المدة الزمنية 53:25

देश र दुनियाँका दिनभरका समाचार | असार १६ साँझ ७:०० | AP NEWS TIME | AP1HD

بواسطة AP1HD
27 593 مشاهدة
0
473
تم نشره في 2021/06/30

Presenter :- Niraj Raj Joshi and Roshani Kathet आजको मुख्य समाचार:- १. महाधिवेशन आयोजक कमिटी विघटन भएपनि एमाले एकताको प्रयास अझै पेचिलो, एकतर्फी निर्णयले समाधान नदिने नेपाल पक्षको प्रतिक्रिया । एकता प्रयास पेचिलो 'एकतर्फी निर्णयले हुँदैन' २. संबैधानिक इजलासमा आज पनि सरकारी पक्षले गर्‍यो संसद विघटनको बचाउ, संबैधानिक नियुक्ति बदरको मागसहित सर्वोच्चमा अर्को रिट । विघटनको बचाउ संवैधानिक नियुक्ति बदरको रिट सर्वोच्मा ३. कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै सरकारले गर्‍यो सतर्कताको आग्रह, निषेधाज्ञा खुकुलो भएपछि बिरामी र मृत्युदर बढ्दै । जोखिम छ जोगिऔं संक्रमण बढ्न थाल्यो ४. कोरोनाले निजी क्षेत्रमा पारेको प्रभाव मूल्याङ्कन अन्योलमा, व्यवसायिक हितमा काम गर्ने भनिएका छाता संगठनसँग नै छैन तथ्याङ्क । आफैं अन्योलमा तथ्याङ्क विहिन छाता संगठन र, ५. मनसुनी सक्रियता बढेकाले सतर्कता अपनाउन मौसमविद्को अपील, आवास बन्ने आशमा रहेका महत्तरीका मुसहर तेश्रो वर्खामा पनि बाहिरै । वर्खामा बेघर मनसुनी सक्रियता बढ्यो Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #apnewstime #Monsoon #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

الفئة

عرض المزيد

تعليقات - 5