المدة الزمنية 13:10

कथा:मधेसतिर/विश्वेश्वरप्रसाद कोइराला

بواسطة Bimalian
1 825 مشاهدة
0
65
تم نشره في 2020/11/05

मनोविश्लेषणवादी साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको कथा संग्रह 'दोषी चश्मा' अन्तर्गतको कथा 'मधेसतिर'ले पहाडबाट मधेश झर्ने विभिन्न प्रकार, जातजाति र अवस्थाका मानिसहरुको प्रतिनिधित्व गरेको छ । विशेषत: एक विधवा महिलाको सपनालाई मधेसतिर घरवार बसाउने कुरा जोडतोडले पस्किरहेको कथाले अचानक विधवाको सम्पतिमा चोरी लागेर एक निरसिलो अवस्थामा पुर्याएको पाठकलाई मधेश पुग्न पुग्न लाग्दा छाडिदिएको छ । यो कथा तत्कालिन समयको यथार्थमूलक र प्रतिनिधि कथा हो भन्न सकिन्छ ।

الفئة

عرض المزيد

تعليقات - 2