المدة الزمنية 29:52

टीका सानु र शक्ति चन्द बिच पर्यो टक्कर । किन गरे पोल खोलाखोल ०२.०५.०७६ HD

بواسطة Indreni.Com
902 437 مشاهدة
0
15.1 K
تم نشره في 2019/08/19

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । #Indreni #TikaSanu_ShaktiChanda #LiveDohori "Please iframe embedding is allowed" Live Program By Indreni Unit

الفئة

عرض المزيد

تعليقات - 983
  • @
    @AnishDawadi_Officialمنذ 5 سنوات टीका दिदिको हसोनै मिठो के अनि टुक्का त झन भन्नै पर्दैन ल अनि टीका सानुको फ्यान जति यता है सथी हरु हमिनी सथी बनौ है 103
  • @
    @shushilxetry8883منذ 4 سنوات शक्ति चन्द मेरो राजा हो मेरो बेस्ट गायक बधाई छ दुबैलाई 2
  • @
    @kuldeepgharti7637منذ 5 سنوات Good job Tika sanu.keep it up
    धेरै पीडा भए पनि दर्शकलाई हँसाउन माहिर ।
    धेरै राम्रो अति खुशि लाग्यो ।
    25
  • @
    @spadacharya5487منذ 5 سنوات बहु प्रतिभाको धनी कलाकार मानसिंह खड्का र सम्प्रिया खड्काको नाँच मन पर्नेहरू एता हाजिर हौ त साथिहरू ।।। 52
  • @
    @EakrajBudhathokiمنذ 5 سنوات टिका सानु अनि हाम्रो सल्यानी गायक शक्ति चन्द बिच दोहोरी घम्साघम्सी गजब छ
    साथै ईन्द्रेणी टिमलाई सम्मान छ.
    3
  • @
    @nirpakumarrawal9143منذ 5 سنوات आफ्नो पीडा लुकाएर हामीलाई सधैं मनोरञ्जन दिने टीका दिदिलाई मन पराउने कोको हुनुहुन्छ त 86
  • @
    @jitbahadur2390منذ 5 سنوات टीका सानू यति ठुलाे बहिनिकाे पिडामा हुदा नि दर्शक हरुलाइ हसाउन बाध्य हुनुहुन्छ तपाईं लाई हिर्दहि देखि नमन छ 201
  • @
    @jitbahadur2390منذ 5 سنوات सम्प्रिया खड्का नानि कति राम्रो एक्टिङ गरेर नाचेकाे मलाई धेरै मन पर्छ 32
  • @
    @karnathami6721منذ 5 سنوات अति नै दामि लाग्यो टिका बहिनि र शक्ति भाईको यो दोहरि । पहिलो पल्ट दोहरिमा देखे पनि स्वर सार्है मिठो छ प्रगतिको कामना शक्ति भाई लाई …॥ 3
  • @
    @DevDev-iu3msمنذ 5 سنوات मान शिङ्ग खड्का & सम्प्रीया खड्का को नाच मन पर्ने जति यता हाजिर गरम त 67
  • @
    @mohanmagar6488منذ 5 سنوات हाम्रो सल्यानी कुसल गाएक शक्ति चन्द आहा अति दोहोरी 5
  • @
    @hioppo6046منذ 5 سنوات अहिलेको चर्चित लोक गायिका तिका सानुको
    फ्यानहरु कोको छ्म है हेरम
    Tika Sanu
    16
  • @
    @sanjaylama6468منذ 5 سنوات टीका सानू को फ्यान जति यता
    कार्यक्रम इन्द्रेणी नछुटाई हेर्ने जति यता
    377
  • @
    @tularammedia6242منذ 5 سنوات सबै भन्दा राम्रो live दोहरी बधाई मेरो आदरणीय दाइ शक्ति दादा अनि टीका दिदी दुबै जनालाई 1
  • @
    @ckshrestha3123منذ 3 سنوات सारै रमाइलो दोहरी शक्ति भाइ र टीका सानुको टुक्कामा मिलाएर गाउनु भएको मा अतिनै मिठो
  • @
    @sushilathapamagar8494منذ 5 سنوات हाम्रो राप्तिको सान शक्ति दाइ टीका दिदी, को -को हुनुहुन्छ? दिदी दाईको फ्यान 272
  • @
    @sevischettri6307منذ 5 سنوات Wow Tika sanu sis. Supper dupper performance. Ur voice + expression is superb. God bless u Sis. Ur dream come true. 10
  • @
    @malikaonline3622منذ 5 سنوات अाफ्नै गितमा दाेहाेरी गाउनु भयो छ शक्ति चन्द र टीका सानुले रमाइलो दाेहाेरी सुम्प्रिया र मानसिङ दादाकाे नाच मन पराउने फ्यानहरु यता हाजिरी गराैं। 91
  • @
    @shankarbk2354منذ 5 سنوات कलाकार भनेको कलाकार नै रहिछन्
    तेति मनमा पीडा हुदाहुदै ओठमा मुस्कान छ टीका दिदी को
    159
  • @
    @sitagautam1477العام الماضي आहा सरै रमाइलो लायो शक्ति भाइ को मुहार मा हाँसो देखेर टीका सानू लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई नमन छ❤️❤️
  • @
    @krishnabaruwal3811منذ 5 سنوات धेरै धेरै राम्रो छ हजुर हरु को प्रतिभा
    सम्पुर्ण टिम लाई धन्देबाद
    साथ मा मिठो सम्झना
    4
  • @
    @bhupalolirukum288منذ 4 سنوات इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने को को हुनुहुन्छ हाजिर हुम त साथिहरू 1
  • @
    @dipendrakarna8863منذ 5 سنوات नृत्य निर्देशक मान सिङ खड्काको ठट्यौली नृत्य सारै मन छोयो । टीका सानू त अब बयान गरि साध्य छैन स्वर । धन्यवाद इन्द्रेणी परिवार । 1
  • @
    @achyutmahat5027منذ 5 سنوات मनमा चोट परेनि टिकाको गाउने शैली यकदैमै राम्रो छ । 84
  • @
    @tekbahadurkhadka5880منذ 5 سنوات आजभोलि इन्देनी को प्रसुती झन झन राम्रो हुँदै गयको छ।है टीका र छत्र को इन्ट्री ले गर्दा
    जय इन्देनी हाम्रो हिरो भगवान कृस्न कडेल
    71
  • @
    @BrahMaSiriMeetra123منذ 4 سنوات Long live Krishna Kandel ji and Indreni Team :
    Indreni is a Cultural and Humanitarian Temple :
    Wonderful singing. Beautiful. Keep on singing. id="hidden2" class="buttons">
    Tika Sanu ji beautiful singer. Never leave indreni. Your life is bright.
    Stay safe from Coronavirus, stay heathy , be careful and aware , be in peace and bliss. Go ahead.
    ....وسعت 1
  • @
    @deepaksunarsyangjali6895منذ 5 سنوات टीका दिदी को हासो नै मिठो छ झन टुका त सारै राम्रो टीका दिदि भए सि इन्द्रेणी हेर्नु को मजा नै अलग हुन्छ । 3
  • @
    @parveenshaai6487منذ 5 سنوات ईन्द्रेणी टिम सम्पूर्ण लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नयाँ नयाँ प्रतिभा प्रस्तुत गर्नु हुने कृष्ण दाई लाई बिषेश सफलताको शुभ कामना हिर्दय देखी नै 3
  • @
    @minkarki8478منذ 5 سنوات इन्द्रेणीमै बसेर हेरे जस्तो लाग्यो आजको लोकदोहोरी गित ।नया भाकामा दुइजना नै खप्पिस कलाकार त्यसैमा मोटि बहिनी र मानसिङ भाइको बबाल नाच् 2
  • @
    @narendraauji6137منذ 5 سنوات टिका सानु दिदी हाँसो धेरै मन पर्छ टिका सानु को समर्थक यता हाजिर गरौं 13
  • @
    @krishnapaudel7929منذ 5 سنوات टिका जी को मन मा जति पीडा भय पनि दर्शक हरुलाई खुशी पार्न कति हाँसी गीत गाउनु भाको छ हजुर लाई सम्मान छ। त्यसै मा मान सिंह दाजु को नाच अझै राम्रो अनि इन्द्रेणी कार्यक्रम को अझै प्रगती हुँदै जाहोस यहीँ छ मेरो शुभकामना।
  • @
    @yubikashrestha9051منذ 5 سنوات Waw tika dd perfect.❤ always love indreni. lots of love all team 4
  • @
    @manjukarki122منذ 5 سنوات मानसिङ लाई पनि त्यतै नाच्न राख्नु पर्यो राम्रो नाच्दारहेछन। 83
  • @
    @devrajkhanal7182منذ 5 سنوات टिकाको हरेक प्रस्तुति राम्रो छ टिकाजी लाई प्रगति, उन्नतिको शुभकामना । 5
  • @
    @jamunalimbu2942منذ 5 سنوات मानसिँह र सम्प्रिया सारै माजाले नाचे शक्ति र टिकाको शब्द सारै रमाईलो भयो कतार बाट हेरिराछु 4
  • @
    @khadgarai2951منذ 5 سنوات हासो र आँसु जिन्दगिको हरेक कदम रहेछ तर आफू भित्र भित्रै जलेरपनी अरुलाइ खुशी दिनुपर्दो रहेछ धेरै धेरै सुभकामना सम्पुर्ण इन्द्रेणी युनिट & टीका सानुलाइ मुरि मुरि धन्यवाद सातसमुन्द्र पारी भएपनि 7
  • @
    @khalbahudarthapamagar254منذ 4 سنوات मलाई यो गीत एकदमै मन पर्यो म पनि कुनै दिन नाचगान गर्न आउनेछु।
    धेरैधेरै शुभकामना
  • @
    @tilakthapa9811منذ 5 سنوات शक्ति चन्द र टीका सानुको दोहोरी धेरै राम्रो लाग्यो।।। टीका सानुको त फ्यान नै हो।।। आज त मान सिङ खड्का र सम्पृया खड्का को नाचले सुनमा सुगन्ध छायो।।। इन्द्रेणी सदा अमर रहोस।।।।
  • @
    @user-gi1zp1zs2xمنذ 5 سنوات जती काम परे पनि ईन्द्रेणीमा दोहोरी हेर्न चाहिँ छोडिदैन
    अति राम्रो आजको प्रस्तुती पनि जय जय ईन्द्रेणी परिवार्️
  • @
    @khumbahaduryari4041منذ 5 سنوات हाम्रो सल्यानी चर्चित कलाकार शक्ति चन्द सरलाई इन्देरिनी मा देखन पाउदा अथि नै खुसी लाग्योम साउदी बात हेर्दै । 5
  • @
    @sujantmg2888منذ 5 سنوات अो हो शक्ति त निकै कडा यार।।
    अाजको दोहोरि निकै उत्कृष्ट लाग्यो।।नाच झन कडा
    4
  • @
    @waibalama9541منذ 5 سنوات पवल दाइ तपाईंको सुरूको बसुरिको धुनले नै यो पर्देशी मन अनन्दामय महसुस हुन्छ
  • @
    @anitalama6577منذ 5 سنوات शक्ति चन्द र टीका जि को दोहोरी अति मीठो छ सारै मन पर्यो
  • @
    @ashokkunwar4493منذ 5 سنوات आफ्नो पीडा लुकाएर हामी दर्शकलाई आनन्द दिने गायिका टिकालाई अझै प्रगतिको कामना 34
  • @
    @adhikarichiranjivi5024منذ 5 سنوات इन्द्रणि को हिरोइन हरु को मुस्कान ले यो आत्म लाई अति खुसी बनायो love you all 1
  • @
    @smartkc4388منذ 5 سنوات अति राम्रो दोहोरी । सुनेर आनन्द लिने यता हाजिर गरम त। 26
  • @
    @lekgurung2053منذ 5 سنوات आह कति मीठो लोक पन
    बधाई छ इन्द्रेणी होल सम्पुर्णमा।।।
  • @
    @govindabaral4200منذ 5 سنوات हार्दिक नमनः दमदार प्रस्तुतिमा सामेल सम्पूर्णमा 1
  • @
    @yuddakhadka1754منذ 5 سنوات टीका जी र शक्ति चन्द्र दोहोरी वेस्ट बबाल नम्बर १ लाग्यो सारै रमाइलो गाउनु भयो वेस्ट विश्व
  • @
    @prakashbc8279منذ 5 سنوات 27 पटक दोहोरयाएर हेरदानि मन बिजेन फेरि हेरदै छु सारै मिठास छ गित हो
  • @
    @hariprashad1252منذ 5 سنوات इन्द्रेणी प्रोग्राम नछुटाउने हरु यता आउनुस् 40
  • @
    @Bikashshrestha-eq3ljمنذ 5 سنوات हाम्रो सल्यान र दाङ का सान हरु । कति राम्रो गायको ।
  • @
    @BrahMaSiriMeetra123منذ 4 سنوات Long Live Krishna Kandel Ji and Indreni Team :
    Indreni is a Cultural and Humanitarian Temple :
    Beautiful singing between Tika sanu ji and id="hidden6" class="buttons"> Shakti CHANDA Ji. They are wonderful singers.
    Tika sanu is really a superb singer. She is star singer. Never leave indreni. Keep on singing. Your life is bright.
    Stay safe from Coronavirus, stay heathy , be careful and aware , be in peace and bliss. Go ahead.
    ....وسعت
  • @
    @mylovejanu5058منذ 5 سنوات वा एक्दमै राम्रो छ टिका is टिका टिका को voice गित सुन्न्दा त न खाएनी खाए जस्तो लाकछ् यार साथै मान्सिङ सर र सोम्पृया खद्ग्का साथै ईन्द्रेनी टिमलाई नम्स्कार किस्न सर .U .R.great sar❤️❤️❤️❤️ 1
  • @
    @alishamahara1833منذ 5 سنوات निकै ससक्त दोहरि शब्द निकै राम्रो छ टीका जी अनि शक्ति चन्द को
  • @
    @hiralalpunmeroyoutubechann6293منذ 5 سنوات आज चही छुटै खाले मजा आयो आफ्नो गाउले शक्ति चन्द भाईको र छेमेकी जिल्लाको टीका नानीको दोहोरी सुन्दा 6
  • @
    @kanxukanxa1866منذ 5 سنوات टीका सानू र शक्ति को फ्यान कोको हुनुन्छ हाजिर गरम त 6
  • @
    @sushilroka5982منذ 5 سنوات सुन्दा आन्द आउने दोहरी मज्जा लाग्यो सम्पृया र मानसिङ खडकाको नाचले त दर्सकलाइ झनै हसायो ।
  • @
    @indrajyotichapai690منذ 5 سنوات सारै राम्रो छ।नाच पनि दामि छ।कृष्ण कडेल दाजु हजुरलाई हार्दिक अभिबादन।दुखिका असु पुछ्न भगवानरुपि दर्शकले सधै साथ दिउन। 2
  • @
    @purankumar4435منذ 5 سنوات इन्द्रेणी लाई माया छ . शक्ति जि र तिका जि को गीत सारै मन पर्यो . मन भित्र हजारौं पिडा भएर पनि टीका जी ले हामी ( दर्सक ) लाई खुसी बनाउन हजुर को कार्यक्रम पpan id="hidden8" class="buttons">्रस्तुतीकरण अति अनमोल छ यो खुशी वास्तविक मा छिट्टै परिणत होस मेरो प्राथना र सुभकामना छ ....وسعت
  • @
    @yampun84منذ 5 سنوات धेरै मज्जा र रमाइलो दोहोरी तेस्तै खड्का भाई बहिनी को नाच ओआ अति उत्तम । 2
  • @
    @jitbahadur2390منذ 5 سنوات उता झन कति राम्रो नाच पाे रैछ यी दुई मानसिङ र समप्रिया खड्का बैनि काे 17
  • @
    @laxmansunarofficial2602منذ 5 سنوات I am proud of you tika sanu you are battel singer of nepal
  • @
    @singhlimbu262منذ 5 سنوات बधाई छ सम्पुर्ण टिमलाई टीका सानू लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ अति रमाइलो दाेहाेरी गित खतरा छ टीका सानुकाे झिल्के माया धेरै धेरै राम्रो छ
  • @
    @diludangiمنذ 5 سنوات सल्यानी भाई शक्ती चन्द ले जित्नै गाह्रो पर्ला दंगाली चेली टिका बैनीलाई .
    खुब रमाईलो दोहरी सुन्न पाईयो धन्यवाद कृष्ण दाजु अनी गायक गाईका भाई बहीनी हरु लाई.
  • @
    @168gunjaمنذ 5 سنوات टिका सानु अनि शक्ति चन्द बिचको दोहोरि एकदम राम्रो छ है । राम्रो गर्दै जानुहोस है ।
  • @
    @nepalcallsyou6844منذ 5 سنوات मेरो आदरणीय मान सिं खड्का र सम्प्रीया खड्का को नाच अनि टीका सानू र शक्ति चन्द को यो प्रस्तुति बवाल लाग्यो।वाह! 4
  • @
    @amarmalla2626منذ 5 سنوات शक्ति राजा र टिका सानू को दोहोरी एकदमै रमाइलो लाग्यो है ल है दङ्गाली र सल्यानि मा को ले जित्छ है रमाइलो भाको छ 2
  • @
    @raikushal2372منذ 5 سنوات मानसिङ सर डान्स खतरा छ है गाउन पनि खप्पिस अनि नाच्न पनि खप्पिस पो हुनु हुदो रैछ बधाई छ । टीका जि मनमा कति पिडा छ र पनि यति हसिलो मुहार मा गित गाउनु भको छ, बधाई छ धेरै धेरै प्रगति को कामना ।
  • @
    @bahadurbk9910منذ 5 سنوات दाेहाेरी ठिकै लाग्यो। तर मानशिन भाई र बहिनीको नाच असाध्यै राम्रो लाग्यो. धन्यवाद। कृष्ण दाइ लगायत सम्पूर्ण इन्द्रेणी परिबार मा सम्मान..। 4
  • @
    @krishnathapa6085منذ 5 سنوات शक्ति चन्द टिका सानू दोहोरी बबाल लागो बधाई छ दुबै जना लाई छत्रा साही को नाच हुनु पार्ने हो
  • @
    @karkibhai2526منذ 5 سنوات हैन ! krishna सर आज त तालि निकै जोशैले बजाउनु भो ईन्द्रेणी परिवार र ईन्द्रेणीमा पाल्नु हुने सबैलाई नमस्कार आजको दोहोरि पनि शक्ति चन्द जि ले गाउनु भएको धेरै रमाइलो नाचम नाचम भो गाँठे आगमि दिनहरुमा पनि तेस्तै रमाईलो भाकाहरु सुन्न पाईयोस् / ....وسعت
  • @
    @navrajoli7434منذ 5 سنوات सल्यान को सान सक्ति दाई र टिका सानु लाई मन पराउने जति यता हाजिर हुमत✋✊✊ 1
  • @
    @binodaidy7763منذ 5 سنوات धेरै पछि मानसिङ भाइ र सुपृया बैनी को डान्स हेर्न पाइयो खुसी लाग्यो।। 3
  • @
    @dhanpun6675منذ 5 سنوات एकदम राम्रो छ इन्द्रेनी कार्यक्रम सबै जनाले हेरेर खुसी छन एक दम राम्रो गित गायो है दुबै जनाले 1
  • @
    @rudraprasad4595منذ 5 سنوات टीका सानू को दोहोरी गीत ले भोक तिर्खा नै हराउछ , जति हेरे पनि हेरौ हेरौ लाग्छ। 3
  • @
    @dhanugiri5670منذ 5 سنوات टिकासानु शक्ति चन्द मन पराउने जति यता हाजिर वारि घाम पारी छाया छ Good song
  • @
    @princerabiofficials3131منذ 5 سنوات टीकाको बहिनिलाई सबैले सहयोग गर्नुहोला है आज मेघा बैनीलाई पनि देख्न पाउँदा खुसि लाग्यो समपृया जि पनि धेरै सम्झना छ 3
  • @
    @chow-raymhorpaak8322منذ 5 سنوات सुपरहिट दोहोरी, टिका सानुको लास्टै बिग फ्यान परे हजुर म त ।
  • @
    @dilipkhatri6865منذ 5 سنوات वा शक्ति चन्द र टिका सानु को यो दोहोरी सारै मन पर्यो
  • @
    @adhikarichiranjivi5024منذ 5 سنوات खड्का बैनी र मान सिङ को नाच मा को को मन ले आनन्द लियो यता हान्दिनुहोस हाजिर 3
  • @
    @rpbhatt5585منذ 5 سنوات एक दम राम्रो छ सक्ति र टिका को दोहोरी गीत 1
  • @
    @pujapoudel.8582منذ 4 سنوات अती राम्रो दोहोरि सुनेर आनन्द लिने जति यता हाजिर गरम त
  • @
    @kushalmagar781منذ 5 سنوات बल्ल सम्प्रिया लाई नाच्ने जोजि भेटे छ मान सिं को नाच त बबाल छ 21
  • @
    @rajbogativlogs1036منذ 5 سنوات यसरी नै हासि रहनु टीका जि सधै हेरेर साथ दिन्छु कार्यक्रम ईन्र्देणि। 2
  • @
    @rajendrasunarsunarrajendra8863منذ 5 سنوات अाजा धेरै रमाइलो भयो मानसिङ जि नाचेको ,राम्रो लागेयो टिका बहिनि को त गित का टुका हरु राम्रो हुन छ
  • @
    @moviemusic3750منذ 5 سنوات कृष्ण दाई रबि दाईको बारेमा नि बोलिदिनु पर्यो गित बाटै भय पनी 119