المدة الزمنية 6:36

साइकलबाट ७५ जिल्ला र २८ देश भ्रमण गरेका हेमराज गुफापोखरीमा | | Hemraj Paudel

بواسطة MM NEPAL
107 مشاهدة
0
6
تم نشره في 2021/04/18

कपिलबस्तुका साइकल यात्री हेमराज पौडेलले साइकलबाट नेपालको ७५ वटा जिल्ला र २८ वटा देशहरुमा भ्रमण गरिसकेका छन । संखुवासभाको गुफापोखरीमा भेटिएका साइकल यात्री हेमराज पौडेलले यात्रा गरिरहदा धेरै दुख पाएको बताएका छन ।

الفئة

عرض المزيد

تعليقات - 0