المدة الزمنية 18:25

नायिका सपना ढेंगा मगरलाई मगर भाषामा प्रश्न गरेपछि : के भयो (हेर्नुहोस पुरा भिडियो सहित)

بواسطة Magar Laapha Tv
30 452 مشاهدة
0
1.5 K
تم نشره في 2018/05/23

मगर चलचित्रकी नायिका सपना ढेंगा मगरलाई मगर भाषामा प्रश्न गरेपछि : के भयो ? (हेर्नुहोस पुरा भिडियो सहित) मगर कथानक चलचित्र मीक डि (आंशु) का मुख्य पात्र नायिका सपना ढेंगा मगरलाई मगर लाफा ग्रुपका सदस्य/संचारकर्मी पदम थापा मगरले मगर लाफा टि.भि युट्युब च्यानलमा सम्भवत्त पहिलो चोटी मगर भाषामा अतरबार्ता लिएका छन् । हाल सम्म २ वटा चलचित्रमा नायिकाको रुपमा अभिनय गरिसकेकी छिन् भने करिब २ दर्जन जति म्यूजिक भिडियोमा मोडेलिङ समेत गरेकी सपना ढेंगा मगर संगको मगर भाषामा गरिएको निकै रोचक कुरा कानी Facebook Page. https://www.facebook.com/officialmagarlaapha Official Facebook ID https://www.facebook.com/magarlaaphagroup Instragram. https://www.instragram.com/magarlaapha ©Copyright MagarLaaphaTv Re uploading and uploading is not permited thats illigle. But Shareing and Embedding to web is allowed.

الفئة

عرض المزيد

تعليقات - 147