المدة الزمنية 27:8

ABIRAL BAGDACHHA INDRAWATI | | EPISODE - 18 | | NEPAL TELEVISION

بواسطة Nepal Television
11 053 مشاهدة
0
218
تم نشره في 2021/08/16

साहित्यकार रमेश विकलको लोकप्रिय उपन्यास "अविरल वग्दछ इन्द्रावती" को कथामा यो टेलिशृंखला निर्माण गरिएको हो। उपन्यासको कथाले २०३८_४० सालको परिवेशमा इन्द्रावती नदीको आसपास बसोबास गर्ने माझी र दनुवार समुदायले भोगेका पिडा व्यथालाई सशक्त रुपमा प्रस्तुत गरेको छ। #abiralbagdachhaindrawati #abiral #अविरलबग्दछइन्द्रावती #abiralbagdachhaindrawati17 #abiralserial #abiralteleserial #oldnepaliserial #nepaliserial #abiralbagdachhaindrawatiteleserial नेपाल टेलिभिजन को लागि तिमिल्सिना फिल्म प्रोडसन द्वारा निर्मित टेलीश्रीङ्खला "अविरल वग्दछ इन्द्रावती" . कथा: रमेश बिकल. पट्कथा/ सम्वाद /निर्देशन :बद्री अधिकारी. छायाकार: मुकेश श्रेस्ठ. ध्वनि : बैजनाथ घिमिरे. सम्पादन: बिरेन्द्र कार्कि/ मिस्रीलाल यादब/ रोशना तुलाधर/ सरस्वती शर्मा. मुख्य सहायक निर्देशक : उपेन्द्र तिमिल्सिना. सङ्गीत: दिब्य खालिंग. गायन: दिप श्रेस्ठ / बिमला राई. कलाकारहरु: बिस्णुभक्त फुयाल,रुद्रराज पान्डे. भिमबरसिं थापा. गणेस मुनाल, लोकमणि सापकोटा, बसुन्धारा भुषाल, रबि गिरि,लक्ष्मण बिक्रम बस्नेत. दिपा श्री निरौला. बसन्त भट, उपेन्द्र तिमिल्सिना, रजनि राना, रन्जु श्रेस्ठ, अन्जान शर्मा, राजन थापा, सुदर्शन श्रेस्ठ, राज थापा आदि। Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई Youtube मा subscribe गर्नुहोस: नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला । Mobile App: http://bit.ly/nepaltelevision ​ Online Website: https://nepaltvonline.com/� �� Website: http://ntv.org.np/� �� Facebook: https://www.facebook.com/neptv2041/� �� Instagram: https://www.instagram.com/nepaltelevision_2041/ #nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur NTV Digital Platform Managed by New IT Venture Corporation (www.newitventure.com)

الفئة

عرض المزيد

تعليقات - 20