المدة الزمنية 51:35

समस्यालाई सामना गर्ने ईश्वरीय तरीक़ा/ Face your problems God's way

بواسطة Daniel Chhetri
122 394 مشاهدة
0
3.6 K
تم نشره في 2021/10/07

Chapters: 00:00 (1) समस्यालाई सामना गर्नोस् Face your problems 14:04 (2) समस्यालाई तपाईंको आफ्नो बारेको घोषणालाई प्रभावित गर्न नदिनोस् Don't let problems shape your declaration about yourself 32:40 (3 ) परमेश्वरमा ध्यान लगाउनुहोस् समस्यामा होइन Focus your eyes on God, not on your problems 39:36. (4) परमेश्वरको चाहना तपाईसितको घनिष्ठता हो God desires intimacy कैयौं चोटी हामीले हाम्रो जीवनमा समस्यालाई लुकाउँछौं, दबाउँछौं अनि हामी सोच्छौं कि समस्या लुकाएर राख्दा त्यसको समाधान हुन्छ। समस्या समाधानको पहिलो खुड्किलो चाहिँ समस्यालाई मानी लिनु हो। हामीले समस्या लुकाउनुहुँदैन तर त्यसलाई परमेश्वरको वचनको दृष्टिकोणले मूल्यांकन गर्नुपर्छ र सामना गर्नुपर्छ। समस्याले हाम्रो आफ्नो बारेको घोषणालाई प्रभावित गर्न दिनुहुँदैन। हामीले समस्यामा होईन समस्या भन्दा ठूलो परमेश्वरमा ध्यान  लगाउनुपर्छ। हामी धेरै जनाको परमेश्वरसँग टाढ़ाको सम्बन्ध छ। कैयौं चोटी हामी परमेश्वर कहाँ आफ्नो समस्याको समाधानको निम्ति मात्रै जान्छौं। परमेश्वर हामीसित घनिष्ठता चाहनुहुन्छ। जब हामी 'म' लाई परमेश्वरको अधीनमा दिन्छौं अनि आफ्नो बारेमा घोषणाहरू परमेश्वरको वचनको अधीनमा ल्याउँछौं औ समस्यामा होईन तर परमेश्वरमा मनन गर्न थाल्छौं तब हामीले परमेश्वरलाई घनिष्ठ रूपमा चिन्छौं। उहाँसँगको सम्बन्ध तब खाँचो पूरा गर्नको लागि मात्र हुँदैन तर  उहाँको आराधना गर्न अनि उहाँको निम्ति हामी जिउन शुरू गर्छौं। त्यतिबेला हामी खाँचो केन्द्रित हुँदैनौं तर परमेश्वरको उपस्थिति केन्द्रित हुन्छौं र उहाँको उपस्तिथिबाट बग्ने प्रशस्तताले हाम्रो जीवनमा नमागी सबै कुरा पुग्न शुरू हुन्छ। Many times in our life, we try to conceal or suppress a problem, believing that doing so will solve it. Acknowledging a problem is the first step toward resolving it. We must not hide the problem, but rather evaluate and face it in light of God's Word. We must not let problems shape our declaration about ourselves. We must focus on God and not on our problems. Many of us have a distant relationship with God. Often, we seek Him just for a solution to our problems. But, God desires intimacy. When we surrender the 'I' to Him and make declarations about ourselves in accordance with His Word and meditate on Him rather than the problem, we will know God intimately. Our relationship with Him will then be about more than just meeting our needs; it will be about worshipping Him and living for Him. Our focus then shifts from our need to His presence, and the abundance that flows from His presence begins to meet every need in our lives without our asking. Sunday the September 2021 Speaker: Daniel Chhetri, Senior Pastor, Word of Life Church, Gangtok-737101, Sikkim, INDIA Facebook: https://www.facebook.com/wlcgangtok2003 Subscribe: /c/DanielChhetri68 Source: Freebibleimages, Pexels, Bible project Subscribe to Daniel Chhetri's Youtube Channel to stream our latest teachings and messages from over the years, and much more. Hit the Notification Bell so that you’ll never miss my most recent video. To reach us for your personal request for Prayer, Counselling and other important issues, you can call on this numbers and be in touch with our moderators. Contact Person: (Moderator) Pastor Pranoy Gurung PH. +91 9474531577 (WhatsApp) Pastor Bijoy Joel Gurung PH. +91 94342 57337 (WhatsApp) Mrs. Choden Lepcha PH. +91 7797888563 (WhatsApp) Email: smdc68@yahoo.co.in

الفئة

عرض المزيد

تعليقات - 255