المدة الزمنية 5:22

MA BHANDA NI 2 KARAOKE BY MELINA RAI | Dherai Maya Garne Manchhe | Music Track

بواسطة Ekka Company
95 399 مشاهدة
0
1.2 K
تم نشره في 2019/05/05

MUSIC TRACK (KARAOKE OF MA BHANDA NI 2 DHERAI MAYA GARNE MANCHHE ) TIKTOK MA TIMI BINA BACHDINA MA BHANNE TIMI BY MELINA RAI TikTok ma Timi Bina Bachdina Ma Bhanne Timi By Melina Rai New Nepali Adhunik Sentimental Song 2019/2076 Song : Dherai Maya Garne Manchhe ( Ma Bhanda Ni -2) Vocal : Melina Rai Lyrics/Music/Arrange/Edit : Raaz Kumar Mixing : Chandra Chaudhary Camera : Bishnu Khadka (Aaryan) Special Thanks : Surendra Maharjan Amar, Sanjay Hamal Crtbt prbt smart 1 Aru Sanga 0801488 70249271 50112227 2 Dherai Maya Garne 0801489 70249270 50112228 3 Mero Kunai Adhikar 0801490 70249272 5011222 #mabhandani #melinarai #latestnepalisong धेरै माया गर्ने मान्छे धेरै माया गर्ने मान्छे पाएर पो हो कि तिम्रो सामु कुनै बाध्यता आएर पो हो कि तिमी बिना बाँच्दिन म भन्ने तिमी पराईको हुन पनि तयार भयौ छुट्ने कुरा गर्दा मात्रै रुने तिमी जिन्दगीभर मलाई रुवाई , रुवाई गयौ । अरुसँग बोल्दा मात्रै दुख्ने यो मन, अरुको नै हुँदा त तिमी नै झन् कस्तो भयो होला मलाई तिमी नै सोच, के भयो अनि यो जीवन माया लाउँदा झुठो कसम खाएर पो हो कि ख्याल ख्यालैमा तिमीले माया लाएर पो हो कि मेरो कुनै अधिकार बाँकी भए, याद आउँदा तिम्रै तस्विर छुन्छु नि है यो जनममा म त तिम्रो हुन सकिन अर्को जनममा हुन्छु नि है धेरै माया गर्ने मान्छे पाएर पो हो कि TIMI BINA BACHDINA MA VANNE TIMI TIMI BINA BY MELINA RAI Like Us on : https://www.facebook.com/ekkacompany/ For Subscribe : /ekkacompany Log in : http://ekkacompany.com/ C&p : Ekka Company Pvt. Ltd. Contact : 9844474998 यो च्यानलमा रहेको भिडियोहरु अरु च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

الفئة

عرض المزيد

تعليقات - 42