المدة الزمنية 7:6

युएई जाने कामदार अव ठगिनु पर्दैन - NEWS24 TV

بواسطة News24 Nepal
127 668 مشاهدة
0
2.1 K
تم نشره في 2017/07/05

मेनपावरले देखाउने श्रम सम्झौता र युएइको कम्पनीले युएइ श्रम विभागमा बुझाउने श्रम सम्झौतामा तोकीएको सेवा सुवीधा फरक हुन्छ भन्ने प्रमाणीत गर्न हामी त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा पुगेयौँ । हामीले विमानस्थलमा कामदार भिषामा जान लागेका अधिकांश व्यतmीलाई भेट्दा उनिहरुलाई मेनपावर लेवर कोड नै दिएका थिएनन् । उनिहरुसँग कम्पनीले गरेको सक्कली कपी थिएन । उनिहरुसँग मेनपावरले दिएको सम्झौता पत्र मात्रै थिए ।

الفئة

عرض المزيد

تعليقات - 57