المدة الزمنية 6:30

PHOTO FIRIMMA -फोटो फिरिममा | LYRICAL SONG | PRATAP DAS | NEW NEPALI SONG -TIMRAI YAADMA TOLAUCHHU

بواسطة Shishir Bhandari
1 424 869 مشاهدة
0
17.5 K
تم نشره في 2020/07/20

Full Video Song- /watch/s8gqerfM-xFMq PHOTO FIRIMMA | फोटो फिरिममा- PRATAP DAS | SHISHIR BHANDARI, RISTA BASNET | NEW NEPALI SONG 2020/ 2077 Photo Firimma Kahile Millan Kahile Bichhod Maya Pirimma | Charkiyeko Aaina Sari Putyo Hamro Maya | Timile Sas Pherda Matrai | Daiba Kasam Jhuto Maya | Timrai Yaad Ma Tolauchhu | Timrai Yaadma Tolauxu timrai yaadma runchhu | Timrai Yadma Tolauchhu, Timrai Yadma Runchhu | Pratap Das Sad Song | New Sad Nepali Song 2077 Song- Photo Firimma Vocal- Pratap Das Lyrics/Music- Shishir Bhandari Arrange- Kushal Singh Recordist- Naresh BBC Mix/ Mastering- Sajan Shah Sarangi- Hemanta Kanchha Rasaily Bansuri- Gopal Dev Guitar- Sanjeev Baraili Studio- A plus Copyright- Shishir Bhandari Lyrics- चर्किएको ऐना सरी फुट्यो हाम्रो माया । तिम्ले घात गरेपछि टुट्यो हाम्रो माया । चोखो माया गर्ने मेरो दिल तोडी गयौं । छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयौं । फोटो फिरिममा । कहिले मिलन कहिले बिछोड मया पिरिममा । फोटो फिरिममा । सधैं उस्तै नहुने यो मया पिरिममा ।। तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो...२ हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो ।। अझै पनि मेरा आंखा तिम्रै लागि रुन्छ । मलाई मात्रै यस्तो हो कि, सबलाई उस्तै हुन्छ ।। तिम्रै मात्र आउँछ मलाई सधै भरी झल्को...२ रमाएको सँगै अनि, रोएका ती पल्को । छोडी मलाई पराईको मनमै फुल्यौं होला । मैले मात्र सम्झेको छु, तिम्ले भुल्यौ होला । तिम्रै यादमा टोलाउँछु, तिम्रै यादमा रुन्छु...२ दैव कसम ढाट्या होईन्, पागल जस्तै हुन्छु ।। फक्रिएको मायाको फूल आईली झरेपछि । तिम्लाई भुल्छु होला शायद मै मरेपछि फोटो फिरिममा । कहिले मिलन कहिले बिछोड मया पिरिममा । फोटो फिरिममा । सधैं उस्तै नहुने यो मया पिरिममा ।। यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) #photofirimma #pratapdas #lyricalsong

الفئة

عرض المزيد

تعليقات - 413