المدة الزمنية 8:18

Logo design in Illustrator | Nepali Tutorial

بواسطة DesignStock Nepal
247 مشاهدة
0
11
تم نشره في 2021/01/14

यो युट्युब च्यानल सम्पुर्ण ग्राफिक्स सिक्न इच्छुक विद्यार्थिलाइ ग्राफिक्स डिजाइन सम्बन्धी सम्पुर्ण ज्ञान हाम्रै नेपाली भाषामा प्रदान गर्ने उदेस्यले खोलिएको हो । ह|ल यस च्यानलले Adobe photoshop र Adobe illustrator मा ट्युटोरियल बनाउदै आइरहेको छ तर पछि हजुरहरुको साथ मिलेमा Adobe indesign, adobe premiere pro, adobe after effect र adobe XD को ट्युटोरियल पनि प्रदान गर्ने उदेस्य लिएका छाैँ । हामि अहिले सुरुवाती अवस्थामा छाैँ त्यसैले ट्युटोरियलमा केहि कमि कमजोरी भए हामीलाइ सुझाव दिन सक्नुहुन्छ । हजुरको सझावलाइ हामी यथासिग्र लागु गर्ने छोैँ। ट्युटोरियल हेरिसकेपछी त्यस भिडियो मुल्याङन गर्नुहोला र हामिलाइ सुझाव दिनुहोला। यदी यो च्यानल नेपाली भाषामै ग्राफिक्स सिक्नेहरुको लागि उचित छ भने सहयोग स्वरुप Subscribe गरिदिनु होला । सम्पर्क : designstock2020@outlook.com www.facebook.com/designstocknp

الفئة

عرض المزيد

تعليقات - 1