المدة الزمنية 14:3

Sushma malla thakuri सुस्मा ले बोलेको झुट को यसरी भयो पर्दाफास Nabaraj bk kanda

بواسطة NON Entertainment
498 621 مشاهدة
0
11.3 K
تم نشره في 2020/05/29

तपाईं सङ्घ पनि समाचार मुलक जान्कारी वा कुनै प्रातीभा छ भने हामीलाई सम्झनुहोला9847851954, 9812858144#RukumKanda #Rukum_Jajarkot_Ghatana Nabraj bk sushma malla thakuri, यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । facebook link :https://www.facebook.com/nabintam.nabin channel link :https://www.facebook.com/NON-Entertaint © Nabin oli, 2019 ------------------------------------------------

الفئة

عرض المزيد

تعليقات - 926
  • @
    @keshavsunar2030منذ 4 سنوات पिलिज मिडिया कर्मी साथिहरु
    2,4 दिन बोलेर ,करायर भाइरल बनायर यो कुरालाइ समाप्त नगर्नु। मेरो बिन्ती छ।
    पिडित लाई न्याए दिलाउनु र दोशी लाई कडा भन्दा कडा दिलाउनु।।।।
    456
  • @
    @laxmirana4409منذ 4 سنوات निर्मला ले न्याय नपाए को देशमा नवराजले न्याय पाउला जस्तो लाग्दैन मलाई त 120
  • @
    @sanjughaleqazx79منذ 4 سنوات यो भालुनिको चागमा नुन चुक दलेर जिम्दै जलाईदिनुप्रछ यो भालुनीले सबै झुट बोलदै छ पापिनी भालुनि 264
  • @
    @vishnukoirala6937منذ 4 سنوات केटि काे पनि मिलेर मारेको जस्तो लाग्छ मलाई केटी चालु छ धेरै ताे केटी लाई पनि कार्बा हुनुपर्छ 302
  • @
    @durgarai6896منذ 4 سنوات सुस्मा धेरै खराब लाग्यो यसले 06 जना काे ज्यान लियो यो सुस्मा लाइ कडा कारबाही गर्नु पर्छ 79
  • @
    @nirjalarimal1474منذ 4 سنوات यो केटी र केटाको फोन रेकर्ड सिम सेन्टरमा पकै पनि छ त्यो बहिरियोस 94
  • @
    @umeshshrestha9514منذ 4 سنوات नवीन ओलि जि ले धेरै राम्रो काम गर्नुभयको छ खास गरि यो मुद्दा आम नागरिक को हो। जनजातिको भन्दा पनि! 163
  • @
    @pakubabu4912منذ 4 سنوات जुन ठाउमा हत्त्यारा हरुलाई राखियो त्यो ठाउमा सस्मा लाई सङ्गै राखियो भने सरा सर सब झुट बोली राको छे
    यति सजिलै मान्छेको ज्यान लगेर सरि त भनी सके भनेर छुट्ने वाला छैनन दोसिलाई कडा भन्दा कडा कार्बाई होस भन्न चाहान्छु ....وسعت
    40
  • @
    @ramutipun5183منذ 4 سنوات 1 दिन बसे पनि 1 महिना भसे पनि करा एउतै हो यनि हरु लाइ कडा भन्दा कडा दोसि लाइ कारबाहि हुनै पर्छ 82
  • @
    @sangeetaadhikari6646منذ 4 سنوات मेरो देस को कानुन बिकि सकेको छ पैसा को चल्खेल ले गर्दा अपराधी ले सजाय पाउला जस्तो लाग्देन जुन दिन सम्म एस्तो घटना ठुला बडा को घर मा हुदैन जुन् दिन सम्म नेता हरु लाई पीडा के हो भनेर थाहा पाउदेनन तब सम्म हामी जस्तो जनता को समस्या हाम्रो पिडा हाम्रो अन्याय ले कहिले न्याय पाउदेन ....وسعت 84
  • @
    @khusiimagar4886منذ 4 سنوات Vai hjr ko kura 100% sahi xa salam xa timi lai 58
  • @
    @sabinasubba5518منذ 4 سنوات हजुर ले 100% सहि भन्नू भो मैले नि सबै भिडियो हेरिसकेको छु मान्छे पिछेको फरकफरक कुरा भएको छ पत्रकार पिछे नि फरकफरक बोल्नु भाको छ नबराज भाइको आमा बुवा ले नि पत्रकार संग फरक बोल्नु भएको छ अब यस्तो भएसी कसरी मृतक ले न्याय पाउला ? र यो जात पहिले ढाटेको भनेर चाइ भिडियो मा एउटा भाइ ले भनेको कुरा हो यस्तो फरक बोलेसी न्यान पाउन गाह्रो हुन्छ जस्तो छ अनि जुन फेस्बुक च्याट खुद च्याट गर्ने को प्रोफाइल पिच देखिएको छैन अनि जुन च्याट गरेको टाइम नि छैन कुरा बुझ्न गाह्रो छ अब कसरी के हुन्छ केटाकेटी बोलेको भोइस रेकर्ड चेक गर्नु परो प्रसासन जिउ हरु ले अनि मात्र सब कुरा आउँछ जस्तो लागो ....وسعت 5
  • @
    @sandeshofficial4480منذ 4 سنوات सत्यतथ्य होस युट्युबार साथी हो खबर चै पछि फेल नहोस् मेरो भनाइ यही हो किनकि जात जातीय कुरा यो जमानामा हराइ सके भोलि अप्ठ्यारो पर्ल र यो विषयको छानबिन पक्कै पनि राम्रो हुनेछ सुश्मालाई पनि नराम्रो गाली नगराउ उ पनि एउटि नारि हो जुन मृत्यु भएको नवराज पनि हाम्रै दाजुभाइ हुन यो एकदमै गम्भीर विषय हो जस्तो लाग्छ मलाई जो सुकै होस पीडित ले न्याय पाउनु पर्छ मेरो यहीँ अनुरोध धन्यवाद ....وسعت 4
  • @
    @kumarjungxetri2705منذ 4 سنوات दाई नविनले सत्यतथ्य कुरा जानकारी दिएको छन ।उक्त घटना नेपाली जनजाती गरिव दलित नभइ आम नेपाली मा निकै झट्का परेको दुःखत घटना हो।अब यो केटिलाई फासिको सुनुवाई होस। 2
  • @
    @mailamaila8027منذ 4 سنوات यदि म हुन्थियो भनी यसै मर्न पर्निनै भए यसको घरमा एनीहरुलाई सबैलाई राखेर जलाए दिन्थिए अनि भेरी मा आमफल्थिय 33
  • @
    @narayangautamofficial5148منذ 4 سنوات यसरी नै सत्य को मात्र खोज गर्नु होला दाजु । दोषीले कारबाही पाउनैपर्छ । 10
  • @
    @monikapokhrel709منذ 4 سنوات याे झुट बाेलिछ तीन बर्ष भई सकेकाे रहिचा याे केटि नबराज सगा हिनेकाे साचै भनु पर्दा यसलाई फाँसी दिनु पर्छ 6
  • @
    @annubaniya2949منذ 4 سنوات केटीले उसका परीवार र गाउले सब झुट बोलिराछन यी सबैलाई कडा भन्दा कडा कार्बाई होस पीडीत सबैले न्याया पाउन हाम्रो बिन्ती एही छ 1
  • @
    @basantabasanta9824منذ 4 سنوات झुठो बोल्ने सुस्मालाई दनक दिए पछि
    सत्य ओकाल्छ
    54
  • @
    @laxmikuwar6959منذ 4 سنوات Katii sammako papinii rahexaa hey vagwaan yoo ktikoo maanmaa thoraini मानवता vannee xaenaa ki k hoo yeskoo papi baau aamaa sangaa yoo katinilai nii jiudaii jalai dinu paryoo kyaa Sarkar 20
  • @
    @npkingaakash921منذ 4 سنوات यो बोल्ने सुस्मा नैं हो भन्ने के प्रमाण छ फेक पनि त हुनसक्छ हैन र अरू कोही पो होकी जाल झेल हुन सक्छ है ?? 37
  • @
    @PRAKASHSHARMA-xs8orمنذ 4 سنوات YouTube पैसा बटुलने। भांडों मात्र होईन भन्ने कुरा प्रमाणित गर्न यो घटनाको सत्य साबित गराउनु पर्यो 9
  • @
    @sunaulosansarbijay1133منذ 4 سنوات हजुरलाई धेरै धेरै धन्यवाद छ। तपाईंले यो रेकर्ड लाई सत्य तथ्य कुरा हरु छुट्याउनु भाको छ। 1
  • @
    @sarmilapandey2303منذ 4 سنوات Susma lai fasi ko sajaye hunai parxa rw tesh ko pariwar lai pani fasi huna parxa 20
  • @
    @nirmalsoni6952منذ 4 سنوات नबराज लगाऐत सबैई मृतक हरु मा हार्दिक श्रद्धांजलि दोषी लाई कडा भन्दा कडा कार्रवाई हुनुपर्छ सरकार 1
  • @
    @sunitaromescarci7361منذ 4 سنوات dai hjr le ekadam ramro garnu bhayo .chharlanga x ko doshi ho vanne kura hamro desha ko kanun le kina yati laparwaahi gariraheko x 1
  • @
    @sandeeplimbu6918منذ 4 سنوات 1 दिन बस्ने 4 दिन किन बस्दैन त्यो केटिले आफू जोगिनु लाई 100% ढाट्दैछ 7
  • @
    @eyewatch7019منذ 4 سنوات दाइ हामी सबैको जात नेपाली,
    दाेषिले कडाभन्दा कडा सजाय पाउनु पर्छ चाहे पुरे गाउ नेै किन नहाेस्,मानिस मार्ने अधिकार कसेैलाई हुन्न।।
    1
  • @
    @nikitakarki7538منذ 4 سنوات Call recording haru sapai bahira ayo vane sapai automatic pardafass hunxa 29
  • @
    @darjiram4380منذ 4 سنوات Arkako Juan line Maya garnu vako raixa Suma g hjr ta mahan ho sanchai hjr la nauraj ko aatma le the ko Khushi chahos
  • @
    @ammarsunar3174منذ 4 سنوات तेसो भय 18/19 जना गय भन्दै मार्नु पर्छ त पागल हरु दोसि लाई कार्बै हुनै पर्छ 27
  • @
    @tembarai1389منذ 4 سنوات Thank you very much for your replied watching video again and again from Scotland kuro tei ho video 80/85 bhandaa barhi here susma behuli party maa sarkaar id="hidden8" class="buttons"> dhure ko xa B k fasekai ho jasto laagxa? Mirtakle santi xaos kamanaa thank you very much ....وسعت 1
  • @
    @technicaleditor6350منذ 4 سنوات सुस्मा आफ्नो परिवार को कुरा सुनेर झुट बोल्दै छे 5
  • @
    @itsmeanisha1614منذ 4 سنوات यो निउज सबै सामु पुगोस तो पापिनिको चाल हो सबै तेसलाई कडा सजाय हुनुपरछ पिडितले नाय पाउनुपरछ 2
  • @
    @harsharajlimbu5093منذ 4 سنوات इन्ले फेस्बुक आइडी इन्को ठुली आमाको छोरा माइती भाइलाइ फेस्बुक आइडी देको पनि रैछ। उन्को आइदी माइतिलाइ दिये पछि अर्काइले क्जलायेर पलानिङ्ग ले गाउँ मिलेर अत्या गरेको हुन छोड्नु हुन्न पापिहरुलाइ 1
  • @
    @rakshasapkota6599منذ 4 سنوات Marnu naii bikalpa hoina baru uslai xodeko vaye pagal nai vayeni aama bau pariwarko kakh bata yauta santa khosini thiyena budeskal ko sahara khosini thiyena 6
  • @
    @user-zv9up3vc8gمنذ 4 سنوات हो ठिक गर्नु भयो सर येस्तै येस्तै कुरा हरुलाइ जुटायेर न्यायेदिनु होला
  • @
    @shasangsisters4298منذ 4 سنوات Tq dai mero dai ko lai nirdosh sabit gareko ma
  • @
    @romanreigh9776منذ 4 سنوات Susma jasto Lai ta bachna aadhikar noi xaina 9
  • @
    @binupun3557منذ 4 سنوات Sushma ko family ra navrajko family sanga interview lyaunu par6a 1
  • @
    @nabingurung928منذ 4 سنوات Last phone record bahira leunu paryoni 11
  • @
    @user-cs6xu7dk6dمنذ 4 سنوات बिचरा नबराजका बाचेर फर्केर आको साथीहरु बाटै छर्लङ भई सकेको छ, ती अपराधीहरुलाई कडा भन्दा कडा सजाय हुनुपर्छ । 7
  • @
    @worldearth5851منذ 4 سنوات कडा भन्दा कडा कामकारबाही होस है पत्रकार ज्यु यो हत्याराहरुलाई कोई पनि उमकिनु नपाओस ।
  • @
    @bimalathapabimalathapa2600منذ 4 سنوات Yo Vanda pahilay ko record lyaunu paryo 12
  • @
    @dhaulagirirodhighar1143منذ 4 سنوات यो सुस्मालाई जिउदै जलाउनु पर्छ यसरी झुटो बोलेर किन अर्काको ज्यान लिनु कृपया मेडिया कर्मी अग्रज ज्यु हरु सत्यता के हो मिडिया ल्याउनु होला यो झुटा नानाथरी कुरा हरु लिएर आफ्नो युटुब को भिउज मात्रै बढाउनी काम नगर्नु होला बिन्ती गर्छु ....وسعت 1
  • @
    @buddhibahadurmagarthapa9102منذ 4 سنوات राम्रो काम छ। दोषी लाइ कारबाही, निर्दोष लाइ न्याय मिलेको होस्।
  • @
    @promisethapa2024منذ 4 سنوات Susmalay falgun maa chinjan vaako vanxe
    Susmako vaujulay feri breakup vako 4/5mahina vayo vanxe
    Kura sunerai tha hunxa ni kati sammaako jhut booeraaxa vanne
    7
  • @
    @a.kvideos8703منذ 4 سنوات keti le lei ghar pariwar ko mile mahato ma yo ghatana ghateko ho.. keti lae pani phasi dinu parxa aru sagei.. 1
  • @
    @shivpanth4980منذ 4 سنوات यो नै सब सुष्मा को चाल रहिछ।
    नवराज को हत्या गर्ने पलान सहित बोलाको रहिछ
    13
  • @
    @sumitrashrestha8441منذ 4 سنوات Susma aafulea galti garna nadarauni ahilea aayera aama ko samu sahi bolna darayera hunxa yo kukurni lai jel sajayea hunu parxa valu bihea nahudai kta ko ghar ma gayera basanu ane ahilea jhut bolxea 14
  • @
    @taranand1996منذ 4 سنوات Tpi le yakdam sahi kura Garnu hudai x sir 1
  • @
    @manishsunar7409منذ 4 سنوات फोन मा बोलेको कुरा रेकर्ड हुन्छ त कुन सिम हो लास्ट time kura garyako sim bata patha lagaunu na sida kura k kura vako theyo 2
  • @
    @user-sq8wc8ke3eمنذ 4 سنوات याे सुस्मा सगकाे _जाे कुरा कानि छ सब झुट हाे सुस्मा पुलिसकाे हिरासतमा छे हिरासतमा राखियकाे बेला कसै सग बाेल्न फाइदैन yo sab fake ho 19
  • @
    @devighimire9637منذ 4 سنوات यो देश मा न्याय छैन यो घटना नि निर्मलाको जस्तो हुन्छ हेर्दै जाउ 1
  • @
    @bhattaraisrijana7461منذ 4 سنوات Dai hajur la darai ramro kura garnu vayo tyo kt Lai ne karbahai hunupar6
  • @
    @sangamgopali5766منذ 4 سنوات Jasari hunxa nawaraj ra unko sathiharu le nyaya paunu parxa..
    Tyo danab haru lai kada vanda kada sajaya dilaunu parxa yaslai tetikai selauna dinu hunna..
    9
  • @
    @ravur3773منذ 4 سنوات पहिला घरमा थियन भित्र tv हेर्दै थिय भन्दा सुस्माको जिब्रो चिप्लियको छ र सुस्मा आत्तियर बोलेको प्रष्ट हुन्छ यो सबै बचाउको लागि दियको अभिव्यत्ती हो
  • @
    @aashikatamang9847منذ 4 سنوات Tesko tyo jut bolne jibro katera faldinu parne 12
  • @
    @kamalbmg3261منذ 4 سنوات नवराज भाइ लाई मार्नु मा सुस्मा को हात हो किनकि सबै कुरा सुन्दा र हेरदा चाहिँ चोखो माया गर्न मान्छे होइन यो केति बच्चा जसरि भए पनि नवराज भाइ को अामा लाई दिनु पर्छ 1
  • @
    @amritgoteme4304منذ 4 سنوات Talai pane mara ra sorry vandaya hun xa valu mooj garne bala ma kame ho vanee tha thayan 7
  • @
    @deelepraut1395منذ 4 سنوات एक्दिन बसेर आए हुन्छ नकि आइहाल्थे हुन्छ sir पकै पनि धेरै दिन बसेको हुनुपर्छ sir 1
  • @
    @subhadraacharya5913منذ 4 سنوات Yo ghatana sarasar kt le garayako ho m vanxu..frm morang
  • @
    @manojram.5893منذ 4 سنوات Yo susma Lai poni marnu porxa.. please 10
  • @
    @nehachauhan2108منذ 4 سنوات Call record kaile kati baje samma garya boleka thea sabai herna jaruri xa 1
  • @
    @RealmeC-gb7zoمنذ 4 سنوات यो केटी झुठो बोलेकी छ यस्लाई त फासी दिनु पर्छ हत्यारा हरु सबै लाई फासी दिनु पर्छ 1
  • @
    @khusiimagar4886منذ 4 سنوات Tyo kukurni lai xodnu hudaina Varry man ruko xa hamro
    Out country ma xam
    5
  • @
    @sagunrai2650منذ 4 سنوات Yslai ytkai xordnu hudaina sir kati jana vai ko jiyan gayo bafre sochnu sakdna aajai Santa xoena maan mero hamro jaanta ko yo news ko ta best dnu parxa sir sajai dnu parxa sir sara janta rudaixa aaju yslay garera
  • @
    @raeeeraeee3530منذ 4 سنوات सरकारले के हेरेर बसिरहेको छ।
    सरकारले समस्या को समाधान गर्नु सक्दैन भने जनताले अफै गर्छ समस्या को समाधान । निर्मला पन्त को हत्यारा लाई नि लुकाइएको छा कत्ति सम्म यस्तो हत्यारा लाई लुकाउनु हुन्छौ सरकार
    1