Vocal : jaya Devkota & Laxmi Khadka
Lyrics : Indra GC
Music : Indra GC
Arranger: Indra GC
Concept :Hum Gaire
Artists : Jaya Devkota & Anu Parajuli
#laxmikhadka_newsong#telepahonekotar#jayadevkota_song
Marketed By :Tea Time Music .9851065390
==================================================
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला !
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस ।
/channel/UCZ4InA2EvnbaxzGXbbYSsZA?view_as=subscriber
=================================================
Marketed By : Tea Time Music 9851065390
Subscribe : /teatimemusichttps://www.facebook.com/teatimemusicnepal
के तपाईं कलाकार,गायक गायिका तथा मोडलिङ गर्न चाहनु हुन्छ ?
म्युजिक एरेन्ज, म्युजिक भिडियो बनाउन,मोडलिङ गर्न नयाँ गीत रेकर्डिङ गर्न तथा तपाईंको गीत संगीतको बजार ब्यबस्थापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्झनुहोस्
Tea Time Music Mobile 9851065390
=================================================
जय: बढेछ कि भाउ पनि रेट पनि,पहिला जस्तो हुदैन भेट पनि ,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार
लक्ष्मी: खबर छैन कित शीर गेडियो , कहा छ उनि भन्देउन रेडियो टेलिफोनको तार सन्चै त होलानी के छ समाचार
जय :पर्नु भन्दा लफडा झन्झटमा ,आफै गोलि हिर्काउकि कन्चटमा,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार
लक्ष्मी :कुरा काट्न थालेसी अरकाले ,तिम्रो तस्बिर जलाइदे घरकाले ,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार
जय:थाकेको ज्यान त्यहि माथि धकानी ,रुडी हौली भक्कानी भक्कानी ,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार
लक्ष्मी :छैन मलाइ यो संसार खुला, कसको मुख हेरेर बाचुला ,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार
जय:आफै भन बाचाम्की आशा मारम,पासो लगाई आफ्नै ज्यान लास पारम,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार
लक्ष्मी :बाचे पनि छु मरे तुल्य, मेरो लागि तिमि थियौ अमूल्य ,टेलिफोनको तार सन्चै त होलानी के छ समाचार
लय शब्द :इन्द्र जिसी
यो गीत हेरिदिनु हुने सबैलाई धयाबाद