المدة الزمنية 42:59

सिधाकुरामा किन आँसु झारे धुर्मुस सुन्तलिले।आफू माथि लागेका आरोपमा पहिलोपटक बोले- SIDHA KURA

بواسطة News24 Nepal
2 041 193 مشاهدة
0
56.6 K
تم نشره في 2017/10/01

सिधाकुरामा किन आँसु झारे धुर्मुस सुन्तलिले।आफू माथि लागेका आरोपमा पहिलोपटक बोले -SIDHA KURA JANATA SANGA !! EPISODE 126

الفئة

عرض المزيد

تعليقات - 3136
  • @
    @postakunwor61947 years ago गरिबी नेपालीहरुका अबिभावक धुर्मुस सुन्तली लाई रबि सरले सिधा कुरा जनतासँग कार्यक्रममा लिएर उहाँ प्रति लागेको आरोपलाइ स्पष्टीकरण दिनु भयो र हामीले बुझ्ने मौका मिलो रबि सरलाइ धन्यवाद । 3
  • @
    @user-pt5kv1pi1p7 years ago news 24 टेलिभिजन मा २४ घन्टा खटिरहने रबि सर लाई र रबि सर को टिम लाई सलाम अनि सुभकामना।। 21
  • @
    @deepaksunarlamjungnepal36195 years ago हिर्दए देखिनै सोलिट छ रबि धुर्मुस अनि सुन्तली अनि अपिल अनि लगै नेपाल् को राम्रो कम्म अगि बड्नी हरुलै सम्पुर्ण न लै। 1
  • @
    @RamLal-iy4ln3 years ago रबि सर हजुर लेनि साथ दिनु पर्छ अब धुर्मुस र सुन्तली लाई र तारा बराललाई कार बाई गर्नु पर्छ 1
  • @
    @veluv17887 years ago ✋✋✋✋✋✋✋✋म पनि छु रबि सर लाई सात दिनेछु म कुबेद बाट ✋✋✋✋ 11
  • @
    @sagarsaga4717 years ago दशैको स्पिच कतिबेला आउछ भनेर कुर्दा कुर्दा हैरान भैयो रबि दाइ बल्लबल्ल आयो ल म साउदी बाट हेर्दैछु हजुरको फ्यन्ड यज्ञ कुमार राई। 5
  • @
    @ffcx28815 years ago देशको भलो चाहाने सच्चा वीर गोर्खालीको छोराछोरी रबि लामिछाने ज्ञानेन्द्र साही धुर्मस सुन्तली ४ जना लाई मेरो हृदय देखिनै धन्यवाद र सलुट छ
  • @
    @birbishowkarma55793 years ago राम्रो कुरा गरनु भयो रबि दाइ अनि धुमुस दाइ र सुन्तलि दिदिलाई धेरै धेरै धन्याबाद नेपाल आमाले यस्तै धेरै नेपाल आमाले जन्माउनु भएको होस।
  • @
    @magarnepali29527 years ago सधै झगडा गर्नु हुन्थ्यो रबि सर अाज त साहै मुस्कुराउनु भयो खुशि लाग्यो मलाइ 73
  • @
    @strambishwakarma46167 years ago बडा दसमि को शुभकामना छ पहिला त रबि सर लाई अनि धुर्मुश सुन्तती परिवार लाई K.S.A बाट मन मुटु देखि 36
  • @
    @chettrihepapa50054 years ago रबि दाई लाई र धुर्मुस सुन्तली लाई माया गर्ने जति यता आयर कमेन्ट गर्नु होला 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
  • @
    @madhavsapkota42895 years ago धुर्मुस सुन्तली र रबि जस्तै अरु १० जना हुनेहो भने देश बिकाश गर्न बेर लाग्ने थिएन । इनि हरुलाइ सबै नेपालिले सहयोग गर्नु पर्छ । 35
  • @
    @ganeshkpr37047 years ago हाआ आज हाम्रो देश का तीन जना सच्चा अनि इमान्दार तीन करोड नेपाली को मन का ढुक ढुक कि लाई यकै ठाउमा देख्न पाउँदा अत्यन्तै खुसी लाग्यो । सालाम छ रबि सर अनि दुर्मुस सुन्तली लाई।।। 19
  • @
    @lalitkhadka927 years ago Wah!
    3 जना देश काधमा राख्ने खम्बा लाइ आज एकै ठाउँमा देख्न पाइयो,म निकै नतमस्तक छु!
    अब हामि सबै नेपाली बासिले देश यि महान ब्यक्तित्वको जिम्मा दिनु पर्छ!
    58
  • @
    @naturalseen67304 years ago जय नेपाल जय धुर्मुस सुन्तली अनि रबि दाई सधैं हाम्रो साथ छ हजुरलाई
  • @
    @user-nd3od6hp6y6 years ago मेरो लागि रबि सर धुर्मुस सुन्ताली भागवन नै हो 467
  • @
    @chaudharyamar077 years ago ल है सुरु गरियो हेर्न शिधा कुरा जनतासङ
    मलेसियाबाट ।।
    बडा दशैको शुभकामना सम्पुर्णमा
    90
  • @
    @santoshsapkota45797 years ago अझ अगाडी बढ्दै जावोस धुर्मुस र सुन्तली को जोडी .... परि आए सहयोग गर्ने हामी तयार छौ ..अनि रबि दाई लाई पनि धन्येवाद छ 10
  • @
    @sanjugm85685 years ago आखा नै रसायो यार जब धूरमुदादाले छोरी कुरा गरेर रूनू भो। 😢😢😢 देशका हिरा हून तिनैजना ,सलाम छ यहाहर लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 22
  • @
    @buddhitamang71385 years ago धन्य बात धुर्मुस सुन्तलि र रबि भाइ सलाम 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
  • @
    @user-eh1jr9qi2x7 years ago रास्ट्रपति रबि .....प्रधानमन्त्री धुरमुस .
    . सर्बोच्च न्यायाधीश सुनतलि भए मात्रै देश मा सुसासन समृद्धि नेपाल बन्नेछ!
    125
  • @
    @user-qb5nx5sl7r5 years ago लिलाराज खतिवडा राष्ट्रपति रबि लामिछाने प्रधानमन्त्री ज्ञानेन्द्र शाही अर्थमन्त्री रमेश खरेल गृहमन्त्री सिताराम कट्टेल भौतिक निर्माण मन्त्री हुनुपर्छ ! 11
  • @
    @MBadvice4 years ago यो भिडियो हेरेर धेरै खुसी लाग्यो देश भक्त हरु एक ठाउमा देखेर भगवान ले सधै रक्षा गरुन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 2
  • @
    @harianjan20547 years ago रवि सर धुर्मुस सुन्तली सर्वेनद़ खनाल हजूर हरू जस्तै १०० जना भयको भय देश आज जापान जस्तै हुनथ्यो मेरो पुरै सपोट छ शुभकामना 35
  • @
    @shrijanaacharya64277 years ago Suntali ko jasto साथ, Dhurmus ko jasto आंट, Rabi sir ko jasto न्यायीक हात.. भयो भने देश पक्कै फेरिन्छ। u 3 people are source of inspiration. Great job🙏🙏🙏 169
  • @
    @nabinbhandari15675 years ago सलाम छ रभी सर अनि धुर्मुस सुन्तली 3 वटै नेपाल् को भग्वान हरु लाइ 20
  • @
    @dansugharti87585 years ago हामी नेपाली हुनुमा गर्व छ । हजुरहरुको कार्य कुसलता प्रती खुसि ब्याट गर्दछु।म एक नागरिकताको नाताले के भन्छु भने राजनीतिक द्स्ति कोण ले भन्दा सामाजिक कार्य निरन्तरता दिनु हुनेछ भन्ने अाशा राखेको छु।🌻🌻🌻
  • @
    @sagarsaga4717 years ago सिताराम कट्टेल दाइ र कुञ्जना घिमिरे ज्यु हजुर हरूको कुराले म साच्चिकै भावुक भएम हजुर हरूको सुख दु:खको कुराले मेरो आखा बाट साच्चिकै आसु आयो हजुर हरूको कमल हृदय र सहयोगी मन सदैव दमादर भएर अगाडि बढोस् मेरो अग्रिम शुभकामना। 43
  • @
    @ganeshkpr37047 years ago आजा को यो कुरा कानी ले मेरो आँखा पनि रसायो अनि गर्व ले छाती ठूलो भयो । सालाम छ फेरि पनि यी तिज जन भग्वान लाई ।। 30
  • @
    @premanjan14555 years ago सलाम छ धुर्मुस सुन्तली फाउन्डेसन र रबि सर लाई समग्र रुपमा।रबि सरको धुर्मुस सुन्तली सँगको यो अन्तरवार्ता राम्रो साथै समाजसेवी महानहरुको कार्यक्रम हेर्न ढिलाई भएकोमा दुखित छु।धुर्मुस सुन्तली सँगै रबि सरको पनि अाफ्नो तेतिकै अथहा भूमिका रहेको साह्रा जनमानसमा सर्बबिधितै भएको कुरा..!यहाँहरु तिनै जनाको जन्ता प्रति समर्पित रहेर महान अभियानमा डटेर लडि रहनु भऐको छ अझै शुभ फलदायी रहोस शुभकामना छ। ... 5
  • @
    @ramxetri40115 years ago रबि र धुर्मुश सुन्तलि भनेको नेपाल्को भग्वान् हुन् ।।
  • @
    @dhonimagar37 years ago आज news 24 मा 3 जना एउटै ठाउँमा देख्दा अति नै खुसी लाग्यो देश का सच्चा नागरिक । 28
  • @
    @tapendrachhettry93675 years ago धुर्मुश सुन्तली र रबी लामिछाने लाई यकै ठाउमा देख्दा यक दमै खुशी लागो शाथै 3जना लाई हिर्दयदेखी नै soliut गर्छू ।
    शाथै देश का नेता हरु ले नी यस्तै सोचे को भय देश को बिकाश हुन्थो की
    तेशैले शबै नेता हरुले यसै गरी थो र थोरइ सहयोग गरेको भय देश को बिकाश हुन्थो नी।...Thanks durmush suntali
    ...
  • @
    @prakashgiri9786 years ago सलाम छ नेपाल आमाका सच्चा सपुत नेपालीका भगवानहरुलाई ।।।। 189
  • @
    @matrikasapkota60787 years ago यो देश मा 10 जोडी धुर्मुस सुन्तली 10 जना रबि लामिछाने 10 जना कुलमान घिसिङ 10 जना लालबाबु पन्डित 10 जना जनार्दन शर्मा 10 जना रमेश खरेल हरु भएको भए सायद यो देश यस्तै मात्र रहने थिएन होला।।। हामी पनि सन्सार बिकसित देश को सुचिमा हुन्थियौ होला।।।।।।। ... 424
  • @
    @pabibikramranabhat41017 years ago अहिले सम्म को बेस्ट एपिसोड लाग्यो है मलाई 62
  • @
    @rameshbogati335 years ago धुसुस, सुन्तली र रबि लाइ हूदय देखि नै सलुट छ।
  • @
    @gopalkarki67675 years ago धुर्मुस सुन्तली को जये होस भगवान् ले वहाँको ईच्छा पुरा गरून र वहाँ हरुलाई संधै खुसी मिलोस् 93
  • @
    @Anjanbku7 years ago कुन्जना जि को उत्साह जोस अनि आत्मबिस्वास लाई सम्मान छ मेरो। 86
  • @
    @dilliramanpun6346 years ago सलाम छ धुर्मुस सुन्तली फाउन्डेसन र रबि सर लाई समग्र रुपमा। 160
  • @
    @mahendrapaudel87885 years ago ko xan dhurmus suntali ko sapot ma hajir hum 💪💪💪 148
  • @
    @kushalrana756 years ago तिन जना भगवान सिताराम कट्टेल कुन्ञ्जना घिमिरे र रबि लामिछानेलाई कोटि कोटि नमस्कार छ
  • @
    @Mausammagar1597 years ago बिहान बिहान 3 भगवानको मुख देख्न पाइयो।
    miss you dai
    ... 137
  • @
    @rajbasnet64114 years ago Hi Rabi ji Nepal supar Hiro Rabi lamichhane dailai dherai dhaniyabad chh 1
  • @
    @abdulsalamansari73824 years ago दाई तपाई जसो इम्न्दर पत्रकार हाम्रो नेपाल मा हुनुपर्छ जून चाही जनताको लागी बोल्छा गर्व छ दाई हामी बिदेस मा बसने नेपाली को तरफ बता
  • @
    @qatarqatar15777 years ago हामिले नवनाए कस्ले बनाउने देश सोच र बिचार त Rabi सरको जस्तो पो होस 16
  • @
    @ShareNepal17 years ago मलाई लाग्छ रबि सर, धुर्मुस दाइ र सुन्तली दिदी उहाँहरु तिनै जनालाई हाम्रो मुटु सुम्पिएपनी सुरक्षीत गरेर राख्नु हुन्छ ।
    यदि हामिले नेपालको मुटु उहाहरुलाई दियौं भने नेपालले काचुली फेरेको हाम्रै पालामा देख्न पाउने हामी भाग्यमानी नेपाली हुनेछौ । ...
    50
  • @
    @shreedharpanday45064 years ago धेरै राम्रो छलफल धुमुस सुन्तलि काे यस्तै काम र बिचार अरूको मन मा पनि छाओस
  • @
    @motibhujrl97095 years ago कती मीठो कुरा सुनाउनुभयो रबीसर धुर्मुस र सुन्तलीको बीसयेमा
  • @
    @ghanshyamreshmi6 years ago म धुर्मुश शुन्तली अनि रबि लामिछाने लाई हृदय देखि नै solute गर्न चाहान्छु। 260
  • @
    @hariprasad78556 years ago धुर्मुस सुन्तली र रबि सर देश र जनताको लागि कलियुगका भगवान हुन ,जसले उहाँहरूको बिरोध गर्छ त्यो देश बिरोधि हो ,तेस्ता नालायक हरू आफै तुईयर नस्ट हुन्छ ,हजुर तिनैजनालाई स्वागत तथा अबिबादन ,सलोट छ ,हामी साथमा छौ
  • @
    @girmagar84915 years ago धुर्मुस सुन्तली रबि लामिछाने लाई सलुट छ।
  • @
    @purbelikanchhi72657 years ago धुर्मुस सुन्तली र रबि लामिछाने ३ जना नै भगवान को अवतार , वाहा हरु को अझै धेरै प्रगती गर्दै जानू होला शुभ कामना , तपाईं हरु को लागि ३ करोड जनता को साथ र सहयोग सधै रहि रहने छ ।।। 971
  • @
    @prajitgurung82087 years ago verry good rabi jee same to also and durmus and suntali vana ko garib haru ko vagaman ho rabi jeeee 3
  • @
    @bhansinghairi6086 years ago Wow nice
    Rabi
    Daiju
    3
    Npali
    Bhaawaan
    Haun
    39
  • @
    @user-xh1gz6ci6m7 years ago धुर्मुस सुन्तली र रबि सरलाई नराम्रो भन्ने त्यो मान्छे कुपुत, चेतना नभयेको देस समृधी र सुन्दर भयेको हेर्न मन नलाग्ने। फोहोर मेइ रमाउने सुङ्गुर र स्वार्थी बाहेक अरु केइ पनि होइन।
    सलाम छ धुर्मुस सुन्तली र रबि सरलाइ। हजुरहरु जस्तो धेरेइ रास्ट्र सेबक को खाचो छ।
    ...
    6
  • @
    @ishworadhikari85197 years ago धेरै खुशी लाग्यो समाज सेबि दाइ भाउजू र सचा पत्रकार हाम्रो रबि सर एकै साथ देखन पाइयो 43
  • @
    @sushilamagar65826 years ago कस्तो राम्रो मन भको सुन्तली दिदि धुर्मुस दाई कस्तो मन छोयो हरेक कुराले आखा बात आँसु पनि आयो 16
  • @
    @rdacharya69386 years ago देशकाे सपूत हुनुहुन्छ हजुर हरु तिनैजाना म पनि फुलसपाेट गर्ने छु 60
  • @
    @user-nd3sz9be9n7 years ago रबि सर हजुर लगायत हजुरको टिमलाई धेरै धेरै धन्यवाद , उर्जा माथी उर्जा मिल्ने जोडी सहितको कार्यक्रम हेर्न पाइयो । साच्चै नै बिशेश भयो आँखा नै रसायो, रबि सर, । धेरै धेरै धन्यवाद । 7
  • @
    @sagarpandey56717 years ago एकै ठाउँमा तीन जना सच्चा मान्छेहरु देख्न पनि दिन आउनु पर्दो रहेछ | :) 372
  • @
    @mandilbijju75003 years ago धन्यबाद छ सिधाकुरा जन्ता सँग सुने खुशिलाग्याे
  • @
    @bishukuinkel84344 years ago सच्चा सपुतहरु यिनै हुन यदि यस्ता पात्र हरु मात्रै ३०/४० जना मात्रै हुने हाे भने नेपाली बिकास माेडेलकाे गतिलो खाका बन्ने थियाे सलाम तथा शुभकामना ३ जनालाई
  • @
    @gaugharkimagarnikanxi39867 years ago सलाम छ !! हाम्रो देश को सच्चा हिरोहरुलाई साथमा देख्न पाउँदा !! अब नेताहरु अब पाठ सिक रबि सर,धुर्मुस र सुन्तली ज्यू बाट !! 6
  • @
    @roshanboharaghayal56927 years ago धुर्मुश लाई ककसले नेपालकाे प्रधानमन्त्री भयेकाे हेर्न चाहानु हुन्छ
    यता हाजिर गरम त
    1249
  • @
    @madhavsapkota42895 years ago यस्ता देश र जनताका भक्तको पनि बिरोध गर्ने दुष्ट जन्मदा रहेछन । ढुक्क भएर आफ्नो कर्मपथमा अगिबढन धुर्मुस सुन्तलिलाइ आग्रह गर्दछु ।
  • @
    @youtubesansartv8627 years ago बिजया दसमी को अबसर पारेर सिदा कुरा जन्ता सग अन्तर बार्ता मा यति राम्रो सामाज सेबि लाई देख्दा सारै खुसी लाग्यो हजुर हरु तिनै जना लाइ धन्यबाद अनि सुभकामना बेक्त गर्द छु। 5
  • @
    @rameshpandey76246 years ago व्रह्मा, बिष्णु, महेशश्वर भगवानको रुपमा अर्थ्याउदाँ 77
  • @
    @narendranakal.devkota695 years ago सुन्तलि दिदी तपाईं जस्तो नारि अाजकाे दिनमा देख्दा म धेरै धेरै खुसि भयकाे छु अनि रबि सर सिताराम सर प्रेम बानिया सर तपाई जस्तो महान ब्यक्ति देख्दा खुसि लाग्छ ,,
  • @
    @bhimrajshahi91797 years ago ६०१ मुर्दाबाद 😈😏😏
    धुर्मुस सुन्तली /रबी लामिछाने जिन्दावाद ✋✋✋✋✋✋
    30
  • @
    @thirbahadur58357 years ago भग्वान को अर्को रुप नै हजुरहरु हो कुन्जना , सिताराम र रबि ।सधै सबैको साथ मिलोस । 26
  • @
    @himalbk96617 years ago आज सम्मको सबैभन्दा उत्कृष्ट कार्यक्रम भन्दा फरक नपर्ला । 37
  • @
    @sanjup0kharel5587 years ago आज हामी 3 जना भगवान लाई एक साथमा देख्दा मन नै गर्भ ले फुलेको छ हजुर हरुलाइ दुर्गा माता ले रक्षा गरुन 😍😍 17
  • @
    @binalarai80294 years ago Sahi ho dhurmus suntali lai testo bhairal hune ho vani kunai samaya lagdaina khusi lagyo hjr haru kura le very good
  • @
    @Vlogertej7 years ago dislike गर्नेको आत्माले सान्ती पनि नपाओस
    यति राम्रो नेपाल को कार्यक्रम लाई
    हिर्दय देखि सुभकामना 💘💘💘💘💘
    236
  • @
    @girupanthipanthi28717 years ago राम्रो राम्रो बिचार भएको मान्छे हरु लाई एकैपटक देख्दा खुसी लागेका हरु यहाँ हजिर हुम त 121
  • @
    @bikramkhadka80854 years ago सलाम छ नेपनल का ईमानदारि जिम्मेवारी हरुलाई
  • @
    @RajRaj-jl6op7 years ago नमस्कार म साउदी अरेबिया बाट हिज यो प्रोग्राम खोज्दा खोज्दा नि आयेन युटुब मा केही छैन ढिलाइ भएपनि प्रोग्राम अप्लोड भए छ खुशी लग्यो , ढिलाइ भए पनि रबि सर लगायत news24 का सम्पुर्ण टिम लाई दसैं को सुभकामना छ धन्यवाद ? 19
  • @
    @harishrawat94364 years ago Sitaram katel dai lai thank you very nice Dada news 24 thank you rabi lamichhane dada
  • @
    @kajishrestha74857 years ago 😅😅😅😅 आँसु नै आयो हजुर धुर्मुसले भने जस्तै डाको छोडेर रुन मन लाग्यो आजको यो कार्यक्रम हेरेर
    Thank you so much rabi sir and whole टिम अनि both god's couple लाई भगवानले सधै साथमा साथ र हातमा हात दिउन यो जोडिलाई ✌
    26
  • @
    @punarjun477 years ago रास्ट्र को नायक भनेको यिनी तीन जना हुन 30
  • @
    @dhanugiri56705 years ago धेरै राम्रो कुराकानी गर्नु भयो सर हरु ले all good
  • @
    @arjunthapa81315 years ago धुर्मुस सुन्तली रबि लामिछाने रमेस प्रसाईं कुल मान घिसिङ जस्ता सङघर्स सिल जुझारु ब्यक्तित्तो हरु यो देस को माटोमा अरु धेरै जन्मिइ रहनु पर्छ 1
  • @
    @maheshneupane71987 years ago रबि को सुन्तली धुर्मुस को प्यान साउदी अरब बाट म उपस्थित छु 33
  • @
    @razeshpun99447 years ago salut xa hamro nepali hero suntali dhurmus lai 10
  • @
    @su_race5553 years ago What a love!
    What a work!
    What a support!
    Thank u dhurmus-suntali.
    Thank you Rabi dada for this interview.
  • @
    @punemogoll60064 years ago नेपाल को रियल हिरो हरु यकै थाउ मा सारै खुसी लाग्यो
  • @
    @sabinashrestha27 years ago रबि दाइ को शुभकामना चै एकदम खतरा छ है ... 22