المدة الزمنية 15:3

प्याज खेति कसरी गर्ने | | Krishi Sandesh About Onion Farming in Nepal | | Pyaj Kheti Gasari Garne

بواسطة Krishi Sandesh
29 214 مشاهدة
0
678
تم نشره في 2020/04/09

प्याज तरकारी/सब्जी आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटोमुनि फल्छ। प्रायः सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ। नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ। कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६७/६८ मा २० हजार ८० हेक्टर जमिनमा प्याज उत्पादन भयो। देशभरको प्याज क्षेत्रफलको एक चौथाइ हिस्सा सप्तरी जिल्लाले ओगटेको छ। आव २०६७/६८ मा उत्पादित कुल दुईलाख ६३ हजार ५३६ टनमध्ये ७७ हजार ६४८ टन सप्तरीमा उत्पादन भएको थियो। The onion, also known as the bulb onion or common onion, is a vegetable that is the most widely cultivated species of the genus Allium. Its close relatives include the garlic, shallot, leek, chive, and Chinese onion. #प्याज #प्याज_खेति #कृषिसन्देस #KrishiSandesh #कृषिजानकारी #Onion #Onion_Farming प्याज खेती जानकारी , प्याज खेती गर्ने तरिका प्याज को फाइदा, अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि: ----------------------------------------------------------------------------------------------------------------------- ► कुखुरा पालन गर्ने तरिका || Krishi Sandesh About Poultry Farming || Krishi Sandesh /watch/4wdcyrm2juA2c ►कौशी खेति सम्बन्धी जानकारी ।। धनिया खेति यसरि गर्नुहोस ।। Krishi Sandesh About Coriander Farming /watch/852gaVSP00uPg ►कुरिलो खेतीबाट करोडौ कमाई यसरि गर्नुहोस यसरि गर्नुहोस || Krishi Sandesh About Asparagus Farming /watch/AY1TR1x8LLM8T ►कागती खेती बाट यसरि कमाउनुहोस मासिक १० लाख । Krishi sandesh about lemon Farming । Krishi Sandesh /watch/wZOt88ClC83lt ► लाखौं कमाउन सकिने स्कुस खेती यसरि गर्नुहोस | Chayote Farming In Nepal /watch/kzcJvOF3hUC3J ► अदुवा खेति कसरी गर्ने?|| नेपालमा कुन जातको अदुवा खेती गर्दा राम्रो हुन्छ? || Ginger Farming In Nepal /watch/ER63PRbg10Ng3 ►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal /watch/kui-vdG9Bys9- ►यसरी खुर्सानी खेती गरेर नेपालमै बन्न सकिन्छ करोडपति । हेर्नुहोस भिडियो । Krishi Sandesh /watch/0VSXlIsditxdX ►आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।। All information about potato farming by purushottam dhakal /watch/Es511N6q_y1q1 ►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal /watch/os6s98CUTqvUs यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: Tapainkopuru@gmail.com मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! ----------------------------------------------------------------- Copyright © # NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

الفئة

عرض المزيد

تعليقات - 33