المدة الزمنية 8:22

घुस माग्ने कर्मचारीको भण्डाफोर गर्ने विदेशी हाम्रो कार्यालयमा - NEWS24 TV

بواسطة News24 Nepal
212 690 مشاهدة
0
4.3 K
تم نشره في 2017/08/22

बाढी पहिरोबाट पीडित बालवालिकाहरु राहतका सामग्री ल्याउने विदेशीसंग विमानस्थल भन्सारका कर्मचारीले घुुुस मागेको र त्यपछि ति विदेशीले त्यसको विरोध गरेको भिडियो ईन्टरनेटमा भाईरल भएको छ । यो भिडियो हेर्नुहोस् । हाम्रा धेरै दर्शकहरुले यो भिडियो पठाई यसवारे रिपोटिङ गर्न आग्रह गरे । भिडियोमा भन्सारका कर्मचारीले भन्सारको पैसा मागेपछि ति विदेशीले ति कर्मचारीलाई पैसा खान खाजेको आरोप लगाउदै फेसबुकमा लाइभ गरे । त्यती मात्र होईन फेसवुक लाईभमा ति कर्मचारीहरुलाई अश्लिील शब्दमा गालि पनि गरेका छन् । SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV

الفئة

عرض المزيد

تعليقات - 286