المدة الزمنية 1:18

रुपन्देहीकाे देवदह ११ सहदौनिया निवासी रविन श्रेष्ठद्वारा श्रीमतीको हत्या

بواسطة KHOJ TALASH
14 مشاهدة
0
2
تم نشره في 2021/11/19

रुपन्देहीको देवदह ११ सहदाैनिया निवासी रविन श्रेष्ठले आफ्नो २३ बर्षीय श्रीमती दिलमाया श्रेष्ठको घांटी थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालय धकधईका प्रहरी नायब निरिक्षक हरि नारायण श्रेष्ठले जानकारी दिएका छन्। प्रहरीलाई बिहान ९ बजे मात्रै घटनाको बारेमा गाउँलेहरुले जानकारी दिए पनि रातिनै श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीले आकलन गरेको छ। दिलमायाका श्रीमान २५ बर्षीय श्रेष्ठले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। हत्या गरि पराल भित्र लुकाएर राखेका अवस्थामा श्रीमतीको शव फेला परेको थियो। ।#rupandahi

الفئة

عرض المزيد

تعليقات - 0