المدة الزمنية 45:5

साझा सवाल, अङ्क ५३७, वैदेशिक रोजगारका सुखदुखका कुरा

بواسطة Sajha Sawal
33 135 مشاهدة
0
1.1 K
تم نشره في 2019/05/05

धनुषा जिल्लाबाट कामका लागि विदेश जानेको संख्या देशैभरिबाट सबैभन्दा बढि छ। जनकपुरमा तयार गरिएको यसपालाको कार्यक्रममा वैदेशिक रोजगारीका सुखदुखका कुरा बटुल्ने प्रयास गरिएको छ। कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला। Like us on Facebook: http://facebook.com/bbcsajhasawal Follow us on Twitter: http://twitter.com/bbcsajhasawal Our Website: http://bbcsajhasawal.com

الفئة

عرض المزيد

تعليقات - 112