المدة الزمنية 3:41

EXIM CODE कसरी बनाउने | | hoW TO GET EXIM CODE | | Sujan pokhrel

بواسطة Smart Tarika
14 627 مشاهدة
0
316
تم نشره في 2020/03/15

EXIM CODE कसरी बनाउने || hoW TO GET EXIM COD || Sujan pokhrel 👍️👍️ contact with me. 9827072398 Pokhreljwala0@gmail.com Exim code hol महिमा सप्लायर्स 9842261424 Exim code के हो ? Exim code कसरी बनाउने? exim code बनाउनको कति लगानी गर्नुपर्छ? exim code बनाएपछी के कस्तो कामहरु गर्न सकिन्छ? Exim code सम्बन्धी तपाइको मनमा लागेका विभिन्न जिज्ञासाहरु यो भिडियोमा मेटाउने कोसिस गर्नेछु। सबै कुरा जान्नको लागि भिडियो पुरै हेर्नुहोला। exim कोड भनेको यस्तो यौटा लाइसेन्स हो जुन लाइसेन्स को माध्यमबाट तपाइले दुनियाका जुनसुकै देशबाट सम्पुर्ण समानहरु सजिलै आयात निर्यात गर्न सक्नुहुनेछ। यसको मत्लब exim code बनाइसकेपछी तपाईं अन्तरास्ट्रिय स्तरको बिजनेस मेन बन्नुहुनेछ। Exim code बिना कुनैपनी देशबाट आफ्नो देशमा ब्यावसायिक प्रयोजन का लागि समान आयात गर्न पाइदैन। यदि तपाईं आफ्नो exim code बनाउन सक्नुहुन्न भनेपनी अरु कुनै exim code भएका ब्यक्तिसङ्ग मिलेर काम गर्न सक्नुहुनेछ। यदि तपाइसङ्ग त्यस्ता ब्यक्तिको कन्ट्याक्ट् छैन भने भिडियोको डिस्कृप्सन मा एउटा बर्सौदेखी काम गर्दै आएको बिस्वासिलो सप्लाएर को नम्बर दिनेछु। त्यहा सम्पर्क गरेर जुनसुकै देशबाट पनि सजिलै समान ल्याउन सक्नुहुनेछ। यदि तपाईं आफै exim code बनाउन चाहानुहुन्छ भने पनि खासै गार्हो छैन। यहाँ उल्लेखित प्र्क्रीयाहरु अपनाउदा तपाइले आफ्नै exim code सजिलै बनाउन सक्नुहुनेछ। अब कुरा गरौ exim code बनाउनको लागि के के चाहिन्छ त? 1. धरौटी राख्नको लागि 3 लाख रुपया नगद चाहिन्छ। 2. तपाइको कम्पनी vat मा दर्ता भएको हुनुपर्छ 3. तपाइको हालसालै खिचेको pp साइज को फोटो चाहिन्छ। 4. तपाइको कम्पनिको pan अथवा vat को एक प्रती फोतोकपी चाहिन्छ। 5. यदि तपाइको ब्यावासाय vat मा गएको 1 महिना भन्दा बढी भएको छ भने एक प्रति कर चुक्ता को फोटोकपी चाहिन्छ 6. तपाइले गर्ने कारोबार को बिबरण 7. 10 लाख बराबरको चुक्ता पुजिको विवरण यति सबै कुराको डकुमेन्ट लियर तपाईंले नेपाल रास्ट्र बैंक बाट क बर्गको इजाजत पाएको बैंक मा खाता खोल्नुपर्ने हुन्छ।र त्यो अकाउन्ट कम्पनी को नाम मा हुनुपर्छ।त्यसमा 3 लाख रुपया धरौटी राखेर एउटा application लेखेर दिनुपर्ने हुन्छ। त्यो application कसरी लेख्ने भनेर चिन्ता लिनुपर्दैन किनकी सम्बन्धित बैंक ले सबै प्रक्रीया पूरा गरिदिनेछ। यति सबै गरिसकेपछी तपाइले एक हप्ताभित्र सजिलै exim code प्राप्त गर्न सक्नुहुनेछ। त्यसपछी इन्डिया चीन लगायत समुन्द्र वारिपारिका विभिन्न देशबाट सजिलै आयात निर्यात गर्न सक्नुहुनेछ। यसरी समान ल्याउदा भन्सार कति तिर्नुपर्छ भन्ने बारे बुझ्न चाहानुहुन्छ भने यहाँ स्क्रीन मा देखियको भिडियो हेर्न नबिर्सिनु होला । In This Video You Will Come to Know About :- EXIM CODE कसरी प्राप्त गर्न सकीन्छ? How to get EXIM CODE ? What is the process to get Exim Code in nepal ? exim code kasari banauna sakinxa ? Exim code process for export and emport for nepal and around world. #Businessideainnepal , #sujanpokhrel, # manufacturingbusinessinnepal, #Eximcodenepal, Exim code kasari banaune ? how to make exim code? How can i get export import license ?exim code system. nepal custom rule for business. bhansar bata saman nepal kasari lyaune? business ideas in nepal. this video by b.m. sujan pokhrel. goods import from china, india and around the world. एक्जिम कोड कसरी बनाउने? एक्सिम कोड प्राप्त गर्ने नेपाल सरकार का नियमहरु। बिदेशबाट समान आयात निर्यात गर्ने तरिका। I am the founder of charming cosmetic udhyog. Simply, i want to call myself a growing businessman. Through my business experience , i like to share various tips about business as a motivation. I am in business sector from 2014 A.D. .My journey of business was tough at beginning but now it became strength to me which is now helpful me to be a entrepreneur. Here, I am giving various business tips regarding profit,loss, and many more techiniques . If we need financial freedom, it's one and only option is 'business'. In Nepal "one house one business" policy will be best for the independent and unlimited earning. About my channel: In this channel you will get business ideas, motivational information, inspirational thought and all the information related to business. Similarly, our vedio wii provide information about the production and it's better utilization. So if you want to collect more and more informations and tips about business inform us on comment section and like share and subscribe our channel. "Sharing is caring" so please share our vedios with all friends. And if u haven't subscribe our channel then subscribe and hit the bell icon which will notify immediately when we post any vedio . Keep loving keep sharing. Thank you for watching the vedio.🙏

الفئة

عرض المزيد

تعليقات - 27