المدة الزمنية 6:14

Excel मा मिति परिवर्तन गर्ने तरिका | BS to AD and AD to BS | Date conversion in Excel | Nepali Book

بواسطة Nepali Book
37 104 مشاهدة
0
561
تم نشره في 2021/08/04

Video title : Excel मा मिति परिवर्तन गर्ने तरिका | BS to AD and AD to BS | Date conversion in Excel | Nepali Book About this video : नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ विक्रम संवत्को प्रयोग गरिन्छ । त्यसकारण एक्सेलमा वि.सं. बाट ई.सं. र ई.सं. बाट वि.सं. AD to BS / BS to AD मा लाने त्यस्तो कुनै पनि Formula छैन । एक्सेलमा नेपाली मिति Nepali Date प्रयोग गर्नका लागि नयाँ प्रकारको टुल एड इन Add Ins गर्नुपर्ने हुन्छ त्यसपछि मात्रै नेपाली मिति Nepali Date in Excel सहजै प्रयोग गर्न सकिन्छ । यो भिडियोमा एक्सेलमा नेपाली मिति प्रयोग गर्ने सबै प्रक्रियाहरु सिकाइएको छ । यो भिडियो हेरिसकेपछि तपाईँले एक्सेलमा सहजै नेपाली मिति प्रयोग गर्न सक्नुहुनेछ Date Converter in Excel साथै मिति परिवर्तन Date Convert गर्न पनि जान्नुहुने छ । आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियो मन परेमा लाइक गर्नुहोला । च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोेला । SkyDateConverter डाउनलोड गर्नुहोस् https://drive.google.com/file/d/1bBXDJP_v809OSFGlPqLKaiMf4W2XW-qH/view?usp=sharing -------------------------------------------------------------------------------------------------------------- कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग १ /watch/cjmuXFaUQttUu कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग २ /watch/A6Wuu5EGFesGu कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग १ /watch/wInRFiiNB9VNR कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग २ /watch/k5ANrNjdpK0dN Excel का ६ ओटा चकित पार्ने Trick हरु Video Link : /watch/4Uk8UMPWD3oW8 Excel का 5 ओटा Trick हरु Video Link : /watch/8Nn4AXlYBe5Y4 Excel का 4 ओटा चकित पार्ने Trick हरु Video Link : /watch/Yms5_fJn1t-n5 यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ - School Related: /playlist/PLUoiXN7rzvAWiTPqsuQYT91YYoEHXyLMe Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH PowerPoint: /playlist/PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY Ms Word: /playlist/PLUoiXN7rzvAUCgqBePOx9edJ3l1Xi5CXA Ms Excel: /playlist/PLUoiXN7rzvAUnmfWs1abiMmcW7QtojT3N Computer Learning All Videos: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s Windows Tips & Tricks: /playlist/PLUoiXN7rzvAUItbIC-a6UTjJd6Fu68fcK Google Tips & Tricks: /playlist/PLUoiXN7rzvAUVnYGDTTLDdqFYg6r7PYda Video editing: /playlist/PLUoiXN7rzvAVdcoUbTLq9ZG4qjDRayuV0 PDF Related /playlist/PLUoiXN7rzvAUAcxYhq4DmfzAu7tVGBvvb #nepali_book #date_conversion_in_excel #AD_to_BS_and_BS_to_AD

الفئة

عرض المزيد

تعليقات - 70