे दक्षिण एसियाका अन्तिम घुमन्ते जाति हुन् । राउटेले आफ्नो घर बनाउँदैनन् । खेतिपाति पनि गर्दैनन् । र औपचारिक शिक्षा पनि लिदैनन् । जंगलमा डुल्दै । बाँदरको सिकार खेल्दै । काठका भाँडाकुँडा बनाउँदै जीविको र्निवाह गर्ने राउटे जातिको अस्तित्व संकटमा छ । कोरोनाको विश्वब्यापी असर राउटे समुदायमा पनि परेको छ । यो बेलाको अवस्था कस्तो छ ? सो बारे हामीले यस अंकमा समेट्ने प्रयास गरेका छौं । हाम्रो च्यानललाई Subscribe, Share and Like गरेर हामीलाई माया गर्नुहोस् है ! हामी थप नयाँ भिडीयोहरुका साथ आउनेछौं । _________________________________________________ Raute is a nomadic indigenous ethnic group officially recognized by the government of Nepal. They are known for subsistence hunting of langue and macaque monkeys. They gather wild forest tubers, fruits, and greens on a regular basis. To obtain grain, iron, cloth, and jewellery, they carve wooden bowls and boxes to trade for goods from local farmers. Rautes emphasize that they wish to remain full-time foragers and not assimilate into the surrounding farming population. In this episode, we have brought out the covid-19 crisis that is occurred in Raute community. Rautes are living scary life. _________________________________________________ हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन । _________________________________________________ Distribution of our contents by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome. #kathaexpress #covid-19 #raute

الفئة

عرض المزيد

تعليقات - 5