المدة الزمنية 2:2:28

लमजुङे ठाडो भाका 2077 | Buddhiman Dura (Dhampu) & Sita Dura | Bhancha Yesai Maya Jaala

بواسطة NAMASTE POKHARA
389 036 مشاهدة
0
3.4 K
تم نشره في 2021/03/12

नमस्ते पोखराको प्रस्तुती बुद्धिमान दुरा (धम्पु) र सीता दुराको लमजुङे ठाडो भाका "भन्छ र यसै माया जाल" स्वर : बुद्धिमान दुरा (धम्पु) जित सुब्बा दुरा, सु. लाल बहादुर दुरा, हरी मुखिया दुरा, हस्तमाया दुरा, केशु दुरा, सीता दुरा, उमा गुरुङ, मिना गुरुङ, प्रतिमा गुरुङ, र राधा भण्डारी शब्द : बुद्धिमान दुरा (धम्पु) छायाँकन : प्रेम बहादुर गुरुङ, टेक मान गुरुङ, सन्देश गुरुङ, आशिष गुरुङ ड्रोन : गणेश काजी सम्पादन : प्रेम बहादुर गुरुङ निर्देशन : छवि सुवेदी रेकर्डिड्ड, उत्पादक, वितरक : नमस्ते पोखरा ब्रोडकास्टीङ स्टुडियो प्रा.लि. महेन्द्रपुल, पोखरा, फोनः ०६१–५४४६४८ Emalil : namastepokharastudio@gmail.com पोष्ट प्रोडक्सन : सुपर युनिक फिल्मस्,पोखरा — १३, भद्रकाली चोक ०६१ — ५२७१७४ © Namaste Pokhara. All Rights Reserved. Subscribe to Namaste Pokhara Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads. यस भिडियो को प्रसारण तथा बिक्री बितरण लगायत सम्पूर्ण अधिकार "नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रा. लि." मा निहित रहेको छ । यदी कसैले गैर कानुनी रुपमा यस भिडियोको कपि गरी आफ्नो Youtube Channel मा प्रसारण तथा बिक्री बितरण गरिएको पाइएमा त्यस्तो ब्यक्ती वा संघ- संस्थालाई प्रचलित ऐन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures.

الفئة

عرض المزيد

تعليقات - 150
  • @
    @tikaramthapa6581قبل 2 أشهر Thank you Dhampus Dura Ji 108 तोपको सलाम तपांईको यो नाच कती राम्रो छ र गित । 1
  • @
    @udyadevghimire7138منذ 3 سنوات संस्कृतिको जननी ठाडो भाका , सार्है मीठो , धन्यवाद धम्पु दाई र सिता बहिनी । 18
  • @
    @saraswatikunwarkc1008العام الماضي हेर्नू सबैले लमजूङ को ठाडो भाका कति राम्रो छ 3
  • @
    @prasadq6439منذ 3 سنوات पुरानो हस्तिहरुकाे मनखुसि पारिदिने कलाकार हरुलाई धन्यवाद छ 22
  • @
    @thapakamal713منذ 2 سنوات आजिबन मानसपटलमा रहि रहने लोक प्रिय भाका सुनी रहने मन लाग्ने ठादी भाका मलाइ असाध्य मन पर्ने भाका हो।यस्को जगेर्ना गर्नु हुने असाध्य रङ्गी गायक धम्फु दुरा लगायत सम्पुर्ण यो भाका गाउने कलाकार हरुलाइ सम्मान छ। 3
  • @
    @bhumikafle8134منذ 2 سنوات धेरै राम्रो ठाडो भाका
    धम्पु दाजु को कला र गला ♥️
    धन्यवाद सम्पुर्ण टिमलाई
    7
  • @
    @SangitaPoudelمنذ 2 سنوات राम्रो छ गीत ठाडो भाका सफलताको शुभकामना सम्पूर्णमा 2
  • @
    @ranamagararjunمنذ 3 سنوات ठाडो भाका जोगाउने हस्तिहरुको रमाइलो प्रस्तुती 7
  • @
    @prasadq6439منذ 3 سنوات वावाे धम्पदुर कतिराम्राे सुर्य कुमारी उत्तम हरुलाई पनि यादआयाे 7
  • @
    @karma.Bg...منذ 3 سنوات Badhai x hajur harulae git dhere ramro x 5
  • @
    @baniyanarayan156منذ 3 سنوات मलाई एकदम मन पर्छ ठाडाेभाका सायद मेरै गाउँ ठाउँको भएर हाेला। 5
  • @
    @tikaramthapa6581قبل 2 أشهر Dhampus ji यो तपांईको नाचमा सांचैन मोहनी छर जती हेर्यो तेतीनै नेर्न र सुन्न मन लाग्ने। 1
  • @
    @santoshsunuwar9422منذ 3 سنوات दुरा बा लाई इन्देणी माफत चिनेको कडा लाग्छ 7
  • @
    @bishnughari1390منذ 2 سنوات कति रमाइलो ठाडो भाका मा संस्कृति जलाउनुपर्छ सीता मिस 2
  • @
    @dhampudura7157منذ 3 سنوات Sampurna haro bhagawan haru le ramro mani diekoma hami atti abhari chhoun ra dhannyabad 5
  • @
    @shivachand4421منذ 3 سنوات Hjr haruko ranga kala gala ra sabda lai naman gardaxu , dhanyabad 4
  • @
    @purnasunam8109منذ 3 سنوات कति मीठो ठाडो भाका सरै मन पर्छ धम्पु दाइको जोस १८ बर्षको जस्तो फुर्ती 5
  • @
    @padamgurung1715منذ 3 سنوات धेरै राम्रो छ धम्पु दुरा गुरु बा र सिता दिदी को प्रस्तुति 7
  • @
    @baburam7743منذ 2 سنوات क्या मज्जा हो के दिन भरी सुनीरहु जस्तो कमाई छोड़ी यि दुई जाना को गित। भाका ले गर्दा अब मलाईं अब उहाँले मलाई हाजीर देहाडी। भर्न पर्यो भंदिनु त मीडिया कर्मी जियूँ 1
  • @
    @user-cq3ve3rv2kمنذ 3 سنوات लोपोन्मुख ठाडो भाकालाई बचाउने यो सम्पुर्ण टिम प्रती ३ करोड नेपालिको सलाम।♥️♥️ 15
  • @
    @ambikaacharya8182العام الماضي धम्पु दाइलाई सलाम छ,यो लमजुङको मौलिक भाकालाई बचाउनु होस्। 2
  • @
    @gaudaivlog8408منذ 2 سنوات Nepal kati sundar chha gahana chai yinai ra yai hun hai 1
  • @
    @bharatpariyar26منذ 3 سنوات Balla aayo mero mn parne thado bhaka very nice 6
  • @
    @Roshninplzمنذ 2 سنوات Ekdam ramro lagx dhampu g ko thado vaka 1
  • @
    @rajgurung6932قبل 11 أشهر राम्रो ठाडो भाका । सबैलाई धन्यवाद चाहे। 1
  • @
    @yogprasadgurung6557منذ 2 سنوات कति राम्रो छ । यस्तै गरि प्लिज २/३ घण्टाको उत्तम गुरुङ्ग सँग बनाई दिनुना प्लिज 1
  • @
    @maheshbohara3849منذ 3 سنوات wow गज्जब हजुर धेरै मन पर्यो शब्द भिडियो अनि मौलिकपन देखेर रहर लाग्यो 16
  • @
    @pratimagurung4808العام الماضي Wow sarai ramro thado bhaka badhai chha adarniya dajyu Dhampu dajyu baini Sita baini lagayet sampurn unitlai 1
  • @
    @Palpamagarمنذ 3 سنوات पाल्पा तिरको सस्कृती हेर्न यता आउनुहोला 2
  • @
    @dhampudura7157منذ 3 سنوات Sabaile sunidinu heridinu bhae ko chha tesaima santosh lieko chhu ma khassai mitho sor ra geet ko faanki bhaeko manchhe ta pakkai hoina tesale mayan garidineharu prati muri dhannyabab rakhda chhu 3
  • @
    @bikramchhetri8680منذ 2 سنوات Supop sarai metho sor Ane vhaka purana manche more se yesto geet sunna painna hola 1
  • @
    @SubarnaPandey-op6neقبل 8 أشهر सार्‍है गज्जव सम्पुर्ण टिमलाई आभार तथा धन्यवाद 1
  • @
    @suryamanandhar6481منذ 3 سنوات वा वो बधाई तथा सफलताको शुभकामना धम्पु सरसीता मिस अति मीठो ठाडो भाका रररररररर 3
  • @
    @bikramchhetri8680منذ 2 سنوات Dasai teyar teka.jamara harayo.sachaikai man choyo 1
  • @
    @dipakchhetri2383منذ 2 سنوات Great congratulations to sister and best of luck ur future life. 1
  • @
    @rukmangrg1240منذ 3 سنوات Wow arti mitho lamjung ko thado Bharat dherai den pachi suno payo all the best Dhampu Solte and all teams 3
  • @
    @buddhibahadur8178منذ 2 سنوات Lamjunge thado vaka ajhai yasta yastai elbam nikalnu parcha 1
  • @
    @dhampudura7157منذ 2 سنوات Haro Sampurna mitrabandhu Patti sadbhav purna muri dhannyabad chha ajhai kehi chhutyo ki sujhab dingy hola 1
  • @
    @dineshmalla2058منذ 3 سنوات यो धम्पु दाजै र सीता दुराको जोडि बडा चोटिलो जान्छ खुब मानेर हेर्ने गर्छु। 21
  • @
    @somaimgr4380منذ 2 سنوات Ma sanga ta k hi vannu xaena suppob yar, thanks upload garnelai herna paeyo thado vaka. 1
  • @
    @premlama4003قبل 9 أشهر Old is gold ! Lamjunge thado bhaka ko raja *duradande dhampu dura *,chhora naati 1
  • @
    @suriyaduraمنذ 2 سنوات Dhannebaad khusi laageko sunna paauda sunna paairakhu pargatiko kamana vaauju hajur laai 1
  • @
    @SukumayabahadurBahadurقبل 4 أشهر Thankyudhambusire
    Salimadamesire
  • @
    @khagendrajunggurung3820منذ 3 سنوات सर्बप्रथम धम्पु दाई नमस्कार तपाईंको सबै प्रस्तुतिहरु राम्रै लाग्छ तर मीन माया दिदी सँग गाउनु भएको ठाडो भाका जस्तो अरु अलि भएन तसर्थ एक पल्ट फेरि लमजुगे ठाडो भाका भाग २ सुन्न र हेर्न मन लागेको छ । 6