المدة الزمنية 5:37

नहेरे पछी परिन्छ। top ten tips to success सफलताका १० शुत्रहरू,

بواسطة Nepali All rounder
350 مشاهدة
0
26
تم نشره في 2017/10/26

नमस्कार साथीहरू!!!। म सन्दीप थापा हरेक मानिसहरू सफल बन्न चहान्छन्। त्यसैले सबै जना सफलताको खोजीमा हुन्छन्। तर के गर्दा सफल बन्न सकिन्छ भन्ने कुरा भने निकै थोरै मानिसहरूलाई मात्रै थहा हुन्छ। त्यसैले तपाईँहरूको जीवनलाई सफल र सार्थक बनाउनका लागी तपाइले सफलताका तरिकाहरू जान्नुपर्दछ। यस भिडियोमा मैले सफलता का लागी अपनाउनुपर्ने १० शुत्रहरू लिएर आएको छू। आशा छ तपाइँलाइ यो video अवश्य उपयोगी हुनेछ। Please, Don’t forget to like, comment and share this motivational video. Please subscribe our channel for more videos. नहेरे पछी परिन्छ।

الفئة

عرض المزيد

تعليقات - 2