المدة الزمنية 14:47

Chhakka Panja 2 रिलिज नहुदै माग्ने र दिपाको झगडा_ रियल पाईट हेर्नुहोस,

بواسطة Yatra Online TV
635 885 مشاهدة
0
4.3 K
تم نشره في 2017/09/18

Yatra Online TV Always With You Subscribe us Chhakka Panja 2 रिलिज नहुदै माग्ने र दिपाको झगडा_ रियल पाईट हेर्नुहोस, असोज ११ गते बाट अल नेपाल रिलिज हुने चलचित्र छक्का पञ्जा २ को अहिले चर्चा निकै छ । यसैबिचमा बुटवलमा भएको कार्यक्रममा भने माग्ने बुढा र दिपाश्री निरौलाबिच घम्साघम्सी भएको छ । नेपाल आईडल पछि नेपाल खाईडल सञ्चालन गर्नेबारे कुरा नमिले पछि यो घटना भएको हो । माग्ने नेपाल आईडल उफफ नेपाल खाईडलमा भाग लिन जादा यसरी दिपाश्री र माग्ने बिच लात हानाहान भएको हो । जुन अन्तिम तिर रहेको छ । बाकी हेरौ यो रमाईलो भिडियोमा । ‘छक्का पन्जा २’बाट कलाकार उत्साहीत देश दौडाहाको क्रममा सोमबार बुटवल आएको नेपाली चलचित्र ‘छक्का पन्जा २’ को टिम ले यो चलचित्रबाट आफुहरु उत्साहीत भएको बताएका छन् । सोमबार बुटवलमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कलाकारहरुले चलचित्रमा आफुहरुलाई काम गर्दा धेरै नै रमाईलो भएको बताए । भेटघाटमा दीपाश्री निरौला, प्रियंका कार्की, जित’ नेपाल, केदार घिमिरे लगाएतको उपस्थीति रहेको थियो । असोज ११ गते बाट अल नेपाल रिलिज हुने यो चलचित्र छक्का पञ्जाको सिक्वेल नभएको बताउँदै यो चलचित्रमा युवा पुस्तालाई बिशेष केन्द्रीत गरेको चलचित्र निर्देशक दिपाश्री निरौलाले बताईन् । टोलिको मोफसल यात्रा निकै रमाईलो भएको र दर्शकको मायाले उत्साहित भएको चलचित्रकि मुख्य नायीका प्रियंका कार्किले बताइन् । मोफसलमा क्रेज ‘छक्का पन्जा २’ कै रहेको बताउँदै निर्मात्री निरौलाले प्रचारमा जाँदा जनता संग खुल्ला रुपमा भेट्न पाउने हुँदा यसले चलचित्रलाई धेरै सहयोग पुग्ने बताईन् । टिमले दिउसो ४ बजेबाट बुटवलमा कार्यक्रम समेत गरेको छ । कार्यक्रम पछी चलचित्रको टीम प्रचारप्रसारको लागि पोखरा प्रस्थान गरेको छ । यो भिडियो कपी गरेर अन्यत्र कतै अपओड गर्न तथा पुन: प्रयोग गर्न पाइनेछैन, यद्दपी तपाईंलाई मन पर्यो भने शेयर गर्न नभुल्नुहोला । Contact us at:- Mahesh Bohara: 9847389115 Santa Kumar Shrestha: 9867361394 Subscribe us YouTube:- /channel/UCdz8_zCSIgZsH7QJ-X123BA Facebook Page:- https://www.facebook.com/yatraonlinetv Facebook Add :- https://www.facebook.com/profile.php?id=100014663533004 Gmail:- Yatraonlinetv@gmail.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (mind your ad sense before re-uploading) Embedding,shearing to website facebook is allowed.(our technical team is reporting illegal re-uploads Audio/ Video Available Only On Yatra online TV All the Audio and Video rights of this Music Video is owned only by Yatra Online TV Presents

الفئة

عرض المزيد

تعليقات - 63