المدة الزمنية 2:29

Gazal म नेपाल भन्दै सँधै गीत गाऊँ by shishir bhattarai.Recited by Reeta pokhrel.

596 مشاهدة
0
30
تم نشره في 2021/07/03

gazalkaar: shishir Bhattarai म नेपालभन्दै सँधै गीत गाऊँ, यही स्वर्ग मेरो यहीँ मर्न पाऊँ । गए प्राण जाओस्, छँदै छैन चिन्ता, युगौँसम्म टिक्ने सिमाना बनाऊँ । सके बाँढ्न पाऊँ, नमागूँ कसैको, खनी खेत बारी म बाला झुलाऊँ । तिमी छौ र साथी छ यो जिन्दगानी, भुली साथ तिम्रो म टाढा नजाऊँ । बनूँ यो धराको म सन्तान सच्चा हसाई धरा यो म आफैँ रमाऊँ ।

الفئة

عرض المزيد

تعليقات - 7