المدة الزمنية 3:37

के सेतो दुबीको उपचार छ कसरी हटाउने | (Vitiligo Setodubi) | Nepali Health Tips | Doctor Saathi

7 835 مشاهدة
0
152
تم نشره في 2020/02/07

के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डाक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाई के सेतो दुबीको उपचार छ ? कसरी हटाउने ? सम्बन्धि जीवन उपयोगी स्वास्थ्य जानकारी लिएर आएका छौँ । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । doctorsaathi3@gmail.com Kathmandu, Nepal डा. जेम महर्जन डर्माटोलिजिष्ट Dr. Jem Maharjan Dermatology and STD यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।

الفئة

عرض المزيد

تعليقات - 38