المدة الزمنية 1:2:17

७० वर्शे धनमाया गौचन र मानसिङ खड्का बिच दोहोरी घम्साघम्सी । हेर्न छुट्नुहोला नि फेरि । १२.०४.०७६ HD

بواسطة Indreni.Com
493 800 مشاهدة
0
8.9 K
تم نشره في 2019/07/28

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । #Indreni #DhanamayaGauchan_MansingKhadka #LiveShow "Please iframe embedding is allowed" Live Program By Indreni Unit

الفئة

عرض المزيد

تعليقات - 895
  • @
    @ramkajirai_officialchannel8997منذ 5 سنوات अर्गानिक गित धनमया गौचन अामाको उतिकै मिठो स्वर । 20
  • @
    @user-vu8rx1cc6rمنذ 5 سنوات धन माया आमा स्वर कै धनी हुनुहुन्छ सलाम छ उहाँ लाई यो उमेर मा पनि जोसजागर उतिकै
    इन्द्रेणी टिम लगायत सम्पुर्ण मित्र हरु लाई नमस्ते
    17
  • @
    @sumankhadka7393منذ 5 سنوات म्यादी बेनि बाग्लुङ तिर का को को ले हेर्दै हुनु हुन्छ
    243
  • @
    @binodparajuli8669منذ 5 سنوات उमेरले नेटो काटे पनि अझै पनि स्वर कति राम्रो छ सु स्वास्थ को कामना आमा लाई अहिलेका कलाकारले पुराना पुस्ता बाट पुराना गित अनुसासन सीक्नु होला । 39
  • @
    @mansinghkhadka9753منذ 5 سنوات नमस्कार समस्त भगवान हरुमा धन कुमारी आमा सङ्ग को दोहोरी कस्तो लाग्छ हेर्नुहोस है 178
  • @
    @thakurprasad9726منذ 5 سنوات ७० बर्ष मा यति राम्रो गीत गाउनु भयो हजुर लाई सलाम छ आमा 13
  • @
    @krishnabasyal5438منذ 5 سنوات अस्याधै खुसी लाग्यो आज हाम्रो म्याग्दी जिल्ला को आमाले यति राम्रो गित गाउनु भयो बयान गर्ने थाउ कुनै छैन धेरै धेरै बधाई छ आमालाई 30
  • @
    @ramkajirai_officialchannel8997منذ 5 سنوات धनमाया अामा लाई माया गर्ने जति यता हजिर हौ त 57
  • @
    @yunkaale7770منذ 5 سنوات आहा!! कति मिठो स्वोर अहिले पनि जवनिमा कस्तो हुनुहुन्त्यो होला आमा को गायन। 8
  • @
    @deepaksunarlamjungnepal3619منذ 5 سنوات आम को गित अनि सोर मन पराउनी जहाती एत हाजिर हुनु है। 364
  • @
    @manigurung1469منذ 5 سنوات कस्तो राम्रो स्वर ७० बर्षको आमाको वहाँलाई ढोंग छ । संपूर्ण इन्द्रेणी टिमलाई मुरी मुरी धन्यबाद । 8
  • @
    @dansubarali809منذ 5 سنوات साच्चिकै मन पय्रो यो उमेर मा पनि कति सुरिलो आवाज हो 3
  • @
    @premierworld6275منذ 5 سنوات मानसिँह खड्का लाई मन पराउने जति यता । अरुलाई कलिली ठिटीहरु तर विचरा मानसिँह भाइसँग बुढी बज्यैलाई पो भिडाइदिए । 145
  • @
    @suryamongol3729منذ 5 سنوات आहा""" धन माया गौचन आमाको जोश र स्फुर्ति कति कति धेरै अझै पनि , स्वर कति राम्रो .! 3
  • @
    @prasiddhibhusal5576منذ 5 سنوات अाफुले गित गाउँदा खुसि तर अरुले गित गाउँदा टिका सानु के साराे निरास हाे याे बानि बेलैमा सुधार गर्नु हाेला नत्र अाफैलाई हानि हाे म इन्द्रेणिकाे हरेक भाग हेर्छु जहाँपनि त्यस्तै देख्छु। अरुले गाउदा पनि रमाउन सक्नु पर्याे क्या। अामाकाे कला लाई हृदय देखि सम्मान ....وسعت 93
  • @
    @nakkaleyketa1627منذ 5 سنوات आमाको स्वर सुनेर अति खुशी लाग्यो, एक पटक इन्द्रेणी ले यानी माया, सिर्फुले माया लगाएत पहिलेको गीतमा आमालाई सुहाउँदो अर्को पुरानो जोडी मिलाएर एउटा दोहोरी इन्द्रेणी मा छिटो हेर्न पाए हुने थियो। 3
  • @
    @madankhadka8228منذ 5 سنوات सर्वप्रथम इन्द्रेणी उपस्थित सबैलाई हार्दिक नमन।साह्रै राम्रो छ यो कार्यक्रम ।यस्तै कार्यक्रम अझै हजारौ हेर्न पाईयोस।सुर्खेत कि देउती बज्यै माता सङ्ग प्रार्थाना गर्दछु कृष्ण प्रसाद कन्डेल जस्ता अरु धेरै कृष्ण कंडेल को जन्म होस सुर्खेती भूमीमा। ....وسعت 2
  • @
    @iskalasapkota2360منذ 5 سنوات पूराना मान्छेहरुको शब्द रच्नेहरु नै बेग्लै तरीका हुन्छ कती राम्रो गाउनु भयो आमाले ।। 99
  • @
    @BrahMaSiriMeetra123منذ 4 سنوات Salute to indreni. Salute to Dhnamaya Gauchan - what a nice voice at the age of 70 , what a nice singing. What a fusion all the way Ayusha Gautam and Kamala id="hidden4" class="buttons"> Ghimire to Dhanmaya Gauchan. Indreni is great plate form for all talents. Nice singing between Mansing Khadka and Dhanmaya Gauchan. Keep it up. Great job. Go ahead. ....وسعت 1
  • @
    @saobaba3821منذ 5 سنوات उँहा को स्वर लाई नमस्कार 70बर्षको उमेर मा पनि यति तिखो स्वर 135
  • @
    @sureshpanthi2672منذ 5 سنوات Mansingh dada is the best nepali look dohori singer. 2
  • @
    @reshbahadurkunwarمنذ 5 سنوات Amazing voice
    Muma Dhanmaya Gouchan
    Good luck with you.
    2
  • @
    @adhikarichiranjivi5024منذ 5 سنوات यो उमेर मा त यस्तो मिठो आवाज छ जवानी मा आमा को आवाज ले सन्सार हलाएको थियो होला भन्नि मित्रहरू कोहि हुनुन्छ यता हाजिर गर्नुहोस त 69
  • @
    @jhalakkhatri5359منذ 5 سنوات सर्ब पर्थम सब इन्द्रेणी टिमलाई मेरो दुइहात जोडि नमस्कार र बिहानी को Good morning
    आजको प्रस्तुति पुराना सस्कृत लाई जगाएको महसुस भएको लाउछ
    3
  • @
    @rajusahrma2840منذ 5 سنوات पहिले अवसर मिलेको भए यि आमा बिमा कुमारी दुरा भन्दा पनि बरिष्ठ गायिका हुने सम्भव थियो तर के गर्ने हाम्रो धौलागिरी अञ्चल जस्तै बागलुङ मयागदि मुस्ताङ पर्वत दुर्गम क्षेत्रमा संचार माध्यम कमी ले गर्दा पनि पछि पर्नु भएको हो यो आमा ....وسعت 59
  • @
    @nirmalmandabya8759منذ 5 سنوات नमन गर्दछु आमा हजुरलाई अति मार्मिक गित गाऊनु भयो 3
  • @
    @dhankhadka486منذ 5 سنوات ७० बर्ष मा पनि यति मिठाे स्वर अामालाई सम्मान छ । 2
  • @
    @sarmilagoutam4273منذ 5 سنوات रमाइलो कुराकानि गर्दै अति मिठो स्वर मा गाउने अामा लाइ मिठो सम्झना 1
  • @
    @hghghhghgh1625منذ 5 سنوات यो हो नि पिओर नेपाली झल्काउने लोकगित धेरै धेरै सुभ कामना आमा हजुरलाइ 100 बर्स भन्दा धेरै बाछे देख्न पाम 31
  • @
    @fyubadilu365منذ 5 سنوات आमालाई मेरो नमस्कार निकै राम्रो प्रस्तुति ❤️❤️ 2
  • @
    @user-vj5dt4zy6vمنذ 5 سنوات owwooo mitho dohori sangoi ..sweet voice aama ko ✊✊✊✊ 1
  • @
    @sophiyamgr8955منذ 5 سنوات "मान्नै पर्छ आमाको गला र कला लाई सम्मान छ आमा तथा इन्द्रेणी होल टिमलाई".! 77
  • @
    @user-ye3be5uh5oمنذ 5 سنوات मानै पर्छ हो 70 बर्शको उमेर मानी यस्तो मिठो स्वोर गायकी पनि उतिनै राम्रो सम्मान छ आमा लाई 1
  • @
    @purnamohan4785منذ 5 سنوات आमाको स्वरमा क्या मिठास अनि यो उमेरमा पनि क्या दमको गित गाउनु भयो 30
  • @
    @dashulamichhane679منذ 5 سنوات आहा कति मिठो सोर आमा को सलोत छ आमालाइ पुरानो गित अति नै मार्मिक हुन्छ 1
  • @
    @wanemkanxa1588منذ 5 سنوات ७० बर्षका धन माया गौचान आमा को अति मिठास स्वर र दोहोरी पनि अति उतम लाग्यो साथै मान सिंह लाई बधाइ छ 1
  • @
    @user-sb3ll9gz5lمنذ 5 سنوات साँच्चिकै गीत गाउँन र माया लाउन उमेर ले छेक्दैन रैछ यत्तिको उमेरमा पनि स्वर निकै राम्रो छ ररमाइलो ठट्यौलि पनि राम्रो लाग्यो 38
  • @
    @user-yz5dd3dq7iمنذ 5 سنوات कति मीठो गित हजुरको आशिर्वाद मलाई पनि लागुस माहान हुनुहुन्छ तपाईंको गित मन भरि भयो 2
  • @
    @tharuyoubaraj2634منذ 5 سنوات यस्तो होनि कलाकार भनेकोत धेरै धेरै राम्रो छ मन सिङ को भावाना 40
  • @
    @santoshthapamagar6477منذ 5 سنوات Yeti ko umer ma pani yeti ramro swor ani geet wow man aanandit vayo thanks to all
  • @
    @dhanthapa9182منذ 5 سنوات धनमया आमा को गित अनि स्वर कति मिठो हो ।यो उमेर मा पनि यस्तो राम्रो गित गाउनी मलाई त सारै मन पर्यो Love you आमा आज उहाँको प्रतिभा देख्न सुन्न पाईयो कृष्ण कंडेल सर लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई धन्यबाद भन्न चाहान्छु । 1
  • @
    @sunilrana5581منذ 5 سنوات नमस्कार अती मिट्यो गाउने आमा लगायत सम्पुर्ण इन्द्रेणि टिम लाई 52
  • @
    @deepakkunwar7782منذ 5 سنوات सर्वप्रथम सम्पूर्ण इन्द्रेणी टिमलाई हार्दिक नमस्कार अाज अत्यन्तै खुसि लायो पुरानो कलाकार झनै सुरिलो अावज सुन्न पाउँदा तेहि माथि नाच्ने दिदी पनि निकै राम्रो नाच्नु भयो ।धेरै रमाइलो अझै धेरै शुभकामना इन्द्रेणी परिवारलाई ।
  • @
    @tekbahadurshrestha8122منذ 5 سنوات बच्चा देखि बुढाबुढी सम्म साथै देश बिदेशमा रहेका हरेक नेपालीलाई मनपर्ने अनि दुख सुखको साथी ईन्द्रेणी कार्यक्रम हेर्न सुरु गरियो अब दुबई बाट . 27
  • @
    @mayabhador2188منذ 5 سنوات कोटि कोटि नमस्कर कृष्ण दाइ । एस्ता प्रतिभा थिए पहिला खोजेर अहिलेका उत्तौली हरुलाइ देखाइ दिनु भायो ।यी आम जस्ता हुन सच्चा स्वर र लोक गीतका हिरोनी ।आमालाइ देख्दा गर्व लागो 1
  • @
    @a.kb.mdiwane3328منذ 5 سنوات सम्मान छ आमा लाई wowowo बबाल अनि मान सिङ भाइ मलाई सारै मन पर्छ है 26
  • @
    @purankumar4435منذ 5 سنوات लुकेर बसेको प्रतिभा लाई उजागर गर्ने सँरक्षण गर्ने इन्द्रेणी लाई धन्यवाद राम्रो लाग्यो मानसिङ जि र उहाँ को प्रतिद्वन्दी को प्रस्तुति र मिठो आवाज 1
  • @
    @rameshpandey6098منذ 5 سنوات मानसिङ को गित को को लाई मन पर्छ हजिर गरौ त 8
  • @
    @user-en4xh7op5sمنذ 5 سنوات वा वा वा सारहीनि मन खुसी भएको छु अजा को गित मा सम्पुर्ण लाई टिम लाई बधाई छ।♥️ 1
  • @
    @ramkc482منذ 5 سنوات हाम्रो म्याग्दीको कला र गला लुकेर बसेकाे यति राम्रो गान सुनाउनु भयो दिदी ले महिले सम्मान गरे हजुर लाई 1
  • @
    @deepakmahara9213منذ 5 سنوات कला र गलाकी धनी श्रदेय आमालाई हार्दिक नमन । बुढा पाखा अनि तन्नेरीको एउटै बगैचामा भेट गराउन वातावरण बनाउने कृष्ण दाई अनि इन्द्रेणी टिमलाई सलाम । 8
  • @
    @bhimbahadur5852منذ 5 سنوات सारै खुशिको सिमा रहेन इन्द्रेणी सबै परिवार मा मनभित्रैदेखी हार्दिक नमन 1
  • @
    @arpanthapa9949منذ 5 سنوات आमाको गित गाउने कला र जोश जागरलाइ सलाम छ‍
    मान्सिङको लाइभ दोहोरी को त झन के कुरा गर्नु
    ""फेरि टीका र मान्सिङको दोहोरी सुन्न मन छ""
    13
  • @
    @kajimanbudhathokimagar6529منذ 5 سنوات मानसिङ्ग भाइ लाई नमन हाम्रो म्याग्देली बजै धन माया गौचललाई पबित्र ईन्द्रेणी कार्यक्रममा ल्याईदिनु भयको मा तिमिलाई उहाँ लगायत सबैको आशीर्वाद लाग्छ । भाइ । 1
  • @
    @rameshdarnal8443منذ 4 سنوات धनमाया आमालाई उक्च सम्मान छ साथै आदरणीय कृष्णदाइ मान्सिङ भाइ लगायत सम्पुर्ण कलाकारहरुमा। कति मीठो आवज के आमाको। 1
  • @
    @priteimgurung1526منذ 5 سنوات यो उमेर मा पनि यति मीठो स्वर यो आमा को धेरै भाबुक भए सम्मान सो रुप आमा लाई 1
  • @
    @tilakkhatri3202منذ 5 سنوات सम्मान छ अामालाई पनि फुर्तिलाे हुनुहुदाे रैछ 18
  • @
    @dilbahadur1034منذ 5 سنوات 70 बर्ष को उमेरमा पनि कति मिठो स्वोर आएको । इन्द्रनी टिम लाई धेरै धन्यवाद युवा देखि वृद्ध कलाकार हरु खोजी खोजी ल्याउनु भएको मा। 6
  • @
    @sangitakc8573منذ 4 سنوات अामा को कला लाई मन देखि बाटै सम्मान गरछु कति मीठो गित गाउनु भो अामा 1
  • @
    @suryasubedi3779منذ 5 سنوات ढोग गरे हजुरआमालाइ !! हजुरको कलाको कसरी सम्मान गरु म सङ कुनै शब्द छैन !! हजुरआमालाइ दिर्घ आयुको कामना !!! 39
  • @
    @chhabilalnepal9643منذ 5 سنوات ६८ बर्ष को उमेर मा त कति मिठो सुरिलो आवाज छ,,,१५/१६ बर्ष को उमेर मा झन कति मिठो स्वर थियो होला। नमन आमालाइ 1
  • @
    @rabinrainrabinain8129منذ 5 سنوات ३रुपैया माना घ्यु सिस्नो ढिडो खानु भाको बजु को दम ७० बर्स हुनुभएर पनि गित गाउने हिम्मत दुख लाई पछारेर शुख लाई अङ्गाल्नु भको छ आज मान सिङ्ग जि लाई बजुको फेला पर्यो 27
  • @
    @bishalchhetri1193منذ 5 سنوات आहा कति मिठो सोर पुरानो भाका पुरानै हुन्छ यस्तो उमेर मा पनि यस्तो गित गाउने आमा बैस मा झन कस्तो गिदाउनु हुदो हो आच्चमै लाग्यो ।। सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद छ हाम्रो दुख्ख सुख्ख बिसाउने एउतै इन्द्रेणी ....وسعت
  • @
    @dalbahadurrai1منذ 4 سنوات Very good, this is the way custom and tradition continues. 1
  • @
    @raipadam7881منذ 5 سنوات आमाको गित मन पराउने जति एक ठाँउमा भेला हौ है साथी 14
  • @
    @BinodKumar-ed6slمنذ 5 سنوات अामा को जोस जाँगार हेर्दा मलाई त सारैनै खुसी लाग्यो इन्द्रेणी टिम लाई सलुट गर्दछु ॥ 8
  • @
    @saraswatisapkota2063منذ 5 سنوات अाहा कति राम्रोसँग गाउनु भयो अामाले धेरै धेरै धन्यवाद सबै ईन्देणी टिमलाई हाल कुबेतबाट हेर्दै छु 1
  • @
    @kalathapa4716منذ 5 سنوات धेरै धेरै राम्रो लाग्यो मान्सिङ भाइ को अन्नेरी अन्नेरी 12
  • @
    @kuldeepgharti7637منذ 5 سنوات अामाको स्वर लाई मान्नुपर्छ ।अामा अात्मै देखि दर्शन हजुरलाई 10
  • @
    @suryabohora1887منذ 5 سنوات सेवा ढोग छ हजुर आमालाइ अझै कति मिठो स्वर यो उमेरमा नि 1
  • @
    @mobighale9823منذ 5 سنوات इन्द्रेणी कार्यक्रम सधै सुन्दर अनि रमैलो लाग्छ।आमाज्यु र मान्सिङज्यु को दोहोरी अतिनै मिठो छ।
    ❤️हरियो पेन्ट लाउनी बाट आज मेरो आँखा फिटिकै हटेन❤️
    4
  • @
    @user-kl8hh2ij7dمنذ 5 سنوات बज्यैको जवानमा स्वर र रुप त आगो थियो होला यस्ता कला देखाउन नपाएर गयछ उमेर बिचरी 31
  • @
    @hiralalpunmeroyoutubechann6293منذ 5 سنوات सलुट छ यी धन माया दिदीलाई ७० बर्षको उमेरम ऐती सुरिल्लो सोर 7
  • @
    @preshpun5038منذ 3 سنوات हाम्रो म्याग्दिको गहना आमा। हजुरलाइ उच्च सम्मान छ। 1
  • @
    @kamalgc9569منذ 4 سنوات धेरै धेरै राम्रो आबाज आमा र मान्सिङ भाइ को अझै पर्गती होस 1
  • @
    @santoshkhadka6588منذ 5 سنوات पुराना अग्रज श्रस्टा पर्ती बिशेष सम्मान 12
  • @
    @surabinshrestha9705منذ 5 سنوات म म्यादीको हो तर अहिले दुबई बात हेर्दै छु 9
  • @
    @chitrabahadur6204منذ 5 سنوات आज को विशेष लाग्यो धन्यवाद इन्द्रेणी तिम लाई मेरो गाउँ को भाका हरु अझै जिवित जस्तो लाग्यो।अझै यस्ता लोप हुन लागेको गित हरु को थलो बनाउन सफल कृश्न दाइ फेरि पनि हिरदय दिखी नै धन्यवाद ।म हजुर को सबै कार्यक्रम लाई नछुताइ हेर्छु खुसी लाग्छ ।पुरानो लोक भाका सुन्न पाउदा‍♂️ ....وسعت
  • @
    @NepalKhabarDangمنذ 5 سنوات यस्तै पुराना गित गाउने पुराना अभिभावक र नयाँ प्रतिभालाई स्थान दिदैजाओस इन्द्रेणी ले। 7
  • @
    @surabinshrestha9705منذ 5 سنوات खड्ग गर्बुजा संग गाउन लगाउदा राम्रो हुन्छ किष्ण सर 10
  • @
    @funmayachidi301منذ 5 سنوات आमाको स्वर कति झन्केको रन्केको सलाम छ यो स्वरलाइ
  • @
    @harimayapakhrin7219منذ 5 سنوات आमा को जोश जाँगरलाई मेरो सलोट छ , धेरै धेरै रमाइलो लाग्यो । 4
  • @
    @buddhikwt4957منذ 5 سنوات ७० बर्श काे धनमाया गाैचन अामा लाई मेराे सलाम छ 8
  • @
    @jasmyyt199منذ 5 سنوات आ हा कतिमिठा कुरा गर्नुभयो आमाले गित पनि राम्रो गाउनु भयो हिर्दय देखि नै नमस्कार आमा लाई 6
  • @
    @sarojkandel8401منذ 5 سنوات Awesome, This programme has helped me to forget the stress of working hour, salute all the members of Indreni, Especially grabdma for her amazing performance. 3
  • @
    @krishnabasyal5438منذ 5 سنوات कृष्णा दाजु बरङ्जा जादा तातोपानी कुण्ड मा एक जाना आमा सङग हजुर ले गित गाउनु भएको थियो नि त्यो आमालाई पनि बोलाउनु पर्यो 6
  • @
    @kamalshrish6598منذ 2 سنوات हाम्रो म्याग्दी जिल्लाको अर्गानिक गहना हो आमा लाई हार्दिक सम्मान