المدة الزمنية 18:50

भेटियो बाघ संग भिड्ने भोटे कुकुर । बाघ भन्दा पनी खत्रा कुकुर Bhote kukur.

بواسطة Gtv Nepal
450 928 مشاهدة
0
7.1 K
تم نشره في 2021/03/31

9867748971पश्मि बाग्लुङको दर्लीङमा भेटियो डरलाग्दो #भोटे_कुकुर#.....दर्शकहरु हाम्रो यात्रा बुटवल बाट बाग्लुङ बुतिबाङ देखी माथी हिमाली भेगमा पाहिने भोटे कुकुरको रिर्पोटिङका लागी थियो यहि भोटे कुकुर ..खोज्दै जादा करिब ६८ बर्षकी आमाले एउटा ...गाई भेडा बाख्राको गोडमा सुरक्षाको लागी पालिएको रहेछ.... भोटे कुकुर हेर्दै डरलाग्दो थियो .. हामी नजिक जान त के उसको टाढै बाट भुुकाई सुन्दा हाम्रो खुट्टा कापेका थिए...... आमाले भोटे कुकुर घरको सोकीङको लागी भन्दा पनी गाई बाख्राको सुरक्षाको लागी पालेको बताउनु भयो .... यो भोटे कुकुर कैयौ पटक बाघ संघ लडेको छ ..... कुकुरले बाघलाई मात्रहैन नचीनेको मान्छे जो कोही नजिक पर्छ भने उसलाई बाकी राख्दैन यो कुकुरले .... यो कुकुर पाल्न तेती सजिलो पनी छैन एस्ले खाने आहारा पनी अचम्मेको छ... ठुलो जंगलमा सयौ बाख्रा गाई गोरु र भैसीहरुको सुरक्ष्या एै कुकुरले दिदै आएको छ ...... ९ छोराछोरीकी आमाले भन्छीन मलाई गाउँ घर रमाईलो लाग्छ छोरीको रहरमा ८ भाई छोरा जन्माए .....

الفئة

عرض المزيد

تعليقات - 179