المدة الزمنية 12:2

कालिज पालन PHEASANT FARMING कालिज पालनमा रमाएका युवा लाखौं कमाउने सुरमा NEPALTODAY

بواسطة Media Plan
27 744 مشاهدة
0
518
تم نشره في 2019/11/06

कालिज पालन नेपालमा नयाँ व्यवसाय बनेको छ । पछिल्लो समयमा नेपाल सरकारले वन्यजन्तुको पनि व्यवसायिक उत्पादन गर्ने कानुनी व्यवस्था गरेसँगै युवा पुस्ता कालिज पालनमा आकर्षित भएको छ । वैदेशिक रोजगारीबाट स्वदेश फर्केका यी युवाले पनि कालिज पालन सुरु गरेका छन् । यी युवाले किन यो व्यवसाय अङ्गाले र कस्तो छ त यो व्यवसाय ? विष्तृत जानकरिका लागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला । सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ । ================================= 'Nepal Today' is a weekly television program developed by Media Plan Pvt.Ltd, it is being broadcasting from Nepal Television Plus (NTV Plus) every Wednesday at 7PM and repeat broadcast on Thursday at 3:30pm. The program is also uploaded in YouTube channel (youtube.com\thenepaltoday) and Facebook (facebook.com\thenepaltoday).

الفئة

عرض المزيد

تعليقات - 34