المدة الزمنية 28:54

रन्जना मैनालीको सपोर्ट गर्दै दिपेन्द्र आए मिडियामा यदि बैनीलाई केही भए कसैलाई नछाड्ने दिए चेतावनी

بواسطة Nepal Update
380 125 مشاهدة
0
4.8 K
تم نشره في 2019/12/28

video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep following us on Facebook Page https://www.facebook.com/Nepal-Update-1272206112879125/notifications/ https://www.facebook.com/nepal.updet Add US ANd LIKE Us.... SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

الفئة

عرض المزيد

تعليقات - 2239
  • @
    @munasahi9303منذ 5 سنوات पुन्य सर हजुरले रबि भाईकाे बुवा ममि लाई साथ दिनु पुन्य सर हजुरले रन्जनान्डि भालु लनई जेल सजाय हुनै परछ 72
  • @
    @saujanhamal6910منذ 5 سنوات Er. Dipendra is right. He is neither supporting Ranjana nor Rabi. He is saying that we need to believe in judicial system of Nepal. We have no right to id="hidden1" class="buttons"> declare guilty to Ranjana because we are neither a lawyer nor a court. Let the court decide whether she is guilty or not as the case is still running. ....وسعت
  • @
    @narayankhatri785منذ 5 سنوات यो दिपेन्द्र ले बोलेको कुरा मलाई ठिक लागेन!! गल्ति गरेपछी सजाय दिनु पर्छ। 13
  • @
    @khushilama33منذ 5 سنوات रञ्जना को नाठो यही रैछ तनी बल्ल पत्ता लायो सही कुरा गर्नु भयो पुण्य सर ले 298
  • @
    @chandrabista7201منذ 5 سنوات दिपेन्द्र भन्नी जन्तु तैले पनि कान खोलेर सुन पुन्ने जि सर लाई केही भयो भने तेरो तालुमा आलु फल्छ फेरि बिचार गर 107
  • @
    @amirbhandri5032منذ 5 سنوات दिपेन्द्र कडेल । गलत बोल्दै छ कडेल भन्ने जन्तु 64
  • @
    @lalitmagar820منذ 5 سنوات पुन्निय जि ले 100% सहि बोल्नु भाको छ दिपेन्द साले खाते लाई खुकुरी हान्नु पर्छ रन्जना को नाथो यहि हो जस्तो छ थुक्क साला खाते 149
  • @
    @pant_channelمنذ 5 سنوات दिपेन्द्र कडेलले दहि चिउरे कुरा गरेको पटक्कै मन परेन . 19
  • @
    @anilthapa8612منذ 5 سنوات रबिको न्यायको लागि हामी पनि लड्न तयार छु
    र रन्जना भालुनि को पर्दा पछिको रङ्गिन दुनिया मा यो रन्डी भालुको छोरा त हैन कतै
    55
  • @
    @khatrikhatri9673منذ 5 سنوات दिपेन्द्र कन्डेल रन्जना को नाठो त हैन कतै 102
  • @
    @chandrabista7201منذ 5 سنوات इन्जिनिएर होइन दिमाग को इन्जिन नभाको पागल कुत्ता होस त 31
  • @
    @khomonasimkhada3785منذ 5 سنوات अरु कुरा छोड दिपेन्द्र !!! यति बुझ कि अपराधी उम्किन नपाओस । जस्को पक्षमा बोलेनी बोल केही आपत्ति छैन। 7
  • @
    @matrikagautam4573منذ 5 سنوات कतै पर्दापछीको यहि दिपेन्द्र कँढेल त हैन 403
  • @
    @tnbhattarai4991منذ 5 سنوات Yo takle budu lai public hannu parxa. Ok xa vane like hanum 20
  • @
    @ruckthapa9723منذ 5 سنوات Punye g pidit pakxye ko lagi yesari awaj uthai dinuhola mero matrai hoina purai nepali jantako anurodh xa.salam xa pune g hjurlai 1
  • @
    @dineshkanxamagar7470منذ 5 سنوات रबि मरेर जादा केही नहुने त्यो जाबो ज्यान मारा रुदै अस्टे्रलिया जादा के हुन्छ र ,, त्यो पनि मर्यो भनी बल्ल जन्ताले शान्ति र खुसी को सास फेर्ला रुदै जाला भन्ने पिर दीपेन्द्र लाइ 256
  • @
    @mamatarai2247منذ 5 سنوات पुन्य सरले याे खुइलेलाई मुखमा एक मुक्का बजाईदिए नि हुन्थ्याे 3
  • @
    @roseinadesertمنذ 5 سنوات I think justice should be done to both parties with facts and prove.. 3
  • @
    @sanumagar388منذ 5 سنوات रबि को न्याया को लागि हामी पनि लड्न तयार छौ 169
  • @
    @bhimagurung335منذ 5 سنوات यो दिपेन्द्र कडेल धेरै झुठो बोल्छ र मिडियाले यस्तो मान्छेसँग पनि प्रश्न गर्ने? मलाई पुण्य गौतमले बोलेको ठिक हो 6
  • @
    @gomakarki579منذ 5 سنوات राम राम दिपेन्द्र जि येा घटना हजुर केा घरमा परेको भए के गर्नुहुन्थ्यो ??.?? १००/ रनजना केा गलती छ 3
  • @
    @ramitrijal5999منذ 5 سنوات दिपेन्द्र लाई राम्रो सङग छानबिन गर्नु पर्छ कता कता सन्का लागो यो मान्छे प्रति 119
  • @
    @aniljoshi368منذ 5 سنوات अब तेरो बहिनी अस्टे्रलिया होइन सिधै माथी नर्ग जान्छ बुजिस 39
  • @
    @dineshkunwar161منذ 4 سنوات सबै ले गाली गरेका रहिछन यो तक्लु लाई।अहिले सम्म त मरिसक्यो होला यार। 12
  • @
    @gnmannu764منذ 5 سنوات रनजनाको परिवार midiya मा नआउनुको कारण नै आफ्नो कुर्तुत बाहिर निस्कन्छ भनेर हो साला 305
  • @
    @xten5674منذ 4 سنوات barking dog never bites, this old saying is 100% right, so keep learning old proverbs new generation students, and remember about dog-- the face of kadel engineer 5
  • @
    @devithapa4528منذ 5 سنوات रन्जना को नाठाे त अहि कुकुर पो रैछ साला टाकुले अझै engineer रे लाज लाग्यो तेरो कुरा सुनेर .पुन्य सर को कुरा 100% ठिक छ 85
  • @
    @gnmannu764منذ 5 سنوات तेरो बाउ भनेको साले ??कुन हिसाबले भन्न सकेको यदि रन्जना लाई केही भै हल्योभने पो रे लाज छैन ??सत्य कसरी लुक्छ ?रन्जनाको तर्फबाट कति पैसा खाको छ ? यत्रो देश भरिको जनताले त रन्जना नै दोषी देखि रहेको छ भने कुन मुख ले भन्न सक्यो ? ....وسعت 227
  • @
    @ashokgurung7441منذ 5 سنوات यो दिपेन्द्र मुजिको हात छ जस्तो छ यसलाई छानबिन गर्नुपर्नेछ 2
  • @
    @dipakthapa3601منذ 5 سنوات Dipendra ji jssto yo deshma 10 jana bhayo bhane desh derai uchaima pugcha. 2
  • @
    @mailibabuji2238منذ 5 سنوات यही कुकुरले गर्दा हो त अदालतले एक लाखमा छोडेको, अपराधी रन्जनालाइ, यस्लाइनी कोच्नु पर्छ जेलमा कि कसो? 249
  • @
    @freedomwomansolovelyonebec4465منذ 5 سنوات kadel you don't proud about engineer post that is mismatch about that situation ok don't talk too much come to cool quickly. 6
  • @
    @soichhahamal2512منذ 4 سنوات Who is dipendra ?? He don’t no anything , he is like .! 3
  • @
    @arjunasingharjunasingh7040منذ 5 سنوات यो कुत्ता लाई पनि जेल कोच्नु पर्छ दिपेन्द्र लाई थुक्क औातराि 464
  • @
    @aksamyukta908منذ 5 سنوات Dipendra sir hjr ko kura malai ekdam chitta bujyo hul ko pixadi aakha chimlera hidney hjr parnu hudo raina raix salute x hjr lai
  • @
    @ombahadurgharti.5228منذ 5 سنوات यो दिपेन्द्र कँडेल इन्जिनियर ले चाहि किन बटारियको कुरो गरेको होला????पुन्य जि को कुरो चाँहि 100% सहिलाग्यो। 27
  • @
    @laxmirashmi3332منذ 5 سنوات अब अायो अर्को पागल दिपेन्द्र थुक्क मुर्दार 229
  • @
    @dharmarajbasnet1964منذ 5 سنوات yautaa रबि मरेपनी हजारौं रबि जन्मिन्छ अपराधी लाई बचाउन खोज्ने त्यो पनि अपाराधी हो भन्ने बुज्नु पर्यो हामिले । 3
  • @
    @sarmilathapa7468منذ 5 سنوات रन्जना को घरबाटै बिस खाए या खुवाई अनि तेसलाई जेल त राख्नै परोनि अनि। रबिको घरबासै पनिसकिनी 4
  • @
    @Jun-lm4elمنذ 5 سنوات देपेन्द्र जी! रबि लाम्छाने र रञ्जाना को केश सुन्दा एउटै भए पनि कारण धेरै फर्क छ के तपाईले महसुज गर्नु भएको छैन? म पनि एउटा नेपाली नारी हु त्यसैले नेपाली नारीहरुले मर्नु भएको रबि भाई जस्तो मायाँ गर्ने श्रीमान पायो भने खुट्टा धोएर दल पिउने छन् ....وسعت 90
  • @
    @santoshthapa4748منذ 5 سنوات काहा बाट आउँछ हो यो माचिप्ले तेक्ले ल्हुकुरिले टाउको खुर्कुनु पर्ने भाको हरु 3
  • @
    @deepakpariyar4224منذ 5 سنوات पुण्य गौतम जि ले सहिकुरा भन्नुभएको छ यो इन्जिनियर गधा केकुरा बोल्छ बुजि बुजि बुज पचायको होकिक्याहो 11
  • @
    @homprasad9948منذ 5 سنوات पुन्य जि सइहाे कुरा याे अरकाे हालाइटमा अाउनलागेकाे 3 कराेडले गल्ति रन्जनाकाे हाे भन्दा याे मान्छेलाइ केभकाेर सपाेट गरेकाे रन्जनालाइ 81
  • @
    @sanurawal2019منذ 5 سنوات रबी र रन्जना घटनाको भिडियो हेरिरहदा मेरो 8 बर्ष को छोरीले त यति कुरा बुझेको रहेछ भने हजुरले कुरा नबुझेजस्तो कित बुझेर बुझ पचाउनु भाछ जस्तो छ। 3
  • @
    @arjunsunar5609منذ 5 سنوات तालु ले छेउ न टुप्पो को कुरा गर्छ यार बोल्नै नाऔने रैछ पुण्य ले सहि बोले 11
  • @
    @Jun-lm4elمنذ 5 سنوات पुन्य गौतम जी को 101% right कुरा छ। देपेन्द्र जीको 0% 105
  • @
    @rahulbhandari5193منذ 5 سنوات कहिले ठुलो माछा समात्छु भन्छ कहिले के भन्छ।आफुलाइ पर्दा कस्तो हुन्छ।त्यो कुरा पीडित लाई थाहा हुन्छ।यी दिपक भन्ने मान्छे खुब मुख बनाइ बनाइ बोल्दैगर्दा यिनिभन्दा धेरै बिद्वान मान्छे छन भन्ने कुरा किन बिर्सन्छन। 2
  • @
    @sabitaaryal8291منذ 5 سنوات Yesko budi le ni yeslae testae garnu parni Ani ballla tha pautheyo yo dipendra le yesle Kati paesa kahyo ranjana sanga
    But Salam xa pudya ji
    1
  • @
    @ranjumagar626منذ 5 سنوات रँन्जनाको पर्दा पछाडीको राजकुमार यहि मुडुले त हैन कतै??? 236
  • @
    @sitakhadka184منذ 5 سنوات थुक्क इन्जिनियर रे कुकुर कुन मुखले
    बोल्दै छस छि छि दिपेन्द्र कुकुर
    7
  • @
    @hemrajdhamaalaمنذ 5 سنوات दिपेन्द्र पागल कामछैन तेरो यसलाई public innovator hoin यो दुई पैसामा बिक्ने मान्छे हो ।यसलाई मानवता के हो थाहा छैन । 10
  • @
    @sanumagar388منذ 5 سنوات रन्जना को पछाडी यहि मान्छे हुन पर्छ 100% 85
  • @
    @bhagwatigaire6268منذ 5 سنوات 100% sahi bolnu vako xa punya sir le anayako birodha ma pidit le naya paunu parxa
  • @
    @soonita9290منذ 5 سنوات यो दिपेन्द्र भन्ने पागल भयो कि क्या हो???? चितवनको फैसला एउटा स्वीकार गर्ने अर्को किन नगर्ने रे??? ए पागल पहिला केस बुज्ने अनि बोल्ने 2 वटा फरक फरक केसमा एउटै फैसला कसरी स्वीकार हुन्छ??? 4
  • @
    @sanurawal2019منذ 5 سنوات Dipendra ji hjrko kura sunera mero 8 barsako xori Pani aakrosit vain
  • @
    @bishnuthapa1065منذ 5 سنوات तेरो बहिनी अब जेल जान्छ येत्रोको अस्टेलिया जानी यो घट्ना गरेको नै इनि हरुको चाल बाज बाट हो अब येस्लाइ पनि ज्यान मारा मुद्दा  लगाउन पर्छ 228
  • @
    @tejendrashreesh9608منذ 5 سنوات Ghar ma sallaha garna vanera hideko thiyo ni ranjana tw teo rabi pahilanai gayara kna dabai khayo tw teo galat thiyo teaivayara mareo 2
  • @
    @dhurbakhatri217منذ 5 سنوات यो दीपेन्द्र भन्ने मान्छे कुकुर खाते नि मिले जस्तो छ 5
  • @
    @sanumagar388منذ 5 سنوات रन्जना ले अस्ट्रेलिया गएर पैसा कमाएर यो मान्छे लाई दिने सल्लाह भयो जस्तो छ 210
  • @
    @ganeshthapa9537منذ 5 سنوات यो फेरि कस्तो इन्जिनियर हो कदेल को काम छैन तिमी नबोल ल तिमी बिराटनगर आउ 10 रुपैया को भात फीरी खुवाउछु 4
  • @
    @anupgurung8378منذ 5 سنوات Ki yomanche pane parda pachedi to case sanga jodeyako 6 r yasli chanmin garnu par6 r tasli k8na aslita jana dine? Rudi gaya k vo r hamli pune sir ji bolnu vo tai ni janata li sa6 1
  • @
    @panchebajalamjungrajeshpar5733منذ 5 سنوات हाम्राे पर्ण सरकाे बाेलि काे शब्द निकै राम्राे र गहन छन्
  • @
    @shovalama3401منذ 5 سنوات Dipandr hosear bolnu la Ravi ko parewrli Kate tansna xa bugko xa dipandr 1
  • @
    @lobsonkather7678منذ 5 سنوات पुन्य गौउतम जि हजुर एकदमै सहि हुनुहुन्छ। 142
  • @
    @rajubabu493منذ 5 سنوات सहि भन्नू भयो पुन्ने सर ले त्यो खेतेला एक थपड हान्नु पर्ने पुने सर हजुर लाई मेरो सलाम
  • @
    @mahendraluitel7249منذ 5 سنوات ईन्जिनियर पढेको मान्छे, याे दिपेन्द्रे जस्तो बेबकुफ र ईडियट मान्छे हुने हाे भने, कसैले पनि ईन्जिनियर नपढे हुन्छ!!! 9
  • @
    @sabinasunar5224منذ 5 سنوات रन्जनाको पछाडि तिम्रो हात रहेछ हैन दिपेन्द्र बल्ल बुझियो कुरा पुन्य सर हजुर लाई सलाम छ 135
  • @
    @gangatiwari5462منذ 5 سنوات सेतो बर्को भित्र कालो कर्तुत हुन सक्छ अब पिछा गर्नुपर्छ यो मान्छेलाइ 1
  • @
    @bikramrokka6902منذ 5 سنوات रन्जना पापीनी हो ।यसलाई आजिवन जेल मा सड्नु पर्छ । 3
  • @
    @user-gf2uw2bv6xمنذ 5 سنوات थुक्क दिपे ! कोहि गोलि ठाेक यार यसलाइ , परेको म ब्यहोर्छु ! 128
  • @
    @ganeshadhikari4600منذ 4 سنوات Rabi dai lai hamle ramro sang chinxau kasto manxye ho vaner yo arko manxye kaha bat aayo yesto yesko ni aafanat le garesi vujhxa ramro kura punye dai u r right
  • @
    @sapanagurung5606منذ 5 سنوات ranjana ko natho raix aslai Ni ranjana sangai jel halde hunx .
    Punya Gautam hajurle garnu vako kura ekdam thik x
  • @
    @RijalRameshمنذ 5 سنوات हिरो हुन मिडीया मा आएछ तर सबैले थुकेको मात्र छन त को हो मुडुले औतारी 79
  • @
    @amritaraila3790منذ 5 سنوات Punye ji le dherai ramro Kura garnuvo yo dipendra lai ek jhappad hannuparne balla thapauthyo
  • @
    @karuanu745منذ 5 سنوات ठुलो माछाहरु ️कता चिप्लेर अहिले चेपागाडा समाउन तिर लागेउ दिपेन्द्र जि --- न्याय पाउनु पर्छ , रबि र रबिको परिवारले भन्ने पक्षमा हामी सबै छौ 82
  • @
    @shabinalama887منذ 5 سنوات Rabilamichhane ko ta kunae annyae thiena jantale mane) (Tara yo ranjana radiko ta dherai annyae xa tyoe vaera jantale namaneko ho
  • @
    @rajandulal4128منذ 5 سنوات ओ हेलो अदालत मा कुनै मङलग्रह बाट आयको एलियन ले निर्णय गर्ने होईन । निर्णय अदालत ले हैन जनअदालत ले दिन्छ हजुर। रबि लामिछाने सर लाई नि जनअदालत ले दिएको निर्णय दिएको हो । के सहि के गलत राम्रो सङ बुझेर निर्णय गरेको हो सारा दुनियाँ ले। सारा दुनियाँ पागल भएको हो भन्न खोज्नु भएको हो कडेल जि ??? कडेल जि व्हाइटबडि को छानबिन पत्ता लगाउनु भयो त? सोह्रसराद मै सबै को टुङ्गो लगाउछु भन्नू भएको हैन ??? मैले भन्न खोजेको के हो कडेल जि सारा दुनिया ले नबुजी पक्कै भनेका हैनन यति बुजिदिनु होला धन्यवाद । ....وسعت 1
  • @
    @aashujoshi4688منذ 5 سنوات रन्जनाको नाठो हो कि ।यो
    मुर्दा
    335
  • @
    @shawnr6816منذ 5 سنوات पुन्य जि सोसियल मिडियामा चर्चा पाउन आधारविहिन भ्रम फैलाइरहनिभएको देखिन्छ। याद गर्नुहोस् यस्तै हल्लाको भरमा ठुलो दुर्घटना हुन सक्छ र त्यसको जिम्मेवारी तपाइँलाइ नि लाग्नेछ‌। तपाइको वाचन शक्ति राम्रै छ, त्यसलाइ बरु देशको बिकाशतर्फ प्रयोग गर्नुस नकि सामाजिक सन्जालमा अरुको व्यक्तिगत कुरालाई लिएर उत्तेजना फैलाउनु। न्याय भनेको कानुनले दिने हो नत्र हामि सबैले एक अर्कालाइ न्याय दिनेहोभने हामि जनावर‌ स्तरका हुनेछौँ ‌। बिकसित देशमा यस्तो कार्यगर्नेलाइ जेल सजाय हुन्छ।‌कानुन नमान्ने हो भने हामि सधैँ अविकसित रहनेछौं।
    यस्तो अरुको व्यक्तिगत कुरामा समय बर्बाद गर्नुको सट्टा आफ्नो र आफ्नो परिवारको प्रगतिमा एक मिनेट खर्च गरे हामि नेपालीको ठुलो प्रगति हुनेथियो। हामिलाइ त्यसै भेडाबाख्रा भनेका हैन रैछन्। म चाहिँ आजबाट यस्ता भिडियो हेर्न वन्द गर्दैछु। मलाइ गालि लेखेर आफ्नो औलाहरुलाई कष्ट नदिनुहोला किनकी म अब प्रगतिशील कुरातर्फ लाग्दै छु।
    .
    ...وسعت
  • @
    @zasmiistha3623منذ 5 سنوات Sahii ho kura ramro sag bujher sab Jana boldinush ummm galtii k ho xutaidinush
  • @
    @harkapurja4486منذ 5 سنوات ओइ कदेल सोल्टी तिम्रो ठूला माछा खोइ २७ गते को ठूला माछा तिमिनै हो कि जस्तो लागियो। 99
  • @
    @sandippriya9563منذ 4 سنوات Kina arkale gareko re ko paxi lagdai hunuhunxani hjrharu k uniharuko bichma pasnu vako thiyo rw hjr haru 1
  • @
    @menapun6691منذ 5 سنوات ऑस्ट्रेलियाको रन्जनाको नाठो दिपेन्द्रको आफ्नो मान्छे हो की के हो 2
  • @
    @pratigyakhadka4828منذ 5 سنوات रबि लामिछाने ले अन्याय गरेका थियेनन मर्न बाध्य रबि लामिछाने ले गरायेका होइनन हत्या अरु ले नै गरेका हुन तर रन्जना ले त पुरै अन्याय गरेकी छिन त्यो घटना तपाईं माथी भयो भने के गर्नुहुन्छ यो जवाफ जनता लाई चाहियो 94
  • @
    @sarswatishrestha4270منذ 5 سنوات यो दिपेन्द्र को पनि मेलिमतो छ कि झै लाग्छ आफ्नो सन्तान मा पर्नु पर्ने अनि था हुन्थ्यो पिडा 1
  • @
    @rasulimbu5032منذ 4 سنوات पुण्य सरले एक्दम ठिक कुरा गर्नु पर्यो ☺️ 1
  • @
    @jagatpandey2445منذ 5 سنوات दिपेन्द्र जी तपाईलाई यस्तो बोल्दा लाज लागेन । के इन्जिनियरिङ अध्ययन गरेको । 1
  • @
    @kabitaupreti3088منذ 5 سنوات आज पाटन बाट काेहि बिरामी भागयाे भननि news सुनेको थिए त्यो त दीपेन्द्र चोर पो रहेछ त 1
  • @
    @pratigyakhadka4828منذ 5 سنوات रबि न मर्नु थियो मरेर गल्ती भयो तर रन्जना ले पुरै रबि लाई र रबि को परिवार लाई अन्याय गरेको छ त्यो पाप अबस्य लाग्छ रन्जना को पछ्य मा लाग्ने हरु लाई रबि को परिवार को आँसु अबस्य लाग्ने छ रबि को आत्मा ले सराप्ने छ 34
  • @
    @sumanbharati7285منذ 5 سنوات नेपालमा नेताको कमी छैन।
    दोषी लाई कार्रवाई होस्।
    1
  • @
    @pabitraayer8617منذ 5 سنوات Ab ranjana lai Asturia farkin dine hain jel ma sadaunu parxa tesko password black list ma halnu parxa
  • @
    @nipali1234منذ 5 سنوات तेरा बाउले बेहोर्नु पर्छ त किना जान्ने भएरा बोल्छस यो पागल दिपेन्द्र 102
  • @
    @yugalprince7735منذ 5 سنوات Hello dipendra kandel ji. Yadi tyo rabi ruwali chain tapaiko aaphnai xora bhaeko bhae tapaiko niryana kasko tir janthyo aja tyo keti ko tir Nepal visit id="hidden14" class="buttons"> year 2020 lai asar garxa bhane kasari pahilyai tapailai thaha bhayo ta voli ranjana mainali rudai Australia janxa bhaner k ranjana mainali ko bat kati ghus khako xa tyo ni bhannu paryo yadi niyam kanun ko barema thahai xaina bhane kina bhukne. Rabi lamichane ko case ra ranjana mainali ko case 100%different xa kinaki ranjana mainali ko lagi 50sau lakh remittance gareko paisa ko bil xa hijo 6/7 month's ghar-pariwar ko bina information kahan thien ta yadi janne manxe bhae tyo pani khulla tarikale bhannu paryo yadi dipendra kandel ji suppose that yadi tapai koi wife bhai dieko bhae ani Australia ma gaer 6/7 month contact bihin bhaer aaepaxi tapai pani aaphnu wife lai received garnu airport pugda tapai lai nai don't tuch me yadi touch garis bhane police bolai dinxu bhanda k mahasus garnu hunxa tyo pani sochnu ani matra media ma bolnu hola tyatikai engineer hun bhaner kasailai sunaunu pardaina tyasto engineer ta anginti xan hey Nepal ma. ....وسعت
  • @
    @pardipshrestha7524منذ 5 سنوات Dipendra sir tapai k vairal huna manxa vane ranjana lai bibaha garnush dherai ramro hunxa 1